देउवाले बनाए १३ विभाग, अब पेलेरै जाने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र पेलेरै जाने रणनीति लागू गरेका छन् । उनले विपक्षी समूहको असहमति हुँदाहुँदै आज पार्टीका १३ वटा विभागका प्रमुख घोषणा गरेका छन् ।  उनले विपक्षी रामचन्द्र खेमासँगको सहमति नलिई विभाग घोषणा गरेका हुन् । उनले प्रवक्ता विश्वप्रकाश शर्मालाई प्रचार विभाग...

ओलीका विश्‍वासपात्रको बहिर्गमन

ओलीका विश्‍वासपात्रको बहिर्गमन
काठमाडौँ — दुई वर्षअघि फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओलीले एउटा नारा अघि सारे, ‘म आफू भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ ।’ त्यो नारा अहिले प्रत्येक मन्त्रालय र विभागका ढोकामा टाँसिएको छ । त्यही नारा लेखिएको मन्त्रालयको ढोकाभित्र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिसनको ‘डिल’...

सरकारका दुई वर्ष: तुइन विस्थापनमा सफलता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुई वर्षे कार्यकाल पूरा गरेको छ । उनी पहिलो पटक ०७२ साल असोज २५ मा प्रधानमन्त्री बनेपछि भनेका थिए – ‘अब तुइनको जमाना गयो, तुइन विस्थापन हुन्छ ।’ प्रधानमन्त्रीले तुइनलाई विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरिने बताएका थिए । त्यही बेलादेखि...

सांसद्का प्रश्नमा प्रधानमन्त्रीका यस्ता जवाफ

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका दुई वर्षको प्रगती विवरण प्रस्तुत गरेका छन् ।  शनिबारको बैठकमा उनको प्रस्तुतीपछि सांसद्हरुले भारतसँगको सीमा विवाद देखि एमसीसी परियोजनासम्मका विषयमा प्रश्न गरेका थिए । सांसद्हरुको प्रश्नमा प्रधानमन्त्री ओलीले शालिनताका साथ जवाफ पनि दिए ।  कांग्रेस सांसद दिलेन्द्रप्रसाद वडुले कालापानी–लिम्पियाधुरा प्रकरणमा भारतीय प्रधानमन्त्रीसँग...

सभामुख सापकोटाले लिए शपथ

सभामुख सापकोटाले लिए शपथ
काठमाडौं। नवनिर्वाचित सभामुख अग्‍निप्रसाद सापकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायता उच्च ओहोदाका व्यक्तिहरु शपथ ग्रहण समारोहमा सहभागी थिए।प्रतिनिधि...

इरानद्वारा दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण

इरानले इराकस्थित अमेरिकाका कम्तीमा दुई हवाई सैन्य आधार शिविरमा दर्जनौँ बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ। इरानको सरकारी टेलिभिजनका अनुसार गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको जेनरल कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको हो। पेन्टागनका अनुसार पश्चिमी बग्दादस्थित एरबिल र अल-असदमा रहेका अमेरिकी...

भिम रावललाई व्यङ्ग्य गर्दै प्रधानमन्त्रीले भने, पार्टी भित्र नयाँ नयाँ कविहरु जन्मिए

पार्टीनिकट प्रेस संगठन नेपालका पदाधिकारीहरूको शपथग्रहण कार्यक्रममा भिम रावललाई व्यङ्ग्य गर्दै उनेले भने, राष्ट्रिय सभामा नेकपाले दुई सदस्य जित्ने ग्यारेन्टी गर्न राष्ट्रिय जनता पार्टीसँग सहमति गर्दा पार्टीकै एकथरी नेताले रोइकराइ गरेको र त्यस्तो विरोध आपत्तिजनक रहेको बताए । ‘बालुवाटारबाट कालो धूवाँको मुस्लो निस्कियो रे ...’ कविहरू पनि...

एमसीसी: अमेरिकासँग नेपालले गरेको सम्झौता किन विवादमा ?

अमेरिकासँगको विशाल अनुदान सम्झौता, मिलेनीअम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) लाई प्रतिनिधिसभामा अनुमोदनका निम्ति दर्ता गरिएको छ महिनाभन्दा धेरै भइसकेको छ। नेपाल सरकार र अमेरिकाको मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच उक्त सम्झौता भएको त झन् अढाइ वर्ष भयो। अझ एमसीसीमा नेपाल सहभागी हुने चर्चा चलेको त वर्षौँ नै भइसक्यो। अहिले आएर उक्त सम्झौता किन यति...

यसरी बन्न सफल भयो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण

यसरी बन्न सफल भयो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण
अन्ततः लामो प्रयत्नपछि विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन प्राधिकरण गठन भएको छ । प्राधिकरणको स्थापना नेपालले विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापनमा महत्वपूर्ण फड्को हो । प्राधिकरण बनेसँगै विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापनको काम एकीकृत ढंगले गर्ने बाटो खुलेको छ । तर यहिनेर भुल्न नहुने तथ्य के पनि हो भने विपद्...

नेकपा स्थायी समिति बैठक:अध्यक्षद्वयको प्रतिवेदन (पूर्ण पाठ)

नेकपा स्थायी समिति बैठक:अध्यक्षद्वयको प्रतिवेदन (पूर्ण पाठ)
प्रिय कमरेडहरू, स्थायी समितिको यो बैठकमा पार्टीका अर्का अध्यक्ष तथा नेपाल सरकारका सम्माननीय प्रधनमन्त्री कमरेड केपी ओली अचानक एपेन्डिसाइटिसको मेजर अपरेशन पछिको स्वास्थ्य लाभको क्रममा रहेका कारण उपस्थित हुन सक्नुभएको छैन । यो बैठक कमरेड केपी ओलीको शीघ्र स्वास्थ्य लाभको कामना सहित यथाशीघ्र बैठक लगायतका नियमित काममा सक्रिय सहभागिता हुने विश्वास...