बाढीले बगर बनेका खेतलाई रोपनीको दुई हजार क्षतिपूर्ति

दमौली : बाढी र पहिरोका कारण बगरमा परिणत भएका खेतलाई तनहुँको बन्दीपुर गाउँपालिकाले क्षतिपूर्ति दिने निर्णय गरेको छ। बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले प्रति रोपनी दुई हजारका दरले क्षतिपूर्ति दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताए।  ‘खेती लगाएका र बगरमा परिणत भएका धेरै ठाउँबाट गुनासो आएकाले गाउँपालिकाबाट राहत दिने निर्णय भएको...

बिहीबार यी स्थानमा भारी वर्षा

बिहीबार यी स्थानमा भारी वर्षा
बिहीबार बिहानको मापनअनुसार कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका केही सहयाक नदीमा बहाव घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, नारायणी र यसका सहायक नदीमा भने बाहाव बढ्दो क्रममा रहेको तर सबैमा बहाव सतर्कता तहभन्दा तल नै रहेको महाशाखाको...

तटीय क्षेत्रका बस्ती डुबानमा

काठमाडौँ, साउन ७ । तीन दिन देखिको वर्षाबाट देशका ठूला नदीको सतहले खतराको तह पार गर्दा तटीय क्षेत्र आसपासका बस्ती डुबानमा परेका छन् । कतिपय भेगमा बाढी र डुुबानको अवस्था कायम रहे पनि बुुधबारदेखि पानी पर्ने क्रममा भने केही कमी हुनसक्ने बताइएको छ । वर्षा कम हुुँदै गए पनि जोखिम...

देशभर भारी वर्षा : धेरै नदीहरुले खतराको तह पार गरे

आइतवारदेखि सुरु भएको मनसुनी वर्षाले निम्त्याएको बाढी र पहिरोजन्य विपद्‍बाट तीन दिनमा कम्तीमा १० जनाको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ। पहिरोका कारण काठमाण्डू जोड्ने एउटा प्रमुख सडक पृथ्वी राजमार्ग सहित ठूला-साना दुई दर्जनभन्दा बढी सडक अवरुद्ध भएको अधिकारीले बताएका छन्। चितवनका दुई ठूला नदीहरुमा पानीको सतह निकै...

म्यान्मार कचिन प्रान्तमा पहिरोले पुरेर ज्यान गुमाउने मानिसको सङ्ख्या १६० नाघ्यो

बीबीसी- उत्तरी म्यान्मारको एउटा रत्न खानीमा गएको पहिरोमा पुरिएर मृत्यु हुने मानिसको सङ्ख्या १६२ पुगेको अधिकारीहरूले बताएका छन्। कचिन प्रान्तमा हराइरहेका व्यक्तिहरूको खोजी कार्य जारी छ। ठूलो वर्षापछि माटो बग्दा उक्त खानीमा बहुमूल्य रत्न 'जेड' खोज्न गएका मानिसहरूलाई पुरेको आपत्कालीन उद्धार गर्ने निकायले बताएको छ। ठूलो वर्षापछि उक्त स्थानमा पहिरो गएको थियो। म्यान्मार जेडको...

चट्याङः नेपालमा पूर्वानुमानको अवस्था के छ?

चट्याङका कारण केही दिनयता नेपालसँग सीमा जोडिएका दुई भारतीय राज्य बिहार र उत्तर प्रदेशमा १०० जनाभन्दा बढी व्यक्तिको ज्यान गएको अधिकारीहरूले बताएका छन्। विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार बिहारमा मात्रै ८३ जनाको ज्यान गएको छ भने घाइते २० जनाको अस्पतालमा उपचार भइरहेको छ। उत्तर प्रदेशमा कम्तीमा २० जनाको ज्यान गएको छ। मौसम अझ...

नेपालगन्जमा एकै दिन १५ जनालाई कोरोना संक्रमण, देशभर लकडाउन कडा

प्रदेश ५ को नेपालगन्जमा एकै दिन १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । धेरै संख्यामा कोरोना संक्रमण देखिएपछि अहिले देशभरको लकडाउन कडा पारिएको छ । अन्य ठाउँमा पनि संक्रमण फैलिन सक्ने भएकाले लकडाउडन अझ कडा पारिएको प्रहरीले जनाएको छ । ...

विपद्को जोखिम घटाउनु नै मेरो मुख्य प्राथमिकता हुनेछ : अनिल पोखरेल

विपद्को जोखिम घटाउनु नै मेरो मुख्य प्राथमिकता हुनेछ : अनिल पोखरेल
अनिल पोखरेल राष्ट्रिय विपद जोखिम तथा न्यूनीकरण व्यवस्थापन प्राधिकरण विपद्को क्षेत्रमा काम गर्ने पहिलो निकाय हो । यसमा भर्खर मात्र अनिल पोखरेल कार्यकारी प्रमुख भर्खर नियुक्त भएका छन् । विपद् खोजिख न्यूनीकरण तथा व्यवस्थापन ऐन र नियमावलीको प्रावधान अनुसार यो संरचना गठन भएको हो । अब यसले कसरी काम...

यसरी बन्न सफल भयो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण

यसरी बन्न सफल भयो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण
अन्ततः लामो प्रयत्नपछि विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन प्राधिकरण गठन भएको छ । प्राधिकरणको स्थापना नेपालले विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापनमा महत्वपूर्ण फड्को हो । प्राधिकरण बनेसँगै विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापनको काम एकीकृत ढंगले गर्ने बाटो खुलेको छ । तर यहिनेर भुल्न नहुने तथ्य के पनि हो भने विपद्...

न्यूजील्यान्ड ज्वालामुखी विस्फोट: ह्वाईट आईल्यान्डमा थप ज्वालामुखीको त्रास, खोजीकार्य प्रभावित

न्यूजील्यान्डको ह्वाईट आईल्यान्डको ज्वालामुखी क्षेत्रमा थप भौगर्भिक सक्रियता देखिएकाले खोजकार्य स्थगित गरिएको छ। ह्वकारी भनेर पनि चिनिने सो ज्वालामुखी सोमवार विस्फोट भएको थियो। त्यतिखेर दर्जनौँ पर्यटक सो टापुमा थिए। तीमध्ये केहीको उद्धार गरियो भने केही मृत फेला परे। छ जनाको मृत्यु भएको पुष्टि हालसम्म छ व्यक्तिको ज्यान गइसकेको पुष्टि भएको छ। अन्य आठ जना अझै हराइरहेका...