पारिवारिक झगडामा असईले छोराको ज्यान लिए

पारिवारिक झगडामा असईले छोराको ज्यान लिए
काठमाडौं: एक प्रहरी सहायक निरीक्षक (असई)ले आफ्नै चार महिनाका छोराको हत्या गरेका छन्। आइतबार अपराह्न डेरामा भएको झगडाका क्रममा चार महिनाका माहिर कार्कीको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। डोटी घर भएका २९ वर्षीय असई पुष्कर कार्कीले छोरा माहिर कार्कीलाई धारिलो हतियार प्रहार गरी हत्या...

सेयर बजार २१.४८ अंकले ओरालो, कारोबार पाँच अर्ब नाघ्यो

काठमाडौं ।साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घट्दै २१.४८ अंकले ओरालो लागेको छ। नेप्से सूचक २६०९.६९ बिन्दुमा आएर बन्द भएको हो। आइतबार ३२५ कम्पनीको सेयर कारोबार हुँदा ४६ कम्पनीको मूल्य बढ्यो, २०४ कम्पनीमा गिरावट आयो र आठ कम्पनीको मूल्य स्थिर रह्यो। नेपाल स्टक एक्सचेन्जका अनुसार एक करोड ७ लाख...

पोखरा विमानस्थल घोटाला : पूर्वमन्त्रीदेखि महानिर्देशकसम्म ५५ जनामाथि भ्रष्टाचार मुद्दा

पोखरा विमानस्थल घोटाला : पूर्वमन्त्रीदेखि महानिर्देशकसम्म ५५ जनामाथि भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठूलो मात्रामा भ्रष्टाचार भएको ठहर गर्दै ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। मुद्दामा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका साथै पाँचजना तत्कालीन मन्त्री र १० जना सचिवहरूलाई समेत विपक्षी बनाइएको छ। नलिनचोक हेलिपोर्ट निर्माणसम्बन्धी भ्रष्टाचार प्रकरणमा मुद्दा परेको एक सातापछि...

अमेरिकी डलरको दर फेरि उकालो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। पछिल्ला दिनमा बढ्दो अमेरिकी डलरको मूल्य आज पनि उच्च स्तरमै कायम भएको बैंकले जनाएको छ। नयाँ दरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा तोकिएको छ। युरोपेली युरोको खरिददर १६७ रुपैयाँ ३४...

प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट
काठमाडौँ – नेपालका लागि जापानका राजदूत मायदा तोरुले आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीलाई शिष्टाचार भेट गर्नुभयो। नेपाल–जापान सम्बन्धको ७० औँ वार्षिकोत्सवका अवसरमा दुई देशबीचका विविध विषयमा छलफल गर्न यो भेट भएको हो। भेटमा राजदूत तोरुले सरकारको समयमै निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धताको प्रशंसा गर्दै आवश्यक सहयोगका लागि जापान...

जुम्ला–कालीकोट तिला जलविद्युत् आयोजना: स्थानीय रोजगार र आम्दानी बढ्ने अपेक्षा

जुम्ला–कालीकोट  तिला जलविद्युत् आयोजना: स्थानीय रोजगार र आम्दानी बढ्ने अपेक्षा
जुम्ला,– जुम्लाको तिला गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने ३८.०७ मेगावाट क्षमताको तिला जलविद्युत् आयोजनाको लागि करिब सात अर्ब रुपैयाँ खर्च हुने भएको छ। तिला गाउँपालिका–१ र–७ तथा तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ को प्रभावित क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमाथि आयोजित सार्वजनिक सुनुवाइमा आयोजनाका परामर्शदाता तथा...

अमेरिकी डलरको भाउ घट्यो

अमेरिकी डलरको भाउ घट्यो
काठमाडौं । पछिल्ला केही दिन लगातार उकाले पुगेको अमेरिकी डलर आज भने सस्तो भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार डलरको मूल्यमा कमी देखिएको हो। राष्ट्र बैंकका अनुसार शुक्रबार एक अमेरिकी डलरको खरिददर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा निर्धारण गरिएको...

सुन र चाँदी दुबैको दर घट्यो, नयाँ मूल्यसूची सार्वजनिक

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेर दुई लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार यसअघि यसको मूल्य प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ।...

दक्षिणी लेबनानमा इजरायलको हमला

काठमाडौं । इजरायली सेनाले दक्षिणी लेबनानका विभिन्न क्षेत्रलाई लक्षित गर्दै हवाई आक्रमण गरेको छ। दशकौँपछि इजरायल र लेबनानबीच पहिलो पटक भएको प्रत्यक्ष वार्ताको केही दिनमै यो आक्रमण भएको बताइएको छ। मजादेल, बाराचित, जाबा र महरोना क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्थान खाली गर्न निर्देशन दिइएको छ। इजरायलले यी ठाउँहरूमा इरान समर्थित समूहसँग सम्बन्धित...

सुधन गुरुङको चेतावनी : गृहमन्त्री, काम गर वा पद छोड!

काठमाडौं – जेनजी अभियन्ता सुधन गुरुङले सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका रवि लामिछानेलाई भेटेका छन्। गुरुङका अनुसार, सहकारी पीडितको पक्षमा काम गर्दै गर्दा घटनाको “अर्को पाटो” बुझ्न उनी रविलाई भेट्न पुगेका थिए। भेटका क्रममा लामिछानेले आफूमाथि अन्याय भएको गुनासो व्यक्त गरेका छन्। गुरुङले भने, “उहाँ राम्रो काम गर्ने उद्देश्यले अगाडि...