अध्यक्ष नेपालले राजतन्त्रको पुनःस्थापना चाहनेलाई ठुलो मूल्य चुकाउन चेतावनी दिए

अध्यक्ष नेपालले राजतन्त्रको पुनःस्थापना चाहनेलाई ठुलो मूल्य चुकाउन चेतावनी दिए
फाइल तस्बिर। काठमाडौँ: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजतन्त्रले देशको भलो नगरेको भन्दै राजतन्त्रको पुनःस्थापना कल्पना पनि नगर्नु पर्ने बताएका छन्। शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित चार दलीय समाजवादी मोर्चाले आयोजना गरेको जनसभामा बोल्दै अध्यक्ष नेपालले भने, "यदि कसैले फेरि वंशको शासन ल्याउन खोज्छ भने उसलाई ठुलो मूल्य चुकाउनुपर्नेछ।" उनले थपे, "आजको कार्यक्रम...

प्रधानमन्त्री केपी ओलीले १८ चैतमा संसदमा जवाफ दिने

काठमाडौँ: कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार, प्रधानमन्त्री केपी ओलीले १८ चैतमा संसदमा जवाफ दिने प्रस्ताव गरेका छन्। घिमिरेका अनुसार, प्रधानमन्त्रीले कुलमान घिसिङसँग सम्बन्धित विषयसहित अन्य विषयमा संसदमा जवाफ दिने प्रस्ताव गरेका हुन्। प्रतिपक्षी दलका नेताहरू समाजवादी मोर्चाको आन्दोलनमा सहभागी भएको अवस्थामा, प्रधानमन्त्रीले यसको बारेमा सल्लाह गरेर जवाफ दिने बताएका छन्। यस...

पम्फा भुसालले पूर्वराजालाई राजनीति गर्ने इच्छा भए दल खोल्न सुझाइन्

पम्फा भुसालले पूर्वराजालाई राजनीति गर्ने इच्छा भए दल खोल्न सुझाइन्
फाइल तस्बिर। काठमाडौँ: नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्न चाहने भए आफ्नै पार्टी खोल्न सल्लाह दिएकी छन्। शुक्रबार समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा भुसालले भनिन्, "यदि राजनीति गर्ने चाहना छ भने आफैंले दल खोल्नुस् वा कुनै राजावादी दलको अध्यक्ष बनेर राजनीतिमा प्रवेश गर्नुस्।" उनीले थपे, "यदि जितेर...

सत्ता गठबन्धनले समानुपातिक समावेशी व्यवस्था हटाउने प्रयास गर्दैछ: नेता यादव

सत्ता गठबन्धनले समानुपातिक समावेशी व्यवस्था हटाउने प्रयास गर्दैछ: नेता यादव
काठमाडौँ — नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले सत्ता गठबन्धनले समानुपातिक समावेशी व्यवस्था हटाउने प्रयास गरेको आरोप लगाएका छन्। समाजवादी मोर्चाले शुक्रबार काठमाडौँमा आयोजित सभामा उनले संविधान संशोधन सहमतिको आधारमा गर्नुपर्नेमा जोड दिए। यादवले भने, "अहिले सरकार समानुपातिक समावेशी व्यवस्थालाई हटाउने प्रयास गर्दैछ। यदि एउटा घर भत्कियो भने संविधान अपूर्ण...

१०–१५ हजारका जुलुस सधैं निस्किन्छन्, भोलि पनि हुने त्यही हो: प्रधानमन्त्री ओली

काठमाडौँ, १४ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) काठमाडौंमा के-के न हुने भनेर त्रास फैलाइएको भन्दै त्यस्तो केही नहुने दाबी गरेका छन्। आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तिललाई पहाड बनाउने काम भएको टिप्पणी गरे। भोलि (चैत १५) समाजवादी मोर्चामा संलग्न दलहरूले काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा...

प्रचण्डलाई विश्वप्रकाशको आग्रह:सरकारले गरेका हरेक निर्णयमा संसदमा प्रधानमन्त्रीको जवाफ नमागौं

प्रचण्डलाई विश्वप्रकाशको आग्रह:सरकारले गरेका हरेक निर्णयमा संसदमा प्रधानमन्त्रीको जवाफ नमागौं
काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अदालतसम्म पुगिसकेको विषयलाई लिएर संसदमा अवरोध नगर्न आग्रह गरेका छन्। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने सरकारको निर्णयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले संसद अवरुद्ध गरेपछि शर्माले यस्तो प्रतिक्रिया दिएका हुन्। बिहीबार संसद भवन पुगेका शर्माले सरकारका हरेक...

प्रतिनिधिसभा बैठक चलिरहँदा बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

प्रतिनिधिसभा बैठक चलिरहँदा बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेको छ। संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक चलिरहेको समयमा बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्न थालेको हो। प्रतिनिधिसभामा माओवादी केन्द्र र अन्य विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोध गर्दै बैठकमा अवरोध गरिरहेका छन्। ...

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूरा साथ छ: देउवा

फाइल तस्बिर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसको पूर्ण समर्थन रहेको बताएका छन्। मंगलबार बालुवाटारमा आयोजित सुजाता कोइरालाले लेखेको 'म र मेरो सानोबुवा' पुस्तक विमोचन कार्यक्रममा बोल्दै देउवाले प्रधानमन्त्री ओलीलाई पार्टीको सुदृढ साथ रहेको स्पष्ट पारे। सभापति देउवाले भने, "हामी जेलमा पनि सँगै बसेका थियौं, हाम्रो सम्बन्ध राम्रो छ।"...

मलाई “आई लभ यु” भन्ने पनि छन्, “आई हेट यु” भन्ने पनि : प्रधानमन्त्री ओली

फाइल तस्बिर। काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मन पराउने र मन नपराउने दुवै प्रकारका व्यक्तिहरू भएको बताएका छन्। मंगलबार कांग्रेस नेता सुजाता कोइरालाको आत्मकथा 'म र सानोबुवा' को विमोचन कार्यक्रममा बोल्दै उनले भने कि जसले जे भने पनि, आफूले इमान्दारीपूर्वक काम गरिरहेको स्पष्ट गरे। प्रधानमन्त्री ओलीले भने, "मन पर्ने र...

कृषि अनुदान अब पारदर्शी हुने : मन्त्री अधिकारी

कृषि अनुदान अब पारदर्शी हुने : मन्त्री अधिकारी
काठमाडौँ — कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा अनियमितता भएको भएपनि अब त्यसमा पूर्ण पारदर्शिता रहने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्रले आयोजना गरेको कृषिमा लगानीसम्बन्धी सम्मेलनमा मन्त्री अधिकारीले मन्त्रालयले हालसम्मको अनुदान विवरण सार्वजनिक गर्न थालेको उल्लेख गर्दै अबका दिनहरूमा अनुदान प्रक्रिया पारदर्शी हुने र...