रोनाल्डोको २ गोलमा अल नासरको जित

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा साउदी प्रो लिगमा अल नासरले जित हासिल गरेको छ। मङ्गलबार भएको खेलमा अल नासरले अल खलिजलाई ३-१ गोलले पराजित गर्यो। प्रिन्स मोहम्मद बिन फदाह स्टेडियममा भएको उक्त खेलमा रोनाल्डो बाहेक नासरका सुल्तान अल घन्नामले पनि गोल गरेका थिए, जबकि खलिजका लागि कोन्स्टेन्टिनोस फोर्टुनिसले गोल...

एन्फा यू-१६ लिग: पुलिस र हिमालयन शेर्पा विजयी

काठमाडौं – एन्फा यू-१६ लिगमा बुधबार २ खेल सम्पन्न भएका छन्। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलहरूमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबले विजय हासिल गरेका छन्। पहिलो खेलमा, विभागीय टोली नेपाल पुलिस क्लबले सातदोबाटो युथ क्लबलाई ८-० को शानदार अन्तरले पराजित गरेको छ। दोस्रो खेलमा, हिमालयन शेर्पा क्लबले फ्रेन्ड्स क्लबलाई २-१...

चेल्सीले उल्भ्सलाई पराजित गर्दै शीर्ष चारमा स्थान बनायो

काठमाडौँ — चेल्सीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्सलाई ३–१ ले पराजित गर्यो र लिग तालिकामा शीर्ष चारमा स्थान बनायो। यस जितसँगै चेल्सीले पाँच खेलको हारको लम्बे क्रमलाई पनि समाप्त गर्यो। स्टायनफोर्ड ब्रिजमा भएको खेलमा टोसिन एबाराबोयोले चेल्सीको लागि पहिलो गोल गरे। पहिलो हाफको इन्ज्युरी समयमा उल्भ्सका...

क्यानले सन्दीप लामिछानेलाई अनुशासनात्मक कारबाही गर्यो

नेपाल क्रिकेट संघ (क्यान)ले पूर्व कप्तान सन्दीप लामिछानेलाई हालै सम्पन्न जय ट्रफीमा अम्पायरसँगको विवादको कारण अनुशासनात्मक कारबाही गरेको छ। क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार, सन्दीपलाई सम्झौतामा उल्लेखित प्रावधान अनुसार एक घरेलु प्रतियोगिता गुमाउने कारबाही गरिएको हो। सन्दीपले जय ट्रफीको क्रममा लाइटिङ समस्याका कारण अम्पायरको निर्णयमा असन्तोष जनाउँदै सामाजिक सञ्जालमा आलोचना गरेका...

रियल म्याड्रिड फेरि शीर्ष स्थानमा

काठमाडौँ — केयलिन एमबापेले गरेको दुई गोलको योगदानले रियल म्याड्रिडलाई आइतबार लास पाल्मासमाथि ४-१ को शानदार जित दिलायो र यससँगै टोली स्पेनी ला लिगाको अंक तालिकामा शीर्ष स्थानमा पुनः उक्लेको छ। यस जितसँगै रियलले छिमेकी एटलेटिको म्याड्रिडलाई दुई अंकले पछ्याएको हो। एटलेटिकोलाई लेगानेसबाट स्तब्ध गर्दै पराजित भएको थियो, जबकि बार्सिलोनाले गेटाफे...

नेपालले स्कटल्यान्डविरुद्ध ७४ रनको लक्ष्य निर्धारण

तस्विर: क्यानको सौजन्य काठमाडौं — मलेसियाको युएसडी-युकेएम क्रिकेट ओवल, बंगीमा आइतबार भएको आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकपको दोस्रो खेलमा नेपालले स्कटल्यान्डको समक्ष ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ। पहिला ब्याटिङ गर्न चयन गरेको नेपालका ब्याटरहरूले कडा दबावमा संघर्ष गरे। कप्तान पूजा महतो ४३ बलमा ३ बाउन्ड्रीसहित २७ रन बनाउँदै टिमका शीर्ष स्कोरर...

खो खो विश्वकपमा नेपालका महिला र पुरुष दुवै टोली उपाधि नजिक

भारतमा भइरहेको खो खो विश्वकपमा नेपालको महिला र पुरुष दुवै टोली उपाधि नजिक पुगेका छन्। दुवै टोलीले फाइनल यात्रा तय गर्दा इतिहास रचिहएको छ। शनिबार भएको महिलातर्फको सेमिफाइनलमा नेपालले युगान्डलाई ८९-१८ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। अब उपाधिका लागि नेपाली महिला टोलीले भोलि आयोजक भारतसँग साँझ सवा ७ बजे खेल्नेछ।  भारतीय महिला...

भारतीय विद्यार्थीको अग्रता पुष्पसदन बुद्धिचालमा

भारतीय विद्यार्थीको अग्रता पुष्पसदन बुद्धिचालमा
पुष्पसदन सेकेन्डरी बोर्डिङको आयोजनामा जारी अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन पाँच चरणका खेल सम्पन्न भएका छन्। नेपाल तथा भारत सिक्किमका विद्यार्थी सम्मिलित प्रतियोगितामा यू–११, यू–१३ र यू–१५ उमेर समूहका विद्यार्थीबिच चलिरहेको प्रतिस्पर्धामा भारतीय विद्यार्थीको अग्रता रहेको छ।   काठमाडौंको कीर्तिपुरस्थित पुष्पसदन विद्यालय प्रांगणमा छात्रातर्फ यू १५ समूहअन्तर्गत सिक्किम चेस एसोसियसन, भारतबाट प्रतिस्पर्धा गरिरहेका आभानिस प्रधानले...

भिल्लारियललाई हराएर सोसिडाड सातौंमा

काठमाडौँ — स्पेनी ला लिगामा रियल सोसिडाडले सोमबार भिल्लारियललाई १–० ले हराएको छ । जितसँगै सोसिडाड २८ अंकमा सातौं स्थानमा उक्लेको छ र अर्को सिजन युरोपमा खेल्ने सम्भावना कायम राख्न सफल रह्यो । भिल्लारियल भने ३० अंकमै सीमित रहेर पाँचौं स्थानमा रह्यो । आफ्नो घरेलु मैदान रियल रेनामा प्राप्त सोसिडाडको जितमा जापानी खेलाडी ताकेफुसा...

बार्सिलोनाले जित्यो स्पेनी सुपरकप उपाधि

काठमाडौँ — बार्सिलोनाले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर आइतबार रियल म्याड्रिडले ५–२ ले पराजित गरेको छ र कीर्तिमान १५ औं पल्ट स्पेनी सुपरकपको उपाधि जितेको छ । साउदी अरेबियाको जेद्दामा भएको खेलमा प्राप्त जितसँगै बार्सिलोनाले प्रशिक्षक हान्सी फ्लिक आएयता पहिलो उपाधि जितेको हो । रियलले केयलिन एमबापेको गोलले अग्रता लिएको थयिो । त्यसपछि...