सुनचाँदीको मूल्य बढ्यो 

Fancy designer antique golden bracelets for woman fashion studio shot. जारमा बिहीबार सुनको मूल्य बढेको छ।  बुधबारको तुलनामा आज छापावाल सुन प्रतितोला तीन सय रूपैयाँले बढेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।  बुधबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार...

चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली चीनको ४ दिने औपचारिक भ्रमण पूरा गरी स्वेदश फर्किएका छन् । प्रधानमन्त्री ओली बिहीबार दिउँसो साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।  प्रधानमन्त्री ओलीलाई चीनका उपविदेशमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा मंसिर १७...

पूर्वाधार निर्माणमा लगानी, विज्ञता र प्रविधि आवश्यक छ: उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले आधुनिक विकास निर्माणलाई नेपालीकरण सहितको दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्। काठमाडौंमा ‘आर्कविल्ड एक्स्पो २०२४’ को बिहीबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपाल अहिले तिब्र सहरीकरणबाट गुज्रिरहेको बताए। आधारभूत र उत्थानशील पूर्वाधार निर्माणमा स्वदेशी तथा विदेशी ठूलो लगानी, विज्ञता र प्रविधिको आवश्यकता पनि उनले औल्याए। ‘आधारभूत...

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बैठक बसेको हो ।  बैठकमा स्थानीय तह उपनिर्वाचन, पार्टीको केन्द्रीय समिति बैठकको तयारी, भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीको स्थगित २३औँ राष्ट्रिय सम्मेलन लगायत विषयमा छलफल भइरहेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।  त्यस्तै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन...

रियलको हारमा एमबापे निराश

काठमाडौँ — रियल म्याड्रिड प्रशिक्षक कार्लो एन्सेलोटीले स्टार खेलाडी केयलिन एमबापे एक अर्को पेनाल्टीमा चुकेकोमा निराश रहेको बताएका छन् । त्यही खराब प्रदर्शनका कारण डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड बुधबार स्पेनी ला लिगामा एथलेटिको बिलबाओसँग २–१ ले पराजित भएको छ । एमबापे युरोपेली च्याम्पियन्स लिगमा पनि लिभरपुलविरुद्ध पेनाल्टीमा गोल गर्न असफल रहेका थिए । घरेलु...

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

बेइजिङ — प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान गरेका छन् ।  प्रधानमन्त्री ओलीलाई चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहीबार बिहान ११ बजे बिदाइ गरे । प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो २:३० बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेकोे छ । ...

चितवनमा रास्वपाको प्रदर्शनमा झडप: आठ प्रहरी र ४० प्रदर्शनकारी घाइते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा गरेको प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। बुधबार रास्वपाले चितवनको चौबिसकोठीमा प्रदर्शन गरेको थियो। तर त्यसैबीच प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। झडपको क्रममा आठ जना प्रहरी र रास्वपाका ४० जना प्रदर्शनकारीहरू घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार प्रहरीतर्फ आठ जना घाइते...

एनपीएल : विराटनगरविरुद्ध लुम्बिनीको उच्च स्कोर

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सुरु भएको पाँचौं दिनमा आफ्नो पहिलो खेल खेलिरहेको लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १ सय ९२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले बुधबार त्रिवि त्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ९१ रन बनायो ।  यस प्रतियोगितामा यो...

कर्णाली विरूद्ध काठमाडौंले टस जित्यो

नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सविरूद्ध काठमाडौं गुर्खाजले टस जितेको छ। बुधबार विहानको पहिलो खेलमा काठमाडौंका कप्तान करण केसीले टस जितेर फिल्डिङ गर्ने निर्णय  लिएका छन्। पहिले ब्याटिङ गर्ने कर्णालीले आज पहिलो जितको खोजीमा छ। पहिलो खेलमा कर्णालीलाई जनकपुर बोल्ट्सले पराजित गरेको थियो। काठमाडौंले  पनि पहिलो खेल गुमाएको थियो। काठमाडौंलाई चितवन राइनोजले...

दक्षिण कोरियाली राष्ट्रपतिद्वारा आपत्कालीन सैन्य कानुन घोषणा

सोल — दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले मंगलबार आपत्कालीन सैन्य कानुन (मार्सल ल) घोषणा गरेका छन् । उनले बजेट विधेयकमा संसदीय संघर्षका बीच ‘साम्यवादी शक्तिहरू’ बाट देशको रक्षा गर्न यो कदम आवश्यक रहेको बताए । 'उत्तर कोरियाका साम्यवादी शक्तिद्वारा निम्त्याइएका खतराबाट उदार दक्षिण कोरियालाई संरक्षण गर्न र विरोधी राज्य तत्वहरूलाई उन्मूलन गर्न......