नेपाली जनताले द्वन्द्वका घाउलाई बिर्सन चाहन्छन्, पीडितलाई न्याय दिनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले द्वन्द्वका घाउलाई बिर्सन चाहेको बताएका छन्। आज जवाफदेहीता निगरानी समिति र द्वन्द्वपीडित सङ्गठनद्वारा आयोजित संक्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिंसाको बाटो छोडिसकेकाले अब पीडितलाई न्याय दिनुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले भने, “सबै नेपाली जनता द्वन्द्वका घाउलाई बिर्सन चाहन्छन्। हामी हिंसाको...

प्रतिनिधि सभा बैठक समय २ बजे

काठमाडौँ। बिहीबार बिहान ११ बजे तय भएको प्रतिनिधि सभाको बैठक अब २ बजे बस्ने भएको छ। सभामुख देवराज घिमिरे र प्रमुख दलका सचेतकहरूसँग अवरोध हटाउने विषयमा भएको छलफल नमिल्दा बैठकको समय परिवर्तन गरिएको हो। प्रतिपक्षले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने कारणबारे सरकारले जवाफ दिनुपर्ने अडान कायम राखेको छ।...

तलब नपाएको भन्दै शिक्षकहरूले काठमाडौँ महानगरको गराए ध्यानाकर्षण

काठमाडौँ महानगरपालिकामा कार्यकारी अधिकृतको अभावका कारण शिक्षक र कर्मचारीहरूले पाँच महिनादेखि तलब प्राप्त गर्न सकिरहेका छैनन्। तलब नपाएपछि शिक्षकहरूले कोठा भाडा तिर्न नसकेको, दैनिक आवश्यक सामग्री खरिद गर्न नसकेको र औषधि उपचार गर्न नपाएको समस्याबारे जनाएका छन्। तलब बिना उनीहरूले नियमित कार्य सञ्चालन गर्न कठिनाइ भएकोले तत्काल शिक्षक र कर्मचारीहरूको तलब...

सामाजिक सञ्जाल दर्ता गर्न सरकारले जारी गर्यो ३० दिने सूचना

काठमाडौं: सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिहरू, कम्पनीहरू वा संस्थाहरूलाई एक महिनाभित्र सरकारी निकायमा दर्ता गराउन सूचना जारी गरेको छ। एक महिनाभित्र दर्ता नगर्ने सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गराउन सकिने चेतावनी पनि दिइएको छ। सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज...

क्यानले यु१९ विश्वकप एसिया छनोटको कमर्सियल राइट्स ५० लाखमा बिक्री खुला गर्यो

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी यु१९ पुरुष विश्वकप एसिया छनोटका लागि कमर्सियल राइट्सको बिक्री खुला गरेको छ। क्यानले बुधबार एक सूचना जारी गर्दै ५० लाख रुपैयाँमा कमर्सियल राइट्सको बिक्री अधिकार उपलब्ध गराएको हो। यस राइट्समा प्रोडक्सन, ब्रोडकास्टिङ, ब्रान्ड प्लेसमेन्ट र मिडिया राइट्ससमेत समावेश छन्। सूचनामा उल्लेख गरिएको छ कि...

सेन्ट्रल प्लाजामा आगलागी, फसेका व्यक्तिहरूको उद्धार गर्न दमकल र हेलिकोप्टर परिचालन

धरान: इटहरीको मेन चोकमा स्थित व्यवसायिक भवन सेन्ट्रल प्लाजामा लागेको आगो नियन्त्रण गर्न कठिनाइ भएको छ। सेन्ट्रल प्लाजाको पाचौं तलाबाट सुरु भएको आगो अन्य तल्लामा पनि फैलिएको छ। गृहमन्त्रालयका अनुसार, भवनभित्र केही व्यक्तिहरू फसेको जानकारी पाएपछि उनीहरूको उद्धारका लागि सेनाले हेलिकोप्टर पठाइसकेको छ। आगलागी नियन्त्रण गर्न चारवटा दमकल र सयौं प्रहरी परिचालन...

कतिमा हुँदैछ सुनको कारोबार ?

काठमाडौँ। नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको हो। अब छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ पुगेको छ। यसैगरी, प्रति १० ग्राम सुनको मूल्य १ लाख ४८ हजार ७५० रुपैयाँ कायम...

बालेनले सार्वजनिक गरेको डकुमेन्टमा के छ ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले 'गलत भए मलाई जेल हाल' भन्दै सार्वजनिक गरेको डकुमेन्टमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँमाथि गरिएको छानबिनको रिपोर्ट छ। यस रिपोर्टमा, काठमाडौं भ्युटावरको अनधिकृत नक्सा पाससम्बन्धी विवादको निराकरणको लागि बनेको समितिको निर्णय समावेश गरिएको छ। बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाइँलाई काठमाडौं महानगरपालिकाको कार्यालय प्रवेशमा रोक लगाएका थिए,...

सार्वजनिक लेखा समितिमा कुलमान घिसिङको विषयमा विवाद, सत्तारुढ र प्रतिपक्षी सांसदबीच तनाव

काठमाडौँ — सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले कुलमान घिसिङको विषय उठाउन खोजेपछि विवाद उत्पन्न भएको छ। मंगलबारको बैठकमा बीपी राजमार्ग र हुलाकी राजमार्गका बारेमा छलफल गर्न भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र सचिव उपस्थित थिए। मन्त्रीको उपस्थिति भए लगत्तै सभापति ऋषिकेश पोखरेलले बैठकको कार्यसूची अघि बढाए। त्यसपछि माओवादी...

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

काठमाडौँ — स्वास्थ्य बीमा बोर्डको नयाँ अध्यक्षका रूपमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रालयमा थापालाई पद र गोपनीयताको शपथ गराएका छन्। प्युठानका निवासी थापा यसअघि तीन वर्षसम्म बोर्डका सदस्य थिए। नयाँ अध्यक्ष थापाले स्वास्थ्य बीमामा सुधार गर्नका लागि बीमा नीतिको पुनरावलोकन र सुधार गर्दै...