प्रचण्ड: देवघाटतिर जानुपर्नेलाई चुनावमा उठाउने ? विश्वप्रकाश : ७० हाराहारीका केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने ?

प्रचण्ड: देवघाटतिर जानुपर्नेलाई चुनावमा उठाउने ?                     विश्वप्रकाश : ७०  हाराहारीका केपी  कमरेड प्रधानमन्त्री बन्न मिल्ने  ?
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की -२ मा नेपाली कांग्रेसले ७७ वर्षे उम्मेदवारलाई चुनावमा उतारेको भन्दै आलोचना गरेका छन्। प्रचण्डः हाम्रो प्रधानमन्त्रीलाई कहिले काहीँ विदा दिनुपर्छ भन्नेहरुले विचरा ७७ कटेको बूढालाई, जो अब देवघाट तिर जानुपर्ने मान्छेलाई ध्यान गरेर ज्ञान सिक्न पर्ने मान्छेलाई आपूm अघि सार्ने अनि...

उपनिर्वाचन २०७६: आज राति १२ बजेदेखि मौन अवधि

काठमाडों । चुनाव केन्द्रित सभा गर्ने आज अन्तिम दिन हो । आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ । मौन अवधिमा चुनाव केन्द्रित कुनै पनि गतिविधि गर्न पाइदैन ।  अन्तिम दिन भएकाले नेताहरु बिहानै देखि चुनावी सभामा सकृय भएका छन् । बुधबार बिहानै नेकपा अध्यक्ष पुष्पकमल दाहाल पोखरा पुगेका छन्...

प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अपरेशन सम्पन्‍न

काठमाडौं : एपेन्डिसाइटिस भएपछि उपचारका लागि भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रेशन सकिएको छ। त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेशन सम्पन्‍न भएको हो।  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टर रमेशसिंह भण्डारीको टोलीले प्रमको एपेन्डिसाइटिसको अप्रेशन गरेका हुन्। प्रधानमन्त्रीको मिर्गौलामा पनि समस्या भएकाले डा. दिव्या...

प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, शल्यक्रियाको तयारी

काठमाडौं । पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएका ओलीलाई एपेन्डीसाइटिसको लक्षण देखिएको अस्पताल स्रोतले जनाएको छ ।  मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा. अरुण सायमीले भने– प्रधानमन्त्रीको अपरेसनका लागि तयारी भइरहेको छ ।’ ...

बर्खास्त मन्त्रीहरुद्वारा प्रधानमन्त्रीको रात्रिभोज बहिष्कार !

बालुवाटारमा शनिबार प्रधानमन्त्री ओलीले बहालवाला र हालै बर्खास्तीमा परेका मन्त्रीलाई भोज दिए । तर बर्खास्तीमा परेकामध्ये महासेठबाहेक अरु गएनन् । काठमाडौँ — २१ महिनासम्म मन्त्रीमा बहाल हुँदा नेकपा स्थायी समिति सदस्य थममाया थापाले जरुरी परेका बेला पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न पाइनन् । अपर्झट पर्दा उनले प्रधानमन्त्रीको सचिवालयमा ‘भेट्नैपर्ने छ’ भनेर खबर त...

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि अस्पतालमा

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि अस्पतालमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आइतबार पुनः ग्राण्डी अस्पताल पुगेका छन् । नियमित स्वास्थ्य परिक्षणका लागि प्रधानमन्त्री ओली आइतबार दिउँसो ग्राण्डी गएको स्रोतले बतायो। प्रधानमन्त्री ओलीले गत साता ग्राण्डीमा मिर्गौलाको डायालासिस गराएका थिए। गत कात्तिक १३ गते र १४ गते प्रधामन्त्री ओलीको दुई पटक डायलासिस...

मन्त्रिपरिषद् पुनर्गठनः कसको दबाबमा हटाइयो गोकर्ण विष्टलाई ?

मन्त्रिपरिषद् पुनर्गठनः कसको दबाबमा हटाइयो गोकर्ण विष्टलाई ?
काठमाडौं : वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन साहसिक भूमिका निर्वाह गरेका श्रममन्त्री गोकर्ण विष्टको बहिगर्मनप्रति नागरिकस्तरमा चासो र चर्चा भइरहेको छ। मलेसियाको रोजगारीमा वर्षो‌देखि कायम सिन्डिकेट हटाउने र वैदेशिक रोजगारिलाई सुरक्षित बनाउने प्रयास गरेका विष्टलाई हटाउनुपर्ने कारणबारे सामाजिक संजालमा विभिन्‍न प्रश्‍न सोधिएका छन्। विष्टको सक्रियताका कारण वैदेशिक रोजगारीमा मनोमानी गर्दै...

मन्त्रिपरिषद् पुनर्गठनः (सूचीसहित)

मन्त्रिपरिषद् पुनर्गठनः  (सूचीसहित)
४ मंसिर,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । न् । बुधवार साँझ पठाइएको सूची ...

प्रम ओली र दाहाल शीतल निवासमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका छन् । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल बालुवाटारमा गरेलगत्तै  अध्यक्षद्धय राष्ट्रपति भेट्न पुगेका हुन् । पुनर्गठनकाे सूची बाेकेर दुई नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएका हुन् कि नबाेकि गएका हुन् भन्ने प्रष्ट...

प्रधाममन्त्री ओली र प्रचण्ड ‘वान अन वान’ छलफल हुँदै, मन्त्रीको नाम टुंग्याउने

काठमाडौं। मन्त्रीपरिषद पुनर्गठनका लागि हेरफेर हुने मन्त्रीहरुका नामका बिषयमा अहिले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी छ। शीर्ष तहका नेताहरुबीच मन्त्रिमण्डल हेरफेरका बिषयमा कुरा नमिलेपछि नेकपा सचिवालयको बैठक तीन घण्टा पर सरेको छ। ...