देश बदल्ने बाटो – पुष्पलालको सम्झना

केपी शर्मा ओली नेकपाका संस्थापक महासचिव कमरेड पुष्पलालको स्मरण गर्दा म उहाँलाई भेटेका र देखेका दुई घटना सम्झन्छु । उहाँलाई मैले एकपटक भेटेको र एकपटक मात्र देखेको छु । भारतको दरभंगामा मेरो उहाँसँग पहिलो भेट भएको थियो । मलाई पहिचानसहित भेट्न दिइएको थिएन । सम्पर्क व्यक्तिबाट मैले पहिलोपल्ट उहाँसँग भेट्न पाएको...

देशभर भारी वर्षा : धेरै नदीहरुले खतराको तह पार गरे

आइतवारदेखि सुरु भएको मनसुनी वर्षाले निम्त्याएको बाढी र पहिरोजन्य विपद्‍बाट तीन दिनमा कम्तीमा १० जनाको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ। पहिरोका कारण काठमाण्डू जोड्ने एउटा प्रमुख सडक पृथ्वी राजमार्ग सहित ठूला-साना दुई दर्जनभन्दा बढी सडक अवरुद्ध भएको अधिकारीले बताएका छन्। चितवनका दुई ठूला नदीहरुमा पानीको सतह निकै...

भारतले नेपालकाे संस्कृतिमाथि अतिक्रमण गर्‍याे : प्रम अ‌ाेली

काठमाडाैं ।  ‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौं, मिचिएका छाैं, तथ्यहरुमा पनि अतिक्रमण भएको छ' - प्रधानमन्त्री केपी शर्मा ओलीले भन्‍नुभयाे । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले साेमबार आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्तीका अवसरमा गरेकाे कार्यक्रममा उहाँले भन्‍नुभयाे - 'भारतले ‘नक्कली अयोध्या’ खडा गरेर नेपालकाे सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको छ ।' भगवान रामको राज्य...

नेकपामा शक्ति संघर्ष : ओलीबाट प्रधानमन्त्री फुत्काउने प्रचण्डको प्रयास, कुनै हालतमा नछोड्ने ओलीको अडान

नेकपामा शत्तिः सघंर्षमा आइसब्रेक भएको छ । तर, आज ११ बजे बस्ने स्थायी कमिटी बैठकले त्यसको पुष्टि गर्नेछ कि शक्ति संंघर्ष मत्थर भएको हो कि होइन भन्ने । केपी ओली र प्रचण्डबीचका लगातारका वार्ता सहमतिमा नपुग्नुको कारण हो–प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न ओली तयार छैनन् । प्रचण्ड...

शैलेश थापा : पूर्व डीआईजीका छोरा प्रहरीको सर्वोच्च पदमा

काठमाडौं । नेपाल प्रहरीमा एउटा चर्चित कहावत छ –‘पूर्व डीआईजी शम्भु थापा क्षेत्री परिवारका सदस्यलाई प्रहरीकाे निलो गाडी चढ्न दिनुहुन्थेन, भन्नुहुन्थ्यो - गाडी संगठनले मलाई चढ्न दिएको हो, तिमीहरुलाई हाेइन ।’  तीनै शम्भुका छोरा हुनुहुन्‍छ मंगलबार सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेका शैलेश थापा क्षेत्री । भक्तपुरको कटुञ्जेमा ‘काजी’ परिवारमा...

बलात्कृत महिलालाई न्याय दिलाउन दुई करोडको जागिर छोड्ने वकिल

सुरुमा वार्षिक तलब दुई लाख डलर। तर एउटा ठूलो वकिल कार्यालयको त्यो जागिर प्रस्ताव रेज गार्डीले लिइनन्। उनले एउटा उद्देश्यका लागि लड्नु थियो। "ठूलो रकम र रहरलाग्दो जागिरको लोभका बीच मैले आफूलाई निरन्तर मेरो उद्देश्य सुविधासम्पन्न जीवनशैलीभन्दा ठूलो हो भनेर सम्झाउनुपर्थ्यो," रेज गार्डीले बीबीसीलाई भनिन्। "म निश्चित कारणले कानुन पढ्न गएँ… म...

म्यान्मार कचिन प्रान्तमा पहिरोले पुरेर ज्यान गुमाउने मानिसको सङ्ख्या १६० नाघ्यो

बीबीसी- उत्तरी म्यान्मारको एउटा रत्न खानीमा गएको पहिरोमा पुरिएर मृत्यु हुने मानिसको सङ्ख्या १६२ पुगेको अधिकारीहरूले बताएका छन्। कचिन प्रान्तमा हराइरहेका व्यक्तिहरूको खोजी कार्य जारी छ। ठूलो वर्षापछि माटो बग्दा उक्त खानीमा बहुमूल्य रत्न 'जेड' खोज्न गएका मानिसहरूलाई पुरेको आपत्कालीन उद्धार गर्ने निकायले बताएको छ। ठूलो वर्षापछि उक्त स्थानमा पहिरो गएको थियो। म्यान्मार जेडको...

चट्याङः नेपालमा पूर्वानुमानको अवस्था के छ?

चट्याङका कारण केही दिनयता नेपालसँग सीमा जोडिएका दुई भारतीय राज्य बिहार र उत्तर प्रदेशमा १०० जनाभन्दा बढी व्यक्तिको ज्यान गएको अधिकारीहरूले बताएका छन्। विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार बिहारमा मात्रै ८३ जनाको ज्यान गएको छ भने घाइते २० जनाको अस्पतालमा उपचार भइरहेको छ। उत्तर प्रदेशमा कम्तीमा २० जनाको ज्यान गएको छ। मौसम अझ...

नेकपा स्थायी कमिटी बैठक : प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटी बैठक : प्रधानमन्त्री ओली अनुपस्थित
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक बालुवाटारमा  जारी छ । अहिले स्थायी कमिटीका सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् । तर, दोस्रो दिनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुनुहुन्न । । बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षयता गरिराख्नु भएको छ । आजको बैठकमा स्थायी कमिटीका...

मेलम्ची खानेपानी आयोजनाको काममा तीव्रता, असारसम्म परीक्षणको रुपमा सुन्दरीजलमा झार्ने तयारी

मेलम्ची खानेपानी आयोजनाको काममा तीव्रता, असारसम्म परीक्षणको रुपमा सुन्दरीजलमा झार्ने तयारी
उदय पोखरेल वैशाख २८ । काठमाडौं । कोरोनाको सन्त्रास तथा लकडाउनको बीचमा पनि राष्ट्रिय गौरबको मेलम्ची खानेपानी आयोजनाको काम भइरहेको छ । सामाजिक दुरी कायम गर्दै तथा स्वास्थ्य सुरक्षा साबधानी अपनाएर कामलाई निरन्तरता दिएको आयोजनाले जनाएको छ । अहिले मुहान तथा टनेलको काम अन्तिम चरणमा पुगेको छ ।...