Public Sanitation in ‘South Asia’

Public Sanitation in ‘South Asia’
The special Discussion program titled "South Asian Exchange on Public Sanitation" was held on Dhaka, Capital of Bangladesh.   The program was organized with the aim of discussion about the status of public sanitation in the South Asian countries specially Nepal-India and Bangladesh.  The representatives from the governments, concerned authorities and...

दक्षिण एसियामा सार्वजनिक शौचालयको अवस्था यस्तो छ…नेपालले के सिक्ने ?

दक्षिण एसियामा सार्वजनिक शौचालयको अवस्था यस्तो छ…नेपालले के सिक्ने ?
नेपाल, भारत तथा बंगलादेशका सरकार तथा सरोकारवालाहरुले तीनवटै देशमा सार्वजनिक सरसफाइको अवस्था बारे स्थलगत अवलोकन तथा अनुभव साटासाट गरेका छन् । सुरुमा भारतका विभिन्न ठाउँमा निर्माण भएका सार्वजनिक शौचालयको अवलोकन गरेका थिए । त्यसपछि नेपालका रहेका विभिन्न सार्वजनिक शौचालयको अवलोकन र कार्यप्रगतिको समीक्षा गरिएको थियो । त्यसपछि बंगलादेशको राजधानी ढाकामा...

मन्त्रीदेखि विज्ञको आरोप- विपद् व्यवस्थापन प्राधिकरण गृह मन्त्रालय सामु निरीह, प्रधानमन्त्री कार्यालय मातहत ल्याउनु पर्ने तर्क

मन्त्रीदेखि विज्ञको आरोप- विपद् व्यवस्थापन प्राधिकरण गृह मन्त्रालय सामु निरीह, प्रधानमन्त्री कार्यालय मातहत ल्याउनु पर्ने तर्क
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गृह मन्त्रालय सामु निरीह भएको मन्त्री तथा विज्ञले आरोप लगाएका छन् । इमेज टेलिभिजनमा प्रशारण भएको कार्यक्रम टक अफ द टाउनमा पत्रकार जगदीश खरेलसँग कुरा गर्दै शहरी विकास मन्त्री सीता गुरुङ, पूर्व मन्त्री तथा विपद् विज्ञ गंगालाल तुलाधर, राष्ट्रिय पुनर्निर्माण प्राधिरणका पूर्व प्रमुख...

ग्यासमा लागेको आगो निभएपछि आन्टीले भन्नु भयो, यसले त काम जानेकी रहिछ…(भिडियोमा हेर्नुहोस्)

समुदायमा आधारित विपद् व्यवस्थापनमा सुदूरपश्चिमका ९ जिल्लाले आपूmलाई सक्षम बनाउँदै लगेका छन् । उनीहरुले के के तालिम लिए ? विपद् परेका बेला के साँच्चै उनीहरुले काम गर्न सक्छन् ? स्थानीय सरकारले के गरिरहेको छ स्थानीय विपद् व्यवस्थापनमा ? लगायका विषयमा सुदूरपश्चिमको राजनधानी धनगढीमा आयोजित कार्यक्रममा विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै यहाँ...

खानेपानी तथा सरसफाइ नियमावली मस्यौदालाई सुधार गर्न सरोकारवालाको सुझाव, मन्त्रालय प्रतिबद्ध

https://www.youtube.com/watch?v=E2RGYjrkG7s काठमाडौ : खानेपानी तथा सरसफाइ नियमावलीको प्रस्तावित मस्यौदा उपर छलफल गर्न खानेपानी मन्त्रालयले यसै साता परामर्श कार्यशाला गोष्ठीको आयोजना गर्‍यो। खानेपानी तथा सरसफाइ क्षेत्रको सरोकारवालाहरुको भौतिक उपस्थितिमा वृहत अन्तरक्रिया गराई थप राय सुझाव तथा पृष्ठपोषण संकलन गर्ने हेतुले कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो । खानेपानी तथा सरसफाइ नियमावलीको मस्यौदा सम्बन्धी परामर्श...

खानेपानी र सरसफाइमा वित्तिय अवस्था : लगानीको अभाव, अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्न सुझाव

खानेपानी र सरसफाइमा वित्तिय अवस्था : लगानीको अभाव, अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्न सुझाव
नेपालको संविधान २०७२ मा खानेपानी र सरसफाइलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । संयुक्त राष्ट्र संघको दीगो विकास लक्ष्य सन् २०३० मा खानेपानी र सरसफाइको लक्ष्य हासिल गर्न लगानी आवश्यक छ । अहिलेसम्म खानेपानी र सरसफाइको क्षेत्रमा लगानी किन बढ्न सकेन ? लगानी कसरी बढाउन सकिन्छ ? चुनौतीहरु के...

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लागि देशभर २० हजारभन्दा बढी जनशक्ति तयार

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लागि देशभर २० हजारभन्दा बढी जनशक्ति तयार
नेपाल बाढी, पहिरो, भूकम्प लगायतका प्राकृतिक प्रकोपको उच्च जोखिमा रहेको मुलुक हो । नेपाल यस्ता विपद्बाट सधैँ उच्च जोखिममा हरेका छ । यहाँको भौगोलिक बनावट अनुसार विभिन्न क्षेत्रमा विपद्का प्रकृति पनि फरक फरक छन् । पहाडी र हिमाली भेगमा पहिरो, हिम पहिरो, तराईमा बाढी, शितलहर, आँधीह्री तथा आगलागीका विपद्को...

जापनमा उच्च शिक्षा पढ्न चाहनु हुन्छ ? यस्ता छन् अवसर (भिडियो सहित)

विदेशमा उच्च शिक्षा अध्ययन भन्ने बित्तिकै नेपाली विद्यार्थीका मनमा आउने देशको नाम हो जापान । नेपालबाट मात्र नभएर विश्वका विभिन्न देशबाट उच्च शिक्षा लिन विद्यार्थीहरु जापान जाने गर्छन । किन जापान नै जाने गर्छन त ? त्यहाँ उनीहरुले पूर्ण छात्रवृत्ति पाउँछन् भने पढाइ सकेपछि रोजगारीका लागि पनि कुनै समस्या हुँदैन...

नयाँ नियमका कारण कर्णालीमा उडान अवरुद्ध

हुम्ला, जेठ २० गते ।दुई दिनदेखि नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्लामा उडान हुन सकेको छैन । नेपाल नागरिक उड्ययन प्राधिकरण, नेपालगञ्जले हुम्ला मात्र नभई नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्ला र सुदूरपश्चिमको बाजुराको कोल्टीका लागि कुनै पनि उडान हुन नसकेको जनाएको हो । मौसम सफा नभई आन्तरिक उडानलाई अनुमति नदिने प्राधिकरणको नयाँ नियमका कारण...

भरपतुर महानगरपालिका मेयर रेनु दाहालको उद्घोष : महानगरलाई विपद्को सामना गर्न सक्ने बनाउँछौं (मिडिया बहसको भिडियो सामग्री)

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरलाई सबै प्रकारका विपद्को सामना गर्न सक्ने महानगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रम टक अफ द टाउनको मिडिया बहसमा मेयर दाहालले अब कुनै पनि प्रकारको विपद्का लागि पूर्व तयारी तथा तालिम र साधन स्रोतले पनि सम्पन्न बनाउने बताउनु भएको छ । उपप्रमुख पार्वती...