चट्याङः नेपालमा पूर्वानुमानको अवस्था के छ?

चट्याङका कारण केही दिनयता नेपालसँग सीमा जोडिएका दुई भारतीय राज्य बिहार र उत्तर प्रदेशमा १०० जनाभन्दा बढी व्यक्तिको ज्यान गएको अधिकारीहरूले बताएका छन्। विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार बिहारमा मात्रै ८३ जनाको ज्यान गएको छ भने घाइते २० जनाको अस्पतालमा उपचार भइरहेको छ। उत्तर प्रदेशमा कम्तीमा २० जनाको ज्यान गएको छ। मौसम अझ...

नेपालगन्जमा एकै दिन १५ जनालाई कोरोना संक्रमण, देशभर लकडाउन कडा

प्रदेश ५ को नेपालगन्जमा एकै दिन १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । धेरै संख्यामा कोरोना संक्रमण देखिएपछि अहिले देशभरको लकडाउन कडा पारिएको छ । अन्य ठाउँमा पनि संक्रमण फैलिन सक्ने भएकाले लकडाउडन अझ कडा पारिएको प्रहरीले जनाएको छ । ...

विपद्को जोखिम घटाउनु नै मेरो मुख्य प्राथमिकता हुनेछ : अनिल पोखरेल

अनिल पोखरेल राष्ट्रिय विपद जोखिम तथा न्यूनीकरण व्यवस्थापन प्राधिकरण विपद्को क्षेत्रमा काम गर्ने पहिलो निकाय हो । यसमा भर्खर मात्र अनिल पोखरेल कार्यकारी प्रमुख भर्खर नियुक्त भएका छन् । विपद् खोजिख न्यूनीकरण तथा व्यवस्थापन ऐन र नियमावलीको प्रावधान अनुसार यो संरचना गठन भएको हो । अब यसले कसरी काम...

यसरी बन्न सफल भयो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण

यसरी बन्न सफल भयो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण
अन्ततः लामो प्रयत्नपछि विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन प्राधिकरण गठन भएको छ । प्राधिकरणको स्थापना नेपालले विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापनमा महत्वपूर्ण फड्को हो । प्राधिकरण बनेसँगै विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापनको काम एकीकृत ढंगले गर्ने बाटो खुलेको छ । तर यहिनेर भुल्न नहुने तथ्य के पनि हो भने विपद्...

न्यूजील्यान्ड ज्वालामुखी विस्फोट: ह्वाईट आईल्यान्डमा थप ज्वालामुखीको त्रास, खोजीकार्य प्रभावित

न्यूजील्यान्डको ह्वाईट आईल्यान्डको ज्वालामुखी क्षेत्रमा थप भौगर्भिक सक्रियता देखिएकाले खोजकार्य स्थगित गरिएको छ। ह्वकारी भनेर पनि चिनिने सो ज्वालामुखी सोमवार विस्फोट भएको थियो। त्यतिखेर दर्जनौँ पर्यटक सो टापुमा थिए। तीमध्ये केहीको उद्धार गरियो भने केही मृत फेला परे। छ जनाको मृत्यु भएको पुष्टि हालसम्म छ व्यक्तिको ज्यान गइसकेको पुष्टि भएको छ। अन्य आठ जना अझै हराइरहेका...

हामी ठेकेदार होइन, उपभोक्ता समितिमा विश्वास गछौः सुनिल प्रजापति

ऐतिहासिक र पुरातात्विक महत्वको प्राचिन शहर भक्तपुर । अहिले नेपाल मजदूर किसान पार्टीका नेता सुनिल प्रजापति भक्तपुर नगरपालिकाको प्रमुख (मेयर) हुनुहुन्छ । यो नगरपालिकामा नेमकिपाको सबैभन्दा बढी प्रभाव छ । संघीय संसदमा नेमकिपाकै प्रेम सुवाल निर्वाचित हुनु भएको छ । देशका अरु ठाउँमा नेमकिपाको प्रभाव सून्य जस्तै छ । तर...

सम्भावित शीतलहर र पूर्व तयारी

चिसो मौसम सुरु भइसकेको छ । सामान्य अवस्थामा भन्दा चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने हुन्छ । चिसोका कारण विशेष गरी बालवालिका र बृद्धबृद्धा वढी प्रभावित हुन्छन् । शीतलहरबाट नेपालमा वर्षेनी सर्वसाधारणले जीवन गुमाउने गरेका छन् । अघिल्लो वर्ष शीतलहरकै कारण १५ जनाको मृत्यु भएको थियो । चिसो मौसममा...

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको ‘सिइओ’को लागि ३ जनाको नाम सिफारिश, एक नम्बरमा अनिल पोखरेल

गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको सिइओको लागि अनिल पोखरेल, डा. प्रेम बहादुर थापा र विष्णु प्रसाद खरेलको नाम मन्त्रिपरिषद्मा सिफारिश गरेको छ । प्राधिकरणको कार्यकारी प्रमुख पदमा नियुक्तिको लागि प्राप्त हुन आएका दरखास्त आवेदनहरुमध्ये स्वीकृत दरखास्त आवेदनहरुका उम्मेदवारहरु मध्ये बढी अंक प्राप्त गर्ने पाँच जना...

विपद् व्यवस्थापन पूर्व तयारी थाल्न तीन तहकै सरकारलाई निर्देशन

काठमाडौँ — केन्द्रीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले शितलहर सहित प्राकृतिक प्रकोप व्यवस्थापन र न्यूनीकरणमा विशेष कार्ययोजना तय गर्न तीनवटै तहका संयन्त्रलाई निर्देशन दिएको छ । मंगलबार १८ बुँदे निर्णय गर्दै गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको समितिले शितलहर, हिमपात, आँधी लगायत जाडोयाममा हुने प्रकोप नियन्त्रण, न्यूनीकरण, खोज उद्धार तथा...

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण : नेतृत्व चयनको सकस् !

नेपाल लुक संवादाता कात्तिक २५–काठमाडौं . सरकारले विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतका ( सिइओ) नियुक्तिका लागि यसअघि तोकेको मापदण्ड परिवर्तन गरेको छ । कार्तिक ८ गते अर्को सूचना प्रकाशित गरी गृह मन्त्रालयले प्राधिकरणको (सिइओ) बन्नका लागि उमेर हद वढाएको हो । यसअघि ३५ देखि ५५...