जिल्लावासीको आग्रहमा कांग्रेस डडेलधुराले देउवाको एकल नाम सिफारिस ?

डडेलधुरा :नेपाली कांग्रेस डडेलधुरा जिल्ला कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सभापति शेरबहादुर देउवाको नाम मात्र एकल रूपमा सिफारिस गरेको छ। प्रत्यक्ष निर्वाचनका लागि देउवाको नाम मात्र सिफारिस गरिएको जानकारी डडेलधुरा जिल्ला सभापति भीमबहादुर साउदले दिएका छन्। साउदले बताए, “जिल्लावासीको आग्रहअनुसार देउवाको नाम एकल रूपमा सिफारिस गरिएको हो। उहाँले आफैंले कुनै इच्छा...

नेतृत्वमा सर्त राखेर सहमति सम्भव छैन : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वको विषयमा सर्त राखेर सहमति हुन नसक्ने स्पष्ट गर्नु भएको छ। कोटेश्वरस्थित एवान पार्टी प्यालेसमा आयोजित ‘सम्पादकसँग साक्षात्कार’ कार्यक्रममा उहाँले कुनै पनि पूर्वसर्त राखेर सहमति खोज्ने अभ्यास स्वीकार्य नहुने बताउनुभयो। महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अलग धारणा राख्दै अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा...

१५ औँ महाधिवेशनमा कांग्रेस सभापतिका लागि प्रतिस्पर्धामा उत्रिने चन्द्र भण्डारी

काठमाडौँ,।नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। उनले बुधबार सामाजिक सञ्जालमार्फत उक्त घोषणा सार्वजनिक गरेका हुन्। भण्डारीले देश र नागरिकको हित, प्रजातान्त्रिक मूल्य–मान्यता तथा संगठनको आवश्यकताअनुसार आफू अगाडि बढ्न तयार रहेको उल्लेख गरेका छन्। सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गर्दै उनले लेखेका...

प्रधानमन्त्री कार्कीः भ्रष्टाचारविरुद्ध सरकार अडिग, सुशासनको प्रतिबद्धता

काठमाडौँ, – प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार केवल चुनावी सरकार नभई सुशासन प्रवर्द्धन गर्ने सरकार भएको बताउनुभएको छ। भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा उहाँले सरकार सुशासनका माग र जनजीवन सुधारका आशा अनुरूप काम गरिरहेको जानकारी दिनुभयो। प्रधानमन्त्री कार्कीले भन्नुभयो, “जनजी आन्दोलनका माग र अपेक्षाअनुसारका...

२६१३ जना एमाले महाधिवेशनमा सहभागी हुने

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि सूची अद्यावधिक गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। पार्टी केन्द्रीय कार्यालयका संगठन विभाग प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेल नेतृत्वको टोली प्रतिनिधिहरूका विवरण समायोजन र प्रमाणीकरणमा निरन्तर काम गरिरहेको विभागले जनाएको छ। संगठन विभागका प्रमुख अधिकारीका अनुसार महाधिवेशनका लागि २,१५४ जना प्रतिनिधि...

नागरिक उन्मुक्ति पार्टीले सुरु गर्यो प्रतिनिधिसभा निर्वाचन लक्षित अभियान

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित कार्यक्रम तीव्र बनाएको छ। पार्टीका नेता–कार्यकर्ता घरदैलोमा पुगेर मतदातासँग प्रत्यक्ष सम्पर्क गर्न थालेका छन्। पार्टीका संरक्षक रेशमलाल चौधरी विभिन्न जिल्लामा चुनावी कार्यक्रममा व्यस्त छन् भने वरिष्ठ उपाध्यक्ष अब्दुल खानले पनि आफ्नो क्षेत्रको उम्मेदवार भएकाले गाउँ–गाउँमा जनताको भावना बुझ्न साक्षात्कार अभियान सुरु...

सिंहदरबारमा प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीको भेट

काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज (मंसिर २१) सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी जेनजी आन्दोलनका क्रममा भएको आगजनी र त्यसले पुर्‍याएको क्षतिको अवलोकनका लागि सिंहदरबार पुगेकी थिइन्। सोही अवसरमा उनले प्रधानमन्त्री कार्कीसँग समेत भेटवार्ता गरेकी हुन्। ...

ज्ञानेन्द्र शाहीको नेतृत्वमा राप्रपाले  मंसिर २३ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मंसिर २३ गते काठमाडौंमा बृहत् प्रदर्शन आयोजना गर्न लागेको छ। पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेता ज्ञानेन्द्र शाहीले राप्रपाले आयोजना गर्न लागेको प्रदर्शन पार्टी केन्द्रित मात्रै नभई देशका सबै नागरिकको हितमा रहेको बताउँदै सबैलाई सहभागी हुन आह्वान गरे। ज्ञानेन्द्र शाहीले भने, “यो आन्दोलन राप्रपाको...

एमाले राष्ट्रिय महाधिवेशन मङ्सिर मा २७–२९ हुने : विद्युतीय भोटिङ मार्फत केन्द्रीय कमिटी चयन हुने

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्नो आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन (ई–भोटिङ) प्रयोग गर्ने भएको छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार यसपटक पनि नेतृत्व चयन प्रक्रिया छिटो र छरितो बनाउन विद्युतीय भोटिङ मेसिन अपनाउने निर्णय गरिएको हो। उनले बताए, “टेण्डर आव्हान भइसकेको छ र चाँडै...

महामन्त्री थापाले सार्वजनिक गरे सभापतिमा उठ्ने निर्णय

काठमाडौँ ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा आयोजना हुन लागेको छ। मंसिर १५ गते केन्द्रीय समितिले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो। महामन्त्री थापाले कार्यतालिका आएकोमा खुशी व्यक्त गर्दै आफू सभापति पदमा उठ्ने निर्णय सार्वजनिक गरेका...