कर संकलनमा सफलताः लक्ष्यको ९३ प्रतिशत संकलन

काठमाडौं। चालू आर्थिक वर्ष २०७७र७८ को असार मसान्तसम्ममा सरकारले लिएको लक्ष्यको ९३ प्रतिशत कर संकलन भएको छ। महालेखा नियन्त्रक कार्यालयकाअनुसार आजसम्म ८ खर्ब ५२ अर्ब ८० करोड रुपैयाँ कर संकलन भएको हो। चालू आवमा ९ खर्ब १२ अर्ब ९० करोड रुपैयाँ कर संकलन गर्ने सरकारको लक्ष्य थियो। ...

स्वास्थ्य मापदण्डमा कडाइ नगरे अझै बढ्न सक्छ सङ्क्रमण

स्वास्थ्य मापदण्डमा कडाइ नगरे अझै बढ्न सक्छ सङ्क्रमण
काठमाडौँ, वैशाख ३० गते । कोरोना सङ्क्रमण बढेपछि सरकारले काठमाडौंँ उपत्यका लगायत अन्य जिल्लामा निषेधाज्ञा जारी गरेको बुधबार १४ दिन पूरा भएको छ । निषेधाज्ञा जारी भएको दुई साता पूरा भइसक्दा पनि कोरोना सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन । स्वास्थ्य मापदण्ड अझ कडाइ नगरे स्थिति नियन्त्रणमा लिन कठिन हुने विज्ञहरूको सुझाव छ । वरिष्ठ भाइरोलोजिस्ट तथा...

प्राकृतिक विपद्को सामना : राष्ट्रिय नारा र नवीन कार्ययोजनासहित अघि बढौं: केपी शर्मा ओली

मुलुकका विभिन्न भाग यतिबेला डढेलो र आगलागीको चपेटाले आक्रान्त छन् । यस्ता विभिन्न प्राकृतिक विपद्हरू हामीकहाँ आइरहन्छन् । हामीले सकेसम्म यिनको स्थायी समाधान खोज्ने बाटो अबलम्वन गर्नुपर्छ । यसमा तत्कालका लागि उद्दार, राहत, पुनःबसोवासको व्यवस्था गर्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुराचाहिँ हामीले स्वास्थ्य क्षेत्रमा ‘निरोगी नेपाल’ लाई मूल नीति भनेजस्तै...

गणतन्त्रका १२ वर्ष- मुसहर जनता : न भूमि न नागरिकता

नेपाललुक संवादाता । काठमाडौं ६ फागुन, २०७७ । नेपालको संविधानले कुनै पनि नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरेको छ । संविधानको भाग २ को धारा १० को उपधारा १ मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भन्ने उल्लेख गरेको छ...

मुक्त हलियालाई गणतन्त्र कहिले आउला ? (भिडियो सहित)

नेपाललुक संवादाता । हलिया मुक्ति घोषणा भएको १२ वर्ष पूरा भए पनि अहिलेसम्म पुनस्र्थापनाको काम सम्पन्न हुन सकेको छैन। सरकारले मुक्त घोषणा गरेको यति धेरै वर्ष बितिसक्दा पनि मुक्त हलियाका समस्या अझै कहालिलाग्दा छन् । २०६५ साल भदौ २१ गतेका दिन सरकारले हलिया मुक्तिको घोषणा गरेको थियो। हलिया...

हलिया मुक्ति घोषणाको १२ वर्षः हलो छुट्यो, तर दुःख छुटेन…(भिडियो सहित)

नेपाललुक संवादाता । २३ माघ, काठमाठौं । २०६५ मा सरकारले देशभर हलिया मुक्तिको घोषणा गर्‍यो । तर, डोटी र डलेलधुरामा अझैैं पनि आफ्नो मालिककहाँ हलिया काम गरिरहेका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा हलिया प्रथा अझैं कायमै छ । ऋण लिएपछि पुस्तौंसम्म बँधुवा मजदूर बनिने हलिया प्रथा विगतमा पश्चिम नेपालमा निकै प्रचलित थियो ।...