प्रतिनिधिसभा भंग गरेर लोकतन्त्रको उपहास गरियो : केपी शर्मा ओली

काठमाडौं ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको सर्वोच्च निकाय प्रतिनिधिसभा भंग गरेर देशमा लोकतन्त्रको गम्भीर उपहास गरिएको आरोप लगाउनुभएको छ। उहाँले लोकतन्त्र र संविधानको रक्षा गर्न प्रतिनिधिसभा पुनर्स्थापना अपरिहार्य रहेको धारणा दोहोर्‍याउनुभएको हो। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्तव्य दिँदै अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनले मुलुकलाई असंवैधानिक दिशातर्फ धकेलेको बताउनुभयो। उहाँका...

कांग्रेस एकताबद्ध छ, कसैले चाहेर पनि पार्टी फुटाउन सक्दैन : गगन थापा

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हाल सञ्चालनमा रहेको अभियानले पार्टीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। केही समूहले कांग्रेस फुट्ने हल्ला फैलाइरहेको भन्दै उनले यस्ता चर्चा निराधार रहेको स्पष्ट पारे। नेता चन्द्र भण्डारी र सुनिल शर्मासँगको संवादका क्रममा महामन्त्री थापाले पार्टी एकताबद्ध रहेको दाबी गर्दै कसैको चाहनाले मात्रै कांग्रेस...

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसले सहकार्यको बाटो अपनाउने : कृष्ण सिटौला

काठमाडौं — नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीले अन्य राजनीतिक दलहरूसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रियसभा निर्वाचनको प्रकृति प्रतिनिधिसभा निर्वाचनभन्दा फरक भएकाले आपसी तालमेल आवश्यक हुने उल्लेख गरे। यद्यपि, प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेसले...

नेपाली कांग्रेसमा विशेष महाधिवेशनको सम्भावना नरहेको लेखकको स्पष्टोक्ति

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीमा हाल विशेष महाधिवेशन आयोजना हुने कुनै अवस्था नरहेको बताएका छन्। शुक्रबार पुस १८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले पार्टीको नियमित कार्यप्रक्रिया अघि बढिरहेको अवस्थामा विशेष महाधिवेशनको आवश्यकता नरहेको स्पष्ट पारे। उनका अनुसार पार्टी विधानअनुसारको नियमित प्रक्रिया निरन्तर रूपमा सञ्चालन भइरहेको...

कालीकोटबाट प्रचण्डको प्रतिनिधिसभा प्रत्यक्षतर्फ एकल नाम सिफारिस

सुर्खेत । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कालीकोट निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ एकल सिफारिस गरिएको छ। पार्टीका केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो, “प्रचण्डको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको हो।” यसअघि प्रचण्डको नाम महोत्तरी–३, सिन्धुली–२, कास्की–३ लगायतका निर्वाचन क्षेत्रबाट पनि सिफारिसमा परेको थियो। ...

लामिछानेसँग ६० लाख धरौटी माग गर्ने काठमाडौं अदालतको आदेश उच्चबाट सदर

काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग काठमाडौं जिल्ला अदालतले मागेको ६० लाख रुपैयाँ धरौटी उच्च अदालत पाटनले सदर गरेको छ। स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा न्यायाधीश खडानन्द तिवारी र दीपककुमार खरेलको इजलासले जिल्ला अदालतको आदेशमा कुनै परिवर्तन आवश्यक नरहेको ठहर गरेको हो। उच्च सरकारी वकिलको कार्यालयले रवि लामिछाने, छविलाल...

पदाधिकारीबाट एक जनामात्रै समानुपातिक सिफारिस गर्ने कांग्रेसको निर्णय ?

काठमाडौं ।नेपाली कांग्रेसले पदाधिकारीतर्फबाट समानुपातिक सांसदको बन्दसूचीमा सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नाम मात्र समेट्ने निर्णय गरेको छ। पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसद उम्मेदवारहरूको सूची अन्तिम तयारीका साथ बुझाउने क्रममा आङ्देम्बेको नाम समावेश गर्ने निर्णय गरेको हो। पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बैठकको निर्णयबारे जानकारी दिएका छन्। प्रवक्ता महतका अनुसार यसअघि समानुपातिक प्रणालीबाट...

‘बल प्रयोग गर्ने कुनै निर्देशन दिएको छैन’ : पूर्व गृहमन्त्री लेखक

काठमाडौं— पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ गते जेन–जी पुस्ताले आह्वान गरेको आन्दोलनका क्रममा आफूले बल प्रयोग गर्न कुनै निर्देशन नदिएको स्पष्ट पारेका छन्। सोमबार सम्बन्धित छानबिन समितिमा लिखित बयान बुझाउँदै उनले आन्दोलन शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने अनुमति लिइएको विषयमा सुरक्षा समितिको बैठकमा बल प्रयोग गर्ने कुनै निर्णय नभएको उल्लेख गरेका छन्। छानबिन...

उज्यालो नेपाल–प्रलोपा चुनावी एकताका लागि छलफलमा

काठमाडौं ।उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच चुनावी एकताका लागि छलफल हुँदै छ । उज्यालो नेपालका नेता जितराम लामाले भने, “हामीले आसन्न निर्वाचनका लागि करिब ३०–३२ वटा वैकल्पिक शक्तिसँग छलफल गरिसकेका छौँ। यही स्तरको छलफल जारी छ र छलफलपछि निर्णय हुनेछ। शनिबार राति मात्रै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)...

पुसभित्र विशेष महाधिवेशन अपरिहार्य भइसकेको छ : गगन थापा

काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस महिनाको अन्त्यभित्र विशेष महाधिवेशन आयोजना गर्नु अनिवार्य भइसकेको बताएका छन्। विशेष महाधिवेशनको माग गर्दै पार्टीभित्रबाट बुझाइएको पत्र ग्रहण गर्दै उनले पार्टी विधानमा नै यस्तो महाधिवेशनको व्यवस्था रहेकाले अब यसलाई टार्न नसकिने स्पष्ट पारे। महामन्त्री थापाका अनुसार निर्धारित समयभित्र पार्टीको १५औँ महाधिवेशन सम्पन्न हुन...