सिंहदरबारमा प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीको भेट

सिंहदरबारमा प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीको भेट
काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज (मंसिर २१) सिंहदरबारमा भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी जेनजी आन्दोलनका क्रममा भएको आगजनी र त्यसले पुर्‍याएको क्षतिको अवलोकनका लागि सिंहदरबार पुगेकी थिइन्। सोही अवसरमा उनले प्रधानमन्त्री कार्कीसँग समेत भेटवार्ता गरेकी हुन्। ...

ज्ञानेन्द्र शाहीको नेतृत्वमा राप्रपाले  मंसिर २३ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने

ज्ञानेन्द्र शाहीको नेतृत्वमा राप्रपाले  मंसिर २३ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मंसिर २३ गते काठमाडौंमा बृहत् प्रदर्शन आयोजना गर्न लागेको छ। पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेता ज्ञानेन्द्र शाहीले राप्रपाले आयोजना गर्न लागेको प्रदर्शन पार्टी केन्द्रित मात्रै नभई देशका सबै नागरिकको हितमा रहेको बताउँदै सबैलाई सहभागी हुन आह्वान गरे। ज्ञानेन्द्र शाहीले भने, “यो आन्दोलन राप्रपाको...

एमाले राष्ट्रिय महाधिवेशन मङ्सिर मा २७–२९ हुने : विद्युतीय भोटिङ मार्फत केन्द्रीय कमिटी चयन हुने

एमाले राष्ट्रिय महाधिवेशन मङ्सिर मा २७–२९ हुने : विद्युतीय भोटिङ मार्फत केन्द्रीय कमिटी चयन हुने
काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्नो आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन (ई–भोटिङ) प्रयोग गर्ने भएको छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार यसपटक पनि नेतृत्व चयन प्रक्रिया छिटो र छरितो बनाउन विद्युतीय भोटिङ मेसिन अपनाउने निर्णय गरिएको हो। उनले बताए, “टेण्डर आव्हान भइसकेको छ र चाँडै...

महामन्त्री थापाले सार्वजनिक गरे सभापतिमा उठ्ने निर्णय

महामन्त्री थापाले सार्वजनिक गरे सभापतिमा उठ्ने निर्णय
काठमाडौँ ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा आयोजना हुन लागेको छ। मंसिर १५ गते केन्द्रीय समितिले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो। महामन्त्री थापाले कार्यतालिका आएकोमा खुशी व्यक्त गर्दै आफू सभापति पदमा उठ्ने निर्णय सार्वजनिक गरेका...

मंसिर २३ को आन्दोलन तयारीबारे राप्रपाको छलफल अघि बढ्दै

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जेनजी आन्दोलनपछि बनेको नयाँ राजनीतिक वातावरणलाई ध्यानमा राख्दै राजनीतिक दल, जेनजी पुस्ता र राजतन्त्रबीच ‘नवीन समझदारी’ आवश्यक भएको भन्दै मंसिर २३ मा आन्दोलन गर्ने घोषणा गरेको छ। सो आन्दोलनका तयारीहरू अहिले पार्टीको बैठकमार्फत अघि बढाइँदै छन्। आन्दोलनको रणनीति तथा परिचालनका लागि राप्रपाले प्रवक्ता ज्ञानबहादुर शाहीलाई...

संविधान तथा जेनजीसँग सम्बन्धित सरोकारबारे एमाले उपाध्यक्ष पौडेलको धारणा सार्वजनिक

काठमाडौं — पूर्वअर्थमन्त्री विष्णु पौडेलले संविधानको व्याख्या तथा कार्यान्वयनसँग सम्बन्धित विषयहरूलाई स्पष्ट र व्यवस्थित बनाउन पार्टी निरन्तर रूपमा प्रतिबद्ध रहेको बताएका छन्। बुधबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “संविधानलाई लिएर एमालेले विभिन्न चरणमा छलफल गरेर महत्त्वपूर्ण निष्कर्षहरू अघि सारेको छ ।” उनले भने, “जेनजीको मागका विरुद्धमा एमाले थिएन...

भुसालको आग्रह : कमरेड ओली चुनावमा अवरोध नपुर्‍याउनुस्

काठमाडौँ।नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले फागुन २१ मा हुन लागेको निर्वाचनमा कुनै पनि अवरोध नहुने सुनिश्चित गर्न सबै दल र नेताहरूलाई आग्रह गरेका छन्। सोमबार पार्टी बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, “देशको राजनीतिक समाधान चुनावबाट मात्रै सम्भव छ। त्यसैले तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउनु सरकारको मुख्य जिम्मेवारी हो।” भुसालले...

 फेडरल लिडरसिप फोरम रास्वपाद्वारा गठन

 फेडरल लिडरसिप फोरम रास्वपाद्वारा गठन
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीभित्र एकता प्रक्रियामा आएका तथा आउने नेताहरूलाई व्यवस्थित रूपमा समायोजन गर्न ‘फेडरल लिडरसिप फोरम’ (संघीय नेतृत्व मञ्च) गठन गरेको छ। रास्वपाका प्रवक्ता मनीष झाका अनुसार मंसिर १२ गते साँझ बसेको विशेष भर्चुअल बैठकले सो मञ्च गठन गर्ने सचिवालयको प्रस्ताव अनुमोदन गरेको हो। यसअघि मंसिर ३ गते...

नेकपा नेताहरूले व्यक्तिगत प्रचार नगरी पार्टीको एकता र योगदानलाई प्राथमिकता दिनुहोस् : माधव नेपाल

नेकपा नेताहरूले व्यक्तिगत प्रचार नगरी पार्टीको एकता र योगदानलाई प्राथमिकता दिनुहोस् : माधव नेपाल
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीका नेताहरूले आफ्नो मात्रै प्रचार गर्ने शैली अपनाउन नहुने बताएका छन् । शुक्रबार सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभामा उनले सो टिप्पणी गरेका हुन् । निर्वाचन आएकाले सिंगो पार्टीका नेताहरूले खेलेका भूमिकाहरूको एकीकृत रूपमा प्रचार गर्नुपर्ने नेपालको भनाइ छ । उनले...

कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा भाग लिन दल दर्ता गर्यो

कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा भाग लिन दल दर्ता गर्यो
काठमाडौं — नेपाली कांग्रेसले राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने तयारीका लागि निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराएको छ। पार्टीका अनुसार आइतबार आयोगमा दर्ता प्रक्रिया सम्पन्न गरिएको हो। यसअघि कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने निर्णय पनि शनिवार गरेको थियो। राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ भने प्रतिनिधि सभा...