ग्यासमा लागेको आगो निभएपछि आन्टीले भन्नु भयो, यसले त काम जानेकी रहिछ…(भिडियोमा हेर्नुहोस्)


समुदायमा आधारित विपद् व्यवस्थापनमा सुदूरपश्चिमका ९ जिल्लाले आपूmलाई सक्षम बनाउँदै लगेका छन् । उनीहरुले के के तालिम लिए ? विपद् परेका बेला के साँच्चै उनीहरुले काम गर्न सक्छन् ? स्थानीय सरकारले के गरिरहेको छ स्थानीय विपद् व्यवस्थापनमा ? लगायका विषयमा सुदूरपश्चिमको राजनधानी धनगढीमा आयोजित कार्यक्रममा विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै यहाँ आएका स्थानीय सरकारका प्रतिनिधि तथा स्थानीयहरु बीच गरिएको बहसको पूरा कार्यक्रम

तपाईको प्रतिक्रिया