विपदको पूर्व सूचना दिन एसएमएसको प्रयोग ‘प्रभावकारी’

अबका केही दिन लगातार वर्षा हुने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ। बर्खाका समय यसरी निरन्तर पानी परिरहँदा बाढी र पहिरोको जोखिम पनि बढ्दै गएको छ। पछिल्लो समय नदीमा पानीको सतह बढ्दै जाँदा खतरा निम्त्याउन सक्ने अवस्था आउनु अघिनै मोबाइल फोनमा सूचना आउने भएकाले यो प्राकृतिक विपदबाट जोगाउन सहज भएको...

विपदजन्य घटनामा ४० वर्षमा ४० हजारकै मृत्यु

काठमाडौं : गृह मन्त्रालयका अनुसार विगत ४० वर्षको अवधिमा बाढीपहिरो र विभिन्न प्रकारका विपदजन्य घटनामा परी ४० हजारभन्दा बढीको मृत्यु भएको छ। यस अवधिमा विपदका २२ हजार ३७२ घटना भएका छन्। जसका कारण ३१० जना अहिले पनि बेपत्ताको सूचीमा रहेको गृह मन्त्रालयअन्तर्गतको विपद व्यवस्थापन महाशाखाले जानकारी दिएको छ। विपदबाट सो अवधिमा ५९...

दुईदिनयता देशभर भारी वर्षा, १७ जनाको मृत्यु, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

दुईदिनयता देशभर भारी वर्षा,  १७ जनाको मृत्यु,  तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
देश भर वर्षा भइरहेकोले नदीको तटीय क्षेत्रमा उच्च जोखिम हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रले अनुरोध गरेको छ । विशेषगरी बागमती नदीको तराइ क्षेत्रमा बहाव खतराको लेवल पार गरेकोले सर्तक रहन आग्रह गरेको छ । कमला, कन्काई र कोसीमा बहाब खतराकाे तह...

देशका अधिकांश स्थानमा वर्षा, मौसमविद्को सुझावः जीउ र बीउ जोगाउनुहोस्

देशका अधिकांश स्थानमा वर्षा,                    मौसमविद्को सुझावः जीउ र बीउ जोगाउनुहोस्
मौसम पूर्वानुमान महाशाखाले देशका २५ जिल्लामा साताभर मेघ गर्जनसहित पानी पर्ने भविष्यवाणी गरेको छ । सक्रियता बढाउँदै गएको मनसुनले देशभर आफ्नो फैलावट बढाइसकेको अवस्थामा २५ जिल्लामा बढी पानी पर्ने भविष्यवाणी गरेको हो ।  यो बेला खाद्यान्नका बीउ र मानिसको जीउ जोगाउन सतर्क रहनुपर्ने मौसमविद्हरू बताउँछन् ।  महाशाखाले बिहीबार विशेष भविष्यवाणी...

प्रदेश नं २ मा विपद् ब्यवस्थापनको बहस

प्रदेश नं २ मा विपद् ब्यवस्थापनको बहस
प्रदेश नम्बर २ को जनकपुरमा विपद् जोखिम न्युनिकरण तथा ब्यवस्थापन र मनसुन पूर्व तयारी सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) को आयोजनामा सरोकारवाला, जनप्रतिनिधि र प्रदेश सरकारका मन्त्रीहरुबीच विपद् जोखिम न्युनिकरण र ब्यवस्थापनको विषयमा अन्तरक्रिया भएको हो । अन्तरक्रियामा प्रदेश नम्बर २ का मुख्य...

अमेरिकामा भूकम्प: क्यालिफोर्नियामा दुई दशकयताकै ठूलो भूकम्प

अमेरिकामा भूकम्प: क्यालिफोर्नियामा दुई दशकयताकै ठूलो भूकम्प
बीबीसी - दक्षिणी क्यालिफोर्नियामा दुई दशकयताकै शक्तिशाली भूकम्पका कारण केही क्षति पुगेको विवरण प्राप्त भएका छन्। मानिसहरूमा भूकम्पका त्रास कायमै छ। उक्त भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट करिब अढाइ सय किलोमिटर उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर नजिकै थियो। अग्निनियन्त्रकहरूका अनुसार उनीहरूले नगरको वरपर भएका आगलागीका घटनासँग जुझिरहेका...

बाढीले निम्त्याउँदै जोखिम, विपद् व्यवस्थापनमा स्थानीय सरकार नै अन्योलमा

२०७४ साउन २७ गते आएको बाढीले इटहरी १० कि निर्मला विक घरबारविहीन बनिन्। त्यसयता डेरामा बस्दै आएकी उनी ६ महिनाअघि खोला किनारको पुरानै स्थानमा बस्न थालेकी छन्। बाढी र कटान क्षेत्रमा बाँध नबाँधिएका कारण बर्खाको मौसम सुरु हुनासाथ मुटुमा चिसो पस्ने गरेको उनी बताउँछिन्।  उनी जस्तै ४०८ घरपरिवार सोही बाढीको कारण...

विपद् ब्यवस्थापन प्राधिकरण बनाउन सरकारलाई निर्देशन

विपद् ब्यवस्थापन प्राधिकरण बनाउन सरकारलाई निर्देशन
राज्य ब्यवस्था समिति संसदको राज्य ब्यवस्था समितिले यथाशिघ्र विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन प्राधिकरण बनाउन सरकारलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा र सचिव प्रेम राइलाई बैठकमा बोलाएर समितिले प्राधिकरण गठन गर्न निर्देशन दिएको हो । बैठकमा समिति सभापति शशी श्रेष्ठले विपद् जोखिम न्युनिकरण तथा ब्यवस्थापन प्राधिकरण...

मनसुन: नेपालमा पूर्वदेखि पश्चिमसम्मै पानी पर्न थाल्यो

नेपालमा १० दिन ढिलो गरी सुरु भएको मनसुन आइतवारबाट देशको पूर्वदेखि पश्चिमसम्मै सक्रिय भइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सामान्य अवस्थामा नेपालमा जुन १० मा मनसुन सुरु हुने गर्छ। त्यसका लागि बङ्गालको खाडी हुँदै पूर्वी क्षेत्रबाट धेरै जलवाष्पयुक्त वायु प्रवेश गर्नुपर्छ। तर यो वर्ष जुन २० (असार ५ गते) देखि...

बजेटमा विपद्

बजेटमा विपद्
नेपाल लुक संवाददाता २ असार । आर्थिक वर्ष २०७६/७७ को बजेटले विपद् जोखिम न्युनिकरण र ब्यवस्थापनको समग्र पक्षमा पर्याप्त ध्यान दिएको छ । नेपाल बहुजोखिमयुक्त राष्ट्र भएको विषयलाई आत्मसात गर्दै अर्थमन्त्री युवराज खतिवडाले नदीमा तटबन्ध निर्माण र पहिरो ब्यवस्थापन कार्यका लागि ५ अर्व ७३ करोड रुपैया विनियोजन गर्नुभएको...