मनसुन: नेपालमा पूर्वदेखि पश्चिमसम्मै पानी पर्न थाल्यो

नेपालमा १० दिन ढिलो गरी सुरु भएको मनसुन आइतवारबाट देशको पूर्वदेखि पश्चिमसम्मै सक्रिय भइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सामान्य अवस्थामा नेपालमा जुन १० मा मनसुन सुरु हुने गर्छ। त्यसका लागि बङ्गालको खाडी हुँदै पूर्वी क्षेत्रबाट धेरै जलवाष्पयुक्त वायु प्रवेश गर्नुपर्छ। तर यो वर्ष जुन २० (असार ५ गते) देखि...

प्रधानमन्त्री ओलीद्वारा गुठी विधेयकका विषयमा छलफल

प्रधानमन्त्री ओलीद्वारा गुठी विधेयकका विषयमा छलफल
काठमाडौं,२ असार, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत गुठी विधेयकका बिषयमा आज जनप्रतिनिधीहरुसँग छलफल गर्नुभएको छ । काठमाडौं उपत्यकाका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का तर्फबाट  प्रतिनिधिसभा,राष्ट्रियसभा,प्रदेशसभाका सांसद,मेयर,उपमेयर र वडा अध्यक्षहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा विधेयकका बिषयमा विभिन्न सांसदहरुले आफ्नो आफ्नो राय व्यक्त गर्नुभएको थियो ।  राष्ट्रिय सभाका...

धरानमा डेङ्गीको प्रकोपः किन नियन्त्रण हुन सकिरहेको छैन

Image captionधरानमा डेङ्गीबारे जानकारी दिन विद्यार्थी र समुदायमा सचेतना अभियान चलाइए पनि प्रभावकारी नभएको अधिकारीहरू बताउँछन् धरानमा फैलिएको डेङ्गीको प्रकोप नियन्त्रणका लागि चालिएका उपाय प्रभावहीन भएपछि डेङ्गीको सङ्क्रमण नियन्त्रणमा संलग्न चिकित्सक तथा सरकारी अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्। झण्डै एक महिनाअघि देखिएको डेङ्गीबाट सङ्क्रमित बिरामीको सङ्ख्या घट्नुका साटो बढ्दै गएपछि समुदायमा लामखुट्टे...