भुटानसँग नेपाल फेरि निराश, बराबरीमा टुंगियो खेल

काठमाडौँ — के भुटानी महिला फुटबल झन्–झन् ठूलो हुँदै छ ? हो । के अबको केही वर्षमा भुटानले वुमेन्स साफ च्याम्पियनसिप जित्न सक्नेछ ? सक्नेछ । यी दुई प्रश्नमा छोटो जवाफ हो, भुटानी वुमेन्स यू–१९ टिमका प्रशिक्षक टंकमाया घलेको   यति भन्दै गर्दा उनको आत्मविश्वास पनि छल्किरहेको थियो । नहोस् पनि किन र ? अचेल भुटानी महिला फुटबलले...

बार्सिलोना विरुद्ध पुनरागमन जितसहित एट्लेटिको मड्रिड शीर्ष स्थानमा

 बार्सिलोना विरुद्ध २-१ को पुनरागमन जित हात पार्दै एट्लेटिको मड्रिड स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । वैकल्पिक खेलाडी अलेजान्डर सोर्लोचले इन्जुरी टाइमको छैटौं मिनेटमा गोल गरेपछि एट्लेटिकोले रोमाञ्चक जित हात पार्दे अंकतालिकामा पनि बार्सिलोनालाई नै पछि पारेको हो । त्यसअघि खेलको ३०औं मिनेटमा पेड्रीले गावीको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता...

एनपिएल फाइनलको टिकट केही घन्टामै सोल्ड आउट

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलको टिकट केही घन्टामै सोल्ड आउट भएको छ। बिहीबार बेलुकी टिकट खुलेकोमा केही घन्टामै सोल्ड आउट भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। क्यानले फाइनल खेलका लागि १० हजार बढी टिकट बेच्न लागेको हो। फाइनल खेलको टिकट मूल्य साधारणतर्फ ५ सय र भिआइपी एक...

भारत फलो अनबाट जोगिएसँगै टेस्ट बराबरीतर्फ

काठमाडौँ — भारतले अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको चौथो दिन मंगलबार फलो अनबाट आफूलाई जोगाएको छ । चौथो दिनको खेल समाप्त हुँदा भारतले नौ विकेट गुमाएर २ सय ५२ रन बनाएको छ । अब एक दिनको खेल मात्रै बाँकी छ र टेस्ट बराबरीतर्फ अग्रसर रहेको छ । ब्रिसबेनमा चलिरहेको टेस्टमा पाहुना टिमका लागि आकाश दीप २७...

हङकङ यू-१९ विरूद्धको सिरिजमा नेपालको विजयी सुरूवात

हङकङ यू-१९ टोलीविरूद्धको तीन खेलको एकदिवसीय सिरिजमा नेपाली यू-१९ टोलीले विजयी सुरूवात गरेको छ।  नेपालले सोमबार भएको पहिलो खेलमा ३ विकेटको जित निकालेको हो।  मुलपानीमा भएको खेलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ ४१.१ ओभरमा ११३ रनमा अलआउट भयो।  हङकङका लागि अब्दुल समादले नटआउट ५० रन जोडे। उनले ९८ बलमा...

पोखरामाथि रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिम प्लेअफमा

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पोखरा एभेन्जर्सलाई पाँच रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगेको छ।  अन्तिम खेलअघि सुदूरपश्चिम १० अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ। १० अंक नै जोडेको जनकपुर बोल्ट्स यसअघि नै प्लेअफमा पुगिसकेको छ। ८ अंक बटुलेको तेस्रो स्थानको चितवन राइनोजले पनि प्लेअफमा स्थान पक्का गरिसकेको...

लुम्बिनीलाई हराउँदै प्लेअफको नजिक कर्णाली

काठमाडौँ । नेपाल प्रिमियर लिगको २२ औँ खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराउँदै प्लेअफको सम्भावना बलियो बनाएको छ । १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २३ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन जोडे ।...

आर्सनल बराबरीमा रोकिँदा चेल्सी विजयी

इंग्लिस प्रिमियर लिगमा आर्सनलले बराबरी खेल्दा चेल्सी विजयी भएको छ। गएराति भएको खेलमा आर्सनलले फुलहमसँग १-१ गोलको बराबरी खेल्दा चेल्सीले टोटनहमलाई ३-४ गोलले पराजित गरेको हो।  क्राभेन कटेजमा फुलहमका जिमिनेजले ११ मिनेटमा सानदार गोल गर्दा पहिलो हाफमा आर्सनल पछि परेको थियो। आर्सनलका विलियम सालिबाले ५२ मिनेटमा गरेको गोल निर्णायक बन्दा खेल १-१ को...

नरेन र मक्मलेनको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमको दोस्रो जित

नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्स लगातार दोस्रो खेलमा विजयी भएको छ। सुदुरपश्चिमले बिहीबार भएको दिनको दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गर्‍यो।  काठमाडौंको भने यो दोस्रो हार हो। यसअघिका दुई खेलमा काठमाडौंले एक हार र एक जित निकालेको थियो। सुदूरपश्चिमले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाडौं १५.५ ओभरमा ९४...

रियलको हारमा एमबापे निराश

काठमाडौँ — रियल म्याड्रिड प्रशिक्षक कार्लो एन्सेलोटीले स्टार खेलाडी केयलिन एमबापे एक अर्को पेनाल्टीमा चुकेकोमा निराश रहेको बताएका छन् । त्यही खराब प्रदर्शनका कारण डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड बुधबार स्पेनी ला लिगामा एथलेटिको बिलबाओसँग २–१ ले पराजित भएको छ । एमबापे युरोपेली च्याम्पियन्स लिगमा पनि लिभरपुलविरुद्ध पेनाल्टीमा गोल गर्न असफल रहेका थिए । घरेलु...