शैलुङलाई यसरी चिनौं र बुझौं.., शैलुङमा के के छन्, आकर्षण, विशेषता र सम्भावनाहरु?

शैलुङलाई यसरी चिनौं र बुझौं.., शैलुङमा के के छन्, आकर्षण, विशेषता र सम्भावनाहरु?
नेपालको रामेछाप र दोलखा जिल्लाबीच अवस्थित शैलुङ एक अद्भुत प्राकृतिक स्वर्ग हो। काठमाडौँबाट लगभग १२०-१३० किलोमिटर टाढा रहेको यो ठाउँ प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्त्वका कारण निकै प्रख्यात छ। यहाँको हरियाली, पर्वतको दृश्य र वन्यजन्तुहरूको उपस्थिति यसलाई एक रमणीय पर्यटन गन्तव्य बनाउँछन्।। हालैको "Talk of the Town" कार्यक्रममा शैलीुङको प्रकृति र...