संविधानको मौलिक हक– स्वच्छ खानेपानी र सरसफाइः सरकार तथा राजनीतिक दलको प्रतिबद्धता यस्तो छ…

इमेज टेलिभिजनमा प्रशारण भएको कार्यक्रम टक अफ द टाउनमा पत्रकार जगदीश खरेलसँग कुरा गर्दै खानेपानी मन्त्री प्रदीप यादवले सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता (वास) सेवालाई राष्ट्रिय प्राथमिकताका रूपमा राख्न आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्। खानेपानी मन्त्रालयले आयोजना गरेको ‘समावेशी, जलवायु–उत्थानशील र सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सेवाको प्रगतिका लागि राजनीतिक...

जाजरकोट भुकम्पपछिको पुर्नस्थापना र पुननिर्माणः विकासका साझेदारको योगदान यस्तो रह्यो…प्रदेश सरकारले राख्यो यस्तो प्रस्ताव…

जाजरकोट भुकम्पपछिको पुर्नस्थापना र पुननिर्माणः विकासका साझेदारको योगदान यस्तो रह्यो…प्रदेश सरकारले राख्यो यस्तो प्रस्ताव…
काठमाडौँ – जाजरकोट भूकम्पको डेढ वर्षपछि पुनःस्थापना कार्य अझै पूर्ण रुपमा सम्पन्न हुन सकेको छैन। पुनर्निर्माणका लागि चलिरहेका प्रयासहरूका बाबजुद, भूकम्पको सम्पूर्ण क्षतिको मूल्याङ्कन अहिलेसम्म पूरा हुन सकेको छैन। सरकारले पुनःस्थापना र पुनर्निर्माणका प्रयासलाई तीव्रता दिइरहेको छ, जसको वर्तमान स्थिति र चुनौतीहरूको बारेमा “टक अफ दि टाउनमा” कार्यक्रममा छलफल गरिएको...

भीष्मको प्रतिज्ञा-गाईडलाइन बन्यो,अब पुननिर्माण यसरी शुरु हन्छ…३महिना भित्रको परिणाम यस्तो हुनेछ…

नेपाल प्राकृतिक विपद् जस्तै बाढी, पहिरो, भूकम्प लगायतका प्रकोपको उच्च जोखिमा रहेको मुलुक हो। यहाँका भौगोलिक विशेषताहरूका कारण विपद्को जोखिम प्रायः विभिन्न प्रकारका हुन्छन्। प्रत्येक वर्ष प्राकृतिक विपद्को कारण ठूलो धनजनको क्षति हुन्छ र यसलाई न्यूनीकरण गर्नका लागि सरकारले तथा विभिन्न संस्थाहरूले विविध प्रयासहरू गर्दै आएका छन्। यसै बीच, राष्ट्रिय...

सामाजिक सुरक्षा कोषः १ खर्बको पुँजी, १८ लाख श्रमिक आबद्ध, प्रधानमन्त्रीले गरे यस्तो घोषणा…

नेपाल सरकारद्वारा २०७५ साल मंसिर ११ गते प्रारम्भ गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना श्रमिकहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्ने महत्त्वपूर्ण पहल हो। यस योजनाले संविधानमा सुनिश्चित नागरिकका हकहरूलाई सम्मान गर्दै विभिन्न क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्दै लागू गरिएको हो। सामाजिक सुरक्षा कोषमार्फत यस योजनाको कार्यान्वयन भइरहेको छ। यस योजना...