दिल्ली बलात्कार काण्ड: दोषीलाई मृत्युदण्ड, आमाबुवाद्वारा सन्तोष प्रकट

भारतको दिल्लीमा सन् २०१२ मा भएको बहुचर्चित सामूहिक बलात्कार तथा हत्या कसुरमा दोषी ठहर गरिएका चार पुरुषलाई मृत्युदण्ड दिइएको छ। उनीहरूलाई शुक्रवार बिहान सवेरै दिल्लीको तिहाड कारागार परिसरभित्र भारतीय समयअनुसार बिहान ५:३० बजे झुन्ड्याएर मृत्युदण्ड दिइएको हो। लगत्तै त्यो कारागार प्रमुखले जाँच गर्दै उनीहरूलाई मृत घोषित गरेका थिए। धन्यवाद ज्ञापन आफ्नी छोरीका हत्यारालाई मृत्युदण्ड...

कोरोनाभाइरस: सङ्क्रमण फैलन नदिन भारतमा अधिकांश प्रवेशाज्ञामा रोक

बीबीसी- भारतले कोभिड-१९ फैलन नदिने प्रयासस्वरूप, केही निश्चित वर्गका बाहेक, देश भित्रनकालागि आवश्यक सबै प्रवेशाज्ञा एक महिनाकालागि निलम्बन गरिएको घोषणा गरेको छ। गैरआवासीय भारतीय नागरिकहरूका हकमा लागु प्रवेशाज्ञा आवश्यक नपर्ने प्रावधान पनि १५ एप्रिलसम्मका निम्ति निलम्बन गरिएको छ। भारत सरकारको यो कदमले देशमा पर्यटन, होटेल र हवाई सेवा उद्योगमा नकारात्मक प्रभाव...

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणलाई विज्ञहरुको सुझावः चुनौतिलाई चिर्नुस्, पैसा छैन भनेर बस्न मिल्दैन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा प्राधिकरण गठन भएर भर्खर मात्र यसले नयाँ प्रमुख पाएको छ । नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा यसले अबको बाटो कसरी लिनुपर्छ ? चुनौति के छ ? यसको भविष्य कस्तो छ ? यहीँ सेरोफेरेमा विपद् विज्ञ एवं पूर्व मन्त्री डा. गंगालाल तुलाधर तथा विपद् विज्ञ...

कसैमा पनि कोरोना देखिएको छैन–स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले अहिलेसम्म परीक्षण गरिएका कसैमा पनि कोरोना भाइरस पुष्टी नभएको जनाएको छ । हालसम्म थप ४३२ वटा नमुना परीक्षण गरिएकोमा कसैमा पनि कोरोना भाइरस नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । मन्त्रालयले नेपालमा कसैमा पनि नदेखिएकाले त्रसित नहुन पनि आग्रह गरेको छ । संभावित जोखिमलाई ध्यानमा राखेर सुरक्षाका सबै...

विपद्को जोखिम घटाउनु नै मेरो मुख्य प्राथमिकता हुनेछ : अनिल पोखरेल

अनिल पोखरेल राष्ट्रिय विपद जोखिम तथा न्यूनीकरण व्यवस्थापन प्राधिकरण विपद्को क्षेत्रमा काम गर्ने पहिलो निकाय हो । यसमा भर्खर मात्र अनिल पोखरेल कार्यकारी प्रमुख भर्खर नियुक्त भएका छन् । विपद् खोजिख न्यूनीकरण तथा व्यवस्थापन ऐन र नियमावलीको प्रावधान अनुसार यो संरचना गठन भएको हो । अब यसले कसरी काम...

प्रधानमन्त्री ओलीमा प्रत्यारोपित मृगौलाले राम्रोसँग काम गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीमा दोश्रो पटक प्रत्यारोपण गरिएको मिर्गौलाले राम्रोसँग काम गरिरहेको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार प्रत्यारोपित र्मिगौलाले राम्रोसँग काम गरिरहेको हो । प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सक प्राध्यापक डा. प्रेम ज्ञवालीले नेपाल लुकलाई प्रधानमन्त्री ओलीको मिर्गौलाले राम्रोसँग काम गरिरहेको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको हिजो शल्यक्रियाकासाथै, र्मिगौला प्रत्यारोपण...

हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका गाडीमा आगजनी

कपिलवस्तमा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । कपिलबस्तुको विजयनगर गाउँपालिका र शिवराज नगरपालिकामा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका ६ वटा गाडीमा आगजनी भएको हाम्रा संवाददाताले जनाएका छन् । आगजनीबाट गाडीमा पूर्णरुपमा क्षति पुगेको छ । विजयनगर गाउँपालिकामा एउटा स्काभेटर, दईवटा जेसीभी...

काठमाण्डौमा होली नखेल्न सर्वसाधारणलाई स्थानीय प्रशासनको आग्रह

कोरोना भाइरसको संक्रमणको स्थितिलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली नखेल्न सर्वसाधारणलाई अपील गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना भाइरसको संक्रमण हुनसक्ने मुलुकको रुपमा रहेको वताएपछि देशभर उच्च सर्तकता अपनाइएको छ । जिल्ला प्रशासनले होली नखेल्न, भिडभाडयुक्त थलोमा नजान , भेला, सभा, सम्मेलन नगर्न आग्रह गरेको...

प्रधानमन्त्री ओली अप्रेशन थियेटरमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौला प्रत्यरोपणका लागि अप्रेशन थियेटरमा लगिएको छ ।  शिक्षण अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओली प्रफुल्ल मुद्रामा अप्रेशन थियेटर पुगेका छन् । अप्रेशनका लागि करिब चार घन्टा लाग्ने आकलन गरिएको छ । अप्रेशन पछि प्रधानमन्त्रीलाई पोष्ट अपरेटिभ वार्डमा लगिनेछ । पोष्ट अपरेटिभ वार्डमा प्रधानमन्त्रीका...

अप्रेशन अघि प्रधानमन्त्रीको मार्मिक सन्देश ३ सय ५३ शब्दमा

१ ) आदरणीय दाजुभाई तथा दिदी बहिनीहरु, मेरो सिंंगो जीवन कुनै न कुनै संघर्षमा वित्दै आएको छ । कहिले निरंकुशता विरुद्ध लोकतन्त्रका लागि संघर्ष, कहिले राष्ट्रिय हित तथा स्वाभिमान लागि संघर्ष,   कहिले देशमा स्थायित्व नचाहने र हुन नदिनेहरुसँगको संघर्ष । २) मुलुकमा व्याप्त यसप्रकारका विविध समस्याहरुसँग निरन्तर लड्ने...