विपद् ब्यवस्थापनलाई उच्च महत्व दिँदै नेपाल प्रहरी र सशस्त्र प्रहरी

विपद् ब्यवस्थापनलाई उच्च महत्व दिँदै नेपाल प्रहरी र सशस्त्र प्रहरी
नेपाल लुक संवाददाता नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानीरिक्षकहरुले विपद् ब्यवस्थापनका सबै क्रियाकलापको समन्वयात्मक र प्रभावकारी ब्यवस्थापनमा थप सक्रिय भएर लाग्ने वताएका छन् । ईमेज च्यानलबाट प्रसारण हुने कार्यक्रम टक अफ दि टाउनका लागि जगदीश खरेलसँगको कुराकानीमा नेपाल प्रहरीका महानीरिक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानीरिक्षक शैलेन्द्र...

शहरी विकासः योजना छ इच्छाशक्ति छैन

शहरी विकासः योजना छ इच्छाशक्ति छैन
नेपाल लुक संवाददाता नेपालमा प्रत्येक दुई वर्षमा शहरी विकासको योजना बन्ने गर्छ । २०२८ सालदेखि सुरु भएको यो क्रम अहिले पनि जारी छ । तर जति योजना बन्छन् त्यसको ब्यवहारिक कार्यान्वन भने करिव करिव उल्टो हुने गरेको बताउँछन् शहरी विकास विज्ञ पीएस जोशी । टेलिभिजन कार्यक्रम टक अफ...

बाढीः पोहोर पूरै मनसुनको मानवीय क्षतिभन्दा यो वर्ष एक हप्ताकै क्षति बढी

बाढीः पोहोर पूरै मनसुनको मानवीय क्षतिभन्दा यो वर्ष एक हप्ताकै क्षति बढी
बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण नेपालको पूर्वका अधिकांश र मध्य तथा पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुन न्यून चापीयरेखा नेपालको दक्षिणतिर अवस्थित छ। महाशाखास्थित वरिष्ठ मौसमविद्‌ शान्ति कँडेलले भनिन्, "आजबाट पानी पर्ने गतिविधि बढेको छ र अबको तीन...

“भीरपाखाबाट बसाइँ सरौँ भन्दा मानिसहरू मान्दैनन्”

पूर्वी गुल्मीमा १२ जनाको  ज्यान जानेगरी मङ्गलवार अबेर खसेको पहिरोले कतिपय जोखिमपूर्ण स्थानमा रहेका बस्ती सुरक्षित स्थानमा सार्नुपर्ने अवश्यक्ता अझै टड्कारो बनाइदिएको सत्यवती गाउँपालिकाकी उपप्रमुखले बताएकी छन्। उक्त गाउँपालिकाको दुइवटा वडामा पहिरो खस्दा अन्य चार जना अझै हराइरहेका छन्। पहिरोले बाटो अवरुद्ध गरेका कारण उद्धारमा कठिनाई भएको अधिकारीहरूले बताएका छन्। सोमवार साँझदेखि...

गुल्मीमा पहिरो:१२ को मृत्यु,करिब आधा दर्जन मानिस वेपत्ता

गुल्मीमा पहिरोमा घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने करिब ६ वेपत्ता भएका छन् । जिल्लाको सत्यावती गाउँपालिका वडा नम्बर ३ र सोही गाउँपालिकाको वडा नम्बर ४ मा पहिरोका कारण घर पुरिँदा दुबै ठाँउमा गरेर करिब आधा दर्जन मानिस वेपत्ता भएका हुन् ।उद्दारका लागि जिल्ला सदरमुकाम तम्घासबाट प्रहरी...

वाढी पहिरोपछिको स्थिति र यथार्थ

वाढी पहिरोपछिको स्थिति र यथार्थ
नेपाल लुक संवाददाता गत साता मानिसहरु आ आफ्नो काममा ब्यस्त थिए । असारको महिना रोपाइको चटारो त हुने नै भयो । मानो रोपेर मुरी उब्जाउने यो समयमा कृषकहरुको ब्यस्तता बढ्छ नै । तर रोपी सकेको धानलाई समेत बगाउने गरी लगातार झरी दर्कियो । तीन दिनसम्म लगातारकोे झरीले धान...

तराई गएको उच्चस्तरीय सरकारी टोली पीडितलाई नभेटी किन फर्कियो?

काठमाण्डूबाट गएको उच्च स्तरीय सरकारी टोलीले बुधवार बाढी र डुबानले बढी क्षति पुर्‍याएको प्रदेश नम्बर २ का विभिन्न जिल्लाहरूको भ्रमण तथा अवलोकन गर्‍यो। टोलीमा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, अन्य मन्त्री र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आदि नेता तथा उच्च अधिकारी थिए। त्यस क्रममा उनीहरू अहिलेसम्म सबैभन्दा धेरैले ज्यान गुमाएको...

स्थानीय निकाय भन्छन्, विपद् व्यवस्थापनको पूर्ण जिम्मेवारी लिन सक्दैनौँ

मनसुनी वर्षाले नेपालका थुप्रै स्थानमा पुर्‍याएको जनधनको क्षतिसँग जुझ्ने मुख्य जिम्मेवारी स्थानिय सरकारको भनेर तोकिएपनि पनि त्यसका लागि उनीहरू सक्षम भइनसकेको स्वयं स्थानिय अधिकारीहरूले बताएका छन्। पूर्वी र मध्य नेपालमा हालैको अविरल वर्षासँगै आएको बाढी-पहिरोले मङ्गलबारसम्म कम्तीमा ७८ जनाको ज्यान जानुका साथै सयौं विस्थापित भएका थिए। जसक्रममा विपद् प्रभावित कतिपय स्थानीय सरकारका...

तत्काल प्राधिकरण बनाऊ

तत्काल प्राधिकरण बनाऊ
सांसदहरुले तत्काल विपद् जोखिम न्युनिकरण तथा ब्यवस्थापन प्राधिकरण बनाउन माग गरेका छन् । सरकारी उदासिनताले प्राधिकरण गठन नहुँदा यसपालीको वर्षामा पनि नेपालले जनधनको ठूलो क्षति ब्यहोर्नुपरेको भन्दै उनीहरुले तत्काल प्राधिकरण गठन गर्नुपर्नेमा जोड दिएका हुन् । ईमेज टेलिभिजनको कार्यक्रम टक अफ दि टाउनमा कुरा गर्दै पूर्व मन्त्री तथा...

विपदको पूर्व सूचना दिन एसएमएसको प्रयोग ‘प्रभावकारी’

अबका केही दिन लगातार वर्षा हुने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ। बर्खाका समय यसरी निरन्तर पानी परिरहँदा बाढी र पहिरोको जोखिम पनि बढ्दै गएको छ। पछिल्लो समय नदीमा पानीको सतह बढ्दै जाँदा खतरा निम्त्याउन सक्ने अवस्था आउनु अघिनै मोबाइल फोनमा सूचना आउने भएकाले यो प्राकृतिक विपदबाट जोगाउन सहज भएको...