गृहमन्त्री लेखकको चेतावनी : आगजनी र हिंसाबाट हिन्दुराष्ट्रको सपना पुरा हुँदैन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मान्छेलाई घरभित्रै आगो लगाएर र मान्छेका घरमा आगो लगाएर हिन्दुराष्ट्रको परिकल्पना नगर्न चेतावनी दिएका छन् । उनले हिन्दु धर्मले त्यस्तो नभन्ने भन्दै प्रश्न गरे–मान्छेलाई घरभित्र आगो लगाएर मारिएको छ । मान्छेका घरमा आगो लगाइएको छ । यसरी हिन्दुराष्ट्र आउँछ ? हिन्दु धर्मले यही भन्छ ? ...

वर्तमान सरकार नसुध्रिए बालुवाटार घेरेर भातपानी बन्द गरिदिन सक्छौँ : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार नसुध्रिए प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेर भातपानी बन्द गरिदिने चेतावनी दिएका छन् । मंगलबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले आफूहरू गोली नचलाउने, तर बालुवाटार घेर्न भने सक्ने बताए । ‘म फेरि पनि भन्छु, नसुध्रने हो भने हामी पनि...

जनतामा नेता र राजनीतिप्रति वितृष्णा बढेको प्रधानमन्त्री ओलीको भनाइ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र कमिशनतन्त्रका कारण राजनीति र नेताहरूप्रति जनताको वितृष्णा बढेको बताएका छन् र त्यसमा सतर्कता अपनाउनुपर्ने बताएका छन्। मधेश प्रदेश सभाको बैठकमा मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतामा नेताहरूप्रति वितृष्णा बढ्नुको कारण जनप्रतिनिधिहरूले सचेत र जिम्मेवार भएर कार्य गर्न आवश्यक रहेको बताए। “हामी कुशासनको अन्त्य गर्छौं र...

राप्रपाको प्रदर्शनलाई संयुक्त जनआन्दोलन समितिको समर्थन

राप्रपाको प्रदर्शनलाई संयुक्त जनआन्दोलन समितिको समर्थन
काठमाडौं। नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी प्रदर्शनलाई समर्थन गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २६ गते काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन आयोजना गर्ने निर्णय गरेको छ। संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले एक विज्ञप्ति जारी गर्दै उक्त प्रदर्शन र बृहत् आमसभामा साथ र समर्थन...

सहकारीहरुलाई भड्काएर फाइदा लिन खोज्ने तत्वका कारण सरकारले छिटो ऐन संशोधन गरेको हो : मन्त्री अधिकारी

सहकारीहरुलाई भड्काएर फाइदा लिन खोज्ने तत्वका कारण सरकारले छिटो ऐन संशोधन गरेको हो : मन्त्री अधिकारी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीलाई तीन खम्बे अर्थ नीतिको एक खम्बा हो भन्ने प्रमाणित गर्न सबैले भावनात्मक रुपले अगाडि बढ्न जरुरी रहेको बताउनुभएको छ । ६८ औँ राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले...

रास्वपाले २३ गतेदेखि ‘जनयात्रा’ सुरु गर्ने, महाधिवेशनको तयारी

रास्वपाले २३ गतेदेखि ‘जनयात्रा’ सुरु गर्ने, महाधिवेशनको तयारी
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशन समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्। सोमबारको केन्द्रीय समिति बैठकमा उनले महाधिवेशनको तयारीका लागि केन्द्रीय समिति र प्रदेश समितिलाई आगामी तीन दिनभित्र लिखित राय र कार्य विवरण पेस गर्न निर्देशन दिएका छन्। बैठकमा पार्टीको 'जनताको कुरा सुन्ने यात्रा,...

लोकतन्त्र र गणतन्त्र कसैले ‘बक्सिस’ दिएको होइन : अध्यक्ष केसी

लोकतन्त्र र गणतन्त्र कसैले ‘बक्सिस’ दिएको होइन : अध्यक्ष केसी
काठमाडौं: राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रका पक्षधरहरु बीचको मतभेदको कारण प्रतिगामी तत्वहरु सक्रिय भएको बताएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै अध्यक्ष केसीले व्यवस्थाको रक्षाका लागि नेतृत्व गरिरहेका नेताहरुले आफ्ना गलतिहरु सुधार्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभएको हो। उहाँले भने, "गणतन्त्र र लोकतन्त्र कसैले बक्सिस दिएर प्राप्त गरेका होइनन्।" अध्यक्ष...

विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याउन मन्त्री भट्टराईको आग्रह

विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याउन मन्त्री भट्टराईको आग्रह
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन्। सोमवारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठित विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको बैठकमा बोल्दै उनले यो विधेयकलाई छिटो अघि बढाउन सबैलाई समन्वय गर्न आग्रह गरे। मन्त्री भट्टराईले विद्यालय शिक्षा विधेयक धेरै पेचिलो र जटिल...

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबीच टेलिफोन वार्ता

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबीच टेलिफोन वार्ता
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग टेलिफोनमा वार्ता गरेका छन्। समसामयिक राजनीतिक विषयमा भएको यस वार्तामा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन्। यसको केही समयपछि, प्रधानमन्त्री ओलीले सोमबारको दिन सर्वदलीय बैठकको आयोजना गर्ने घोषणा गरेका छन्। उनले १८ गतेको प्रतिनिधिसभा बैठकमा...

गणतन्त्रवादीलाई राजेन्द्र लिङ्देनको संसदबाट चेतावनी– “सके जेल हाल्नुहोस्!”

फाइल तस्बिर। काठमाडौँ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई जेलमा राख्न चुनौती दिएका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा राजावादी विचार राख्नुपर्ने भनाइ जनाउने गणतन्त्रवादी दलको मंशामा उनले प्रतिक्रिया व्यक्त गर्दै आफूलाई जेलमा हाल्नको लागि चुनौती दिएका हुन्। सामाजिक सञ्जालमा अध्यक्ष लिङ्देनले लेखेका छन्, "संसदमा कसैले राजावादीलाई थुन्नुपर्ने कुरा गरेको बेला, म छाती ठोक्दै भन्न...