१० लाख लिएर भाग्ने व्यक्ति पक्राउ

काठमाडौँ — वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पर्सा ठोरी गाउँपालिका-४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने ४५ वर्षीय बिष्णु लोप्चनलाई मंगलबार प्रहरीले पक्राउ गरेको   छ ।  विष्णुले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं...

ठमेलको छाया सेन्टरको विवादमा फैसला सुनाउँदै सर्वोच्च

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँको ठमेलस्थित कमलपोखरी (छायादेवी कम्प्लेक्स/छाया सेन्टर) को सरकारी जग्गा अतिक्रमण गरिएको दाबीसहित सर्वोच्चमा दायर भएका मुद्दामा फैसला सुनाउनका लागि निसुको पेसी तोकेको छ। न्यायाधीशद्धय  शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले बहस सकेर फैसला सुनाउने मिति तोकेको थियो । संयुक्त इजलासले कात्तिक १४ गते बहस टुङ्ग्याउँदै बहस नोट...

आर्सनल बराबरीमा रोकिँदा चेल्सी विजयी

इंग्लिस प्रिमियर लिगमा आर्सनलले बराबरी खेल्दा चेल्सी विजयी भएको छ। गएराति भएको खेलमा आर्सनलले फुलहमसँग १-१ गोलको बराबरी खेल्दा चेल्सीले टोटनहमलाई ३-४ गोलले पराजित गरेको हो।  क्राभेन कटेजमा फुलहमका जिमिनेजले ११ मिनेटमा सानदार गोल गर्दा पहिलो हाफमा आर्सनल पछि परेको थियो। आर्सनलका विलियम सालिबाले ५२ मिनेटमा गरेको गोल निर्णायक बन्दा खेल १-१ को...

संविधानले निर्देशित गरेका संरचनाले पूर्णता नपाउँदा संविधानविरोधीले टिप्पणी गर्न थाले : मुख्यमन्त्री कँडेल

वीरेन्द्रनगर — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानले परिकल्पना गरेको संघीय ढाँचामा लैजान ढिलाइ गर्दा संघीयताप्रति नै टीका-टिप्पणी गर्ने अवस्था आएको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा सोमबारबाट सुरु भएको कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले संविधान लागू भएको १० वर्ष पुग्न लाग्दा पनि संविधानले निर्देशित गरेका संरचनाले पूर्णता नउपाँउदा संविधानविरोधीले टिप्पणी...

दमक टावरको उद्घाटन गर्न प्रधानमन्त्री ओली झापा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली झापा जाने भएका छन्। झापाको दमकमा बनेको विजनेस टावरको उद्घाटन गर्न प्रधानमन्त्री ओली आइतबार झापा जान लागेको उनको  निजी सचिवालयले जनाएको छ।  दमक टावरको ओली यसअघि प्रधानमन्त्री हुँदा निर्माण सुरू गरिएको थियो। दमक नगरपालिका-३ मा करिब डेढ अर्ब लगानीमा यो टावर निर्माण भएको हो। प्रधानमन्त्री ओली सोमबार पनि झापामै बस्ने...

गृहमन्त्रीको ‘पीए’ हुँ भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ — प्रहरीले ठगी सम्बन्धी कसूरमा संलग्न प्रतिवादी बैतडीको पाटन नगरपालिका–४ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० मिलनचोक बस्ने करन सिंह बिष्टलाई पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई बुढानिलकण्ठ नगरपालिका–१० मिलनचोकबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा बिष्टले आफू गृहमन्त्रीको सचिवालयमा पीएको रूपमा कार्यरत रहेको र...

कुलमानप्रति आक्रोशित अर्थमन्त्री- ट्रंकलाइन समस्या समाधान नगरे सरकारले हस्तक्षेप गर्छ

रुपन्देही । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले लामो समयदेखिको ट्रंकलाइन र डेडिकेटेड लाइनमा देखिएको समस्याको समाधान विद्युत प्राधिकरण आफैंले खोज्नुपर्ने बताएका छन् । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औँ केन्द्रीय सभाको आज बुटवलमा उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले अब ट्रंकलाइनको समस्या लम्बिन नहुने बताउँदै प्राधिकरणले समस्या समाधानका लागि चासो नदेखाए सरकारले...

भुटानी राजा काठमाडौंमा,परराष्ट्रमन्त्रीद्वारा विमानस्थलमा स्वागत

काठमाडौं । भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी हुन् । ...

पदभारग्रहण समारोहस्थलबाटै पक्राउ परे नवनिर्वाचित वडाध्यक्ष

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ। उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष साहलाई बिहीबार बेलुकी पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ गरिएको  सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए। उनी गत मंसिर १६ गते भएको उपनिर्वाचनमा जसपा नेपालबाट निर्वाचित भएका थिए। कर्तव्य ज्यान मुद्दामा उनलाई पक्राउ गरि अनुसन्धान भैरहेको एसपी खतिवडाले...

नरेन र मक्मलेनको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमको दोस्रो जित

नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्स लगातार दोस्रो खेलमा विजयी भएको छ। सुदुरपश्चिमले बिहीबार भएको दिनको दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गर्‍यो।  काठमाडौंको भने यो दोस्रो हार हो। यसअघिका दुई खेलमा काठमाडौंले एक हार र एक जित निकालेको थियो। सुदूरपश्चिमले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाडौं १५.५ ओभरमा ९४...