बेलायती राजकुमार एडवार्डपत्नी सोफिया काठमाडौंमा

बेलायती राजकुमार एडवार्डपत्नी सोफिया काठमाडौंमा
बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौं आइपुगेकी छिन् । उनी बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीले स्वागत गरेका थिए । राजकुमार एडवार्ड भने केही समयपछि काठमाडौंमा अवतरण हुने जनाइएको छ। काठमाडौं आएपछि उनीहरू दुवैजना लैनचौरस्थित बेलायती राजदूतावास जानेछन् । तालिकाअनुसार दिउँसो सवा...

ला लिगामा उपाधि होड त्रिकोणात्मक: बार्सिलोनाको जितसँगै लिग थप रोमाञ्चक

ला लिगामा उपाधि होड त्रिकोणात्मक: बार्सिलोनाको जितसँगै लिग थप रोमाञ्चक
ला लिगामा उपाधिको प्रतिस्पर्धा त्रिकोणात्मक भएको छ।बार्सिलोनाले आइतबार डेपोर्टिभो लाकुरुनालाई १–० ले हराउँदै महत्वपूर्ण जित हात पारेको छ। यससँगै, लिग उपाधिका लागि प्रतिस्पर्धा थप रोचक बनेको छ। बार्सिलोनाका लागि रोबर्ट लेवनडोस्कीले एकमात्र गोल गरे। बार्सिलोनाले २२ खेलबाट ४५ अंक संग तेस्रो स्थानमा छ, र शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग चार अंकको...

सुदूरपश्चिम, कर्णाली र गण्डकीका केही स्थानमा पानी र हिउँ पर्ने सम्भावना

जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का पानी र हिउँ पर्ने सम्भावना छ। साथै, लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा पनि पानी पर्ने संभावना रहेको जनाइएको छ। अर्को तर्फ, बाँकी प्रदेशहरूमा केही ठाउँमा बादल लागे पनि मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ। महाशाखाले...

माघ शुक्ल पञ्चमी : वसन्त श्रवण र सरस्वती पूजा

माघ शुक्ल पञ्चमी : वसन्त श्रवण र सरस्वती पूजा
काठमाडौँ — प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्वमा विद्याकी देवी सरस्वतीको पूजा अर्चना र वसन्त श्रवण गरिन्छ। यस वर्ष, वसन्त श्रवण कार्यक्रम आज बिहान ०७:५५ बजे नासल चोक, हनुमानढोका आयोजना गरिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको तय गरेको साइत अनुसार वसन्त श्रवणका लागि विशेष कार्यक्रम राखिएको...

काठमाडौंका विभिन्न स्थानमा आठ दिनसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइनलाई भूमिगत गर्ने कार्यको लागि आजदेखि आठ दिनसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ। बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् अवरुद्ध रहनेछ। प्राधिकरणका अनुसार, २१ गते चाबहिल क्षेत्र, २२ गते कलङ्की मालपोत क्षेत्र, २३ गते...

नेपाल प्रहरीका ३७ एसपीको पदस्थापन, काठमाडौं परिसरमा दुई एसपी रहने 

प्रहरी प्रधान कार्यालयले हालै बढुवा भएका ३७ प्रहरी उपरीक्षक (एसपी)को पदस्थापन गरेको छ । पदस्थापनअनुसार जिल्ला प्रहरी परिसर, काठमाडौंमा दुई एसपी राख्ने निर्णय भएको छ।  हालै बढुवा भएका एसपी कुलदीप चन्दलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरी काठमाडौं परिसरमा काज सरुवा गरिएको छ । यसअघि एसपी अपिलराज बोहरा पनि परिसरमा कार्यरत...

मन्त्रिपरिषद्को बैठक बस्दै 

मन्त्रिपरिषद्को बैठक बस्दै 
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सोमबार नियमित कार्यसूचीअनुसार मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बैठक बस्ने तय भएको छ। ...

राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ बजारबाट झिक्दै तरलता व्यवस्थापन गर्ने

राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ बजारबाट झिक्दै तरलता व्यवस्थापन गर्ने
राष्ट्र बैंकले बैंक र वित्तीय संस्थाहरूमा अत्यधिक तरलता व्यवस्थापन गर्नका लागि आज फेरि ४० अर्ब रुपैयाँ बजारबाट झिक्न लागेको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि यो रकम झिक्ने प्रक्रिया सुरु गरेको हो। आज दिउँसो २ बजेसम्म बैंक र वित्तीय संस्थाहरूलाई अनलाइन बोलकबोलमा भाग लिन आह्वान गरिएको छ। निक्षेप संकलनका लागि...

अर्थमन्त्री पौडेल: सरकारले पोलिसी रिफर्ममा ध्यान दिइरहेको छ

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले लामो समयदेखि चली आएकाले अर्थतन्त्रका समस्या समाधान गर्नका लागि नीति सुधारमा ध्यान केन्द्रित गरेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने कि, अहिलेको सरकारले अर्थतन्त्रका समस्याहरू समाधान गर्नका लागि विशेष ध्यान दिइरहेको छ। यद्यपि, यी समस्याहरू तुरुन्त समाधान हुने अपेक्षा नगर्नु पर्ने उनले स्पष्ट...

खानेपानीमन्त्री प्रदीप यादवको घोषणा: सबै सामुदायिक विद्यालयमा निःशुल्क खानेपानी उपलब्ध

खानेपानीमन्त्री प्रदीप यादवले देशभरका सबै सामुदायिक विद्यालयमा शुद्ध र स्वच्छ खानेपानी निःशुल्क उपलब्ध गराउने आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्। वीरगन्ज-१३ स्थित साउथ जोन माविको १६ औं वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै उनले यसै कार्यक्रम मार्फत सामुदायिक विद्यालयहरूमा निःशुल्क खानेपानी जडान र वितरण गर्ने योजना प्रस्तुत गरे। मन्त्री यादवले आगामी एक वर्षमा शुद्ध खानेपानीको...