राप्रपाको प्रदर्शनलाई संयुक्त जनआन्दोलन समितिको समर्थन

काठमाडौं। नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी प्रदर्शनलाई समर्थन गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २६ गते काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन आयोजना गर्ने निर्णय गरेको छ। संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले एक विज्ञप्ति जारी गर्दै उक्त प्रदर्शन र बृहत् आमसभामा साथ र समर्थन...

सहकारीहरुलाई भड्काएर फाइदा लिन खोज्ने तत्वका कारण सरकारले छिटो ऐन संशोधन गरेको हो : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीलाई तीन खम्बे अर्थ नीतिको एक खम्बा हो भन्ने प्रमाणित गर्न सबैले भावनात्मक रुपले अगाडि बढ्न जरुरी रहेको बताउनुभएको छ । ६८ औँ राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले...

रास्वपाले २३ गतेदेखि ‘जनयात्रा’ सुरु गर्ने, महाधिवेशनको तयारी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशन समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्। सोमबारको केन्द्रीय समिति बैठकमा उनले महाधिवेशनको तयारीका लागि केन्द्रीय समिति र प्रदेश समितिलाई आगामी तीन दिनभित्र लिखित राय र कार्य विवरण पेस गर्न निर्देशन दिएका छन्। बैठकमा पार्टीको 'जनताको कुरा सुन्ने यात्रा,...

लोकतन्त्र र गणतन्त्र कसैले ‘बक्सिस’ दिएको होइन : अध्यक्ष केसी

काठमाडौं: राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रका पक्षधरहरु बीचको मतभेदको कारण प्रतिगामी तत्वहरु सक्रिय भएको बताएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै अध्यक्ष केसीले व्यवस्थाको रक्षाका लागि नेतृत्व गरिरहेका नेताहरुले आफ्ना गलतिहरु सुधार्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभएको हो। उहाँले भने, "गणतन्त्र र लोकतन्त्र कसैले बक्सिस दिएर प्राप्त गरेका होइनन्।" अध्यक्ष...

विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याउन मन्त्री भट्टराईको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन्। सोमवारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठित विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको बैठकमा बोल्दै उनले यो विधेयकलाई छिटो अघि बढाउन सबैलाई समन्वय गर्न आग्रह गरे। मन्त्री भट्टराईले विद्यालय शिक्षा विधेयक धेरै पेचिलो र जटिल...

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबीच टेलिफोन वार्ता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग टेलिफोनमा वार्ता गरेका छन्। समसामयिक राजनीतिक विषयमा भएको यस वार्तामा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन्। यसको केही समयपछि, प्रधानमन्त्री ओलीले सोमबारको दिन सर्वदलीय बैठकको आयोजना गर्ने घोषणा गरेका छन्। उनले १८ गतेको प्रतिनिधिसभा बैठकमा...

गणतन्त्रवादीलाई राजेन्द्र लिङ्देनको संसदबाट चेतावनी– “सके जेल हाल्नुहोस्!”

फाइल तस्बिर। काठमाडौँ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई जेलमा राख्न चुनौती दिएका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा राजावादी विचार राख्नुपर्ने भनाइ जनाउने गणतन्त्रवादी दलको मंशामा उनले प्रतिक्रिया व्यक्त गर्दै आफूलाई जेलमा हाल्नको लागि चुनौती दिएका हुन्। सामाजिक सञ्जालमा अध्यक्ष लिङ्देनले लेखेका छन्, "संसदमा कसैले राजावादीलाई थुन्नुपर्ने कुरा गरेको बेला, म छाती ठोक्दै भन्न...

अध्यक्ष नेपालले राजतन्त्रको पुनःस्थापना चाहनेलाई ठुलो मूल्य चुकाउन चेतावनी दिए

फाइल तस्बिर। काठमाडौँ: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजतन्त्रले देशको भलो नगरेको भन्दै राजतन्त्रको पुनःस्थापना कल्पना पनि नगर्नु पर्ने बताएका छन्। शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित चार दलीय समाजवादी मोर्चाले आयोजना गरेको जनसभामा बोल्दै अध्यक्ष नेपालले भने, "यदि कसैले फेरि वंशको शासन ल्याउन खोज्छ भने उसलाई ठुलो मूल्य चुकाउनुपर्नेछ।" उनले थपे, "आजको कार्यक्रम...

प्रधानमन्त्री केपी ओलीले १८ चैतमा संसदमा जवाफ दिने

काठमाडौँ: कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार, प्रधानमन्त्री केपी ओलीले १८ चैतमा संसदमा जवाफ दिने प्रस्ताव गरेका छन्। घिमिरेका अनुसार, प्रधानमन्त्रीले कुलमान घिसिङसँग सम्बन्धित विषयसहित अन्य विषयमा संसदमा जवाफ दिने प्रस्ताव गरेका हुन्। प्रतिपक्षी दलका नेताहरू समाजवादी मोर्चाको आन्दोलनमा सहभागी भएको अवस्थामा, प्रधानमन्त्रीले यसको बारेमा सल्लाह गरेर जवाफ दिने बताएका छन्। यस...

पम्फा भुसालले पूर्वराजालाई राजनीति गर्ने इच्छा भए दल खोल्न सुझाइन्

फाइल तस्बिर। काठमाडौँ: नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्न चाहने भए आफ्नै पार्टी खोल्न सल्लाह दिएकी छन्। शुक्रबार समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा भुसालले भनिन्, "यदि राजनीति गर्ने चाहना छ भने आफैंले दल खोल्नुस् वा कुनै राजावादी दलको अध्यक्ष बनेर राजनीतिमा प्रवेश गर्नुस्।" उनीले थपे, "यदि जितेर...