राजीनामा दिए प्रतिनिधिसभाका सचिव अधिकारीले

राजीनामा दिए प्रतिनिधिसभाका सचिव अधिकारीले
काठमाडौं । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई आइतबार उनले राजीनामापत्र बुझाएका हुन् । राजीनामापत्र प्राप्त भइसके पनि स्वीकृत हुन बाँकी रहेको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ । गएको असार १८ गते अधिकारी सचिवमा नियुक्त भएका थिए । नियुक्तिको पाँच महिनामा नै उनले पदबाट राजीनामा दिएका...

पर्यटनमन्त्रीविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिँदै सांसद बजगाईँले मागे माफी

काठमाडौं । सांसद राजेन्द्र बजगाईँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिएको बताएका छन् । आफूले दिएको अभिव्यक्तिले सम्बन्धित व्यक्ति र परिवारलाई चोट पुगेको भन्दै उनले सामाजिक सञ्जालबाट माफी माग्दै फिर्ता लिएको बताएका हुन् । उनले भनेका छन्, ‘सामाजिक एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्ति उपर केन्द्रीय कार्यालयमा...

प्रधानमन्त्री केपी शर्मा ओलीसँग अष्ट्रेलियाका राजदूत लिन जोन्स्टनले शिष्टाचार भेटवार्ता 

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत लिन जोन्स्टनले शिष्टाचार भेटवार्ता गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा राजदूत जोन्स्टनले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेकी हुन् । त्यस अवसरमा प्रधानमन्त्री र राजदूतबीच नेपाल–अष्ट्रेलिया सम्बन्धका साथै आपसी हित र चासोका साझा विषयमा विचार–विमर्श भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । नेपाल...

राजीनामा दिए बैकुण्ठ अर्यालले

राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरह भूमिका दिएका बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन्। उनले सोमबारबाट लागू हुने गरी राजीनामा दिएको राष्ट्रिय योजना आयोग स्रोतले जानकारी दिएको छ। उनी आइतबार राष्ट्रिय योजना आयोगमा हाजिर भएका थिए। उनले कात्तिक १४ गते भ्रष्टाचार मुद्दामा सफाइ पाएका थिए। अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा उनी संलग्न भएको भन्दै गत...

रास्वपाको उम्मेदवार अपहरणमा: प्रमुख निर्वाचन आयुक्त भन्छन् “गृह मन्त्रालयले हेर्नु पर्ने हो”

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूले तय गरेको उम्मेदवारलाई 'अपहरण' गरेको भन्दै विज्ञप्ति जारी गरेको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीले निर्वाचन आयोगमा हुम्ला सर्केगाड गाउँपालिकामा रास्वपाको तर्फबाट उपाध्यक्ष पदमा सुजाता थापा र उनका श्रीमान बल थापालाई अज्ञात समूहले अपहरण गरेको भन्दै निवेदन दिएका हुन्। शनिबार दिउँसो १ बजेतिर करिब ४० देखि...

उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टी हुन्छः विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टीको रुपमा प्रकट हुने दाबी गरेका छन् ।  आइतबार कीर्तिपुर नगरपालिकाको प्रमुख पदका आफ्ना पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीसंग कुरा गर्दै शर्माले देशभरको तथ्य हेर्दा उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टीको रुपमा प्रकट हुने देखिएको बताएका हुन् । मतदाताले दिएको मतलाई कांग्रेसले सदैव...

वाग्मती प्रदेशमा मन्त्रालय फुटाएर १४ पुर्‍याइयो

वाग्मती प्रदेश सरकारले मन्त्रालय फुटाएको छ । बिनाविभागीय मन्त्री रहेका मधु श्रेष्ठलाई जिम्मेवारी तोक्नका लागि बहादुरसिंह लामा नेतृत्वको सरकारले मन्त्रालय विभाजन गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गरी नयाँ मन्त्रालय खडा गरेको हो । अब सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय वाग्मती प्रदेशमा नयाँ बनेको छ । यस...

प्रधानमन्त्री ओलीको स्पष्ट वक्तव्य: एसपीपी सम्झौता कुनै हालतमा हुँदैन

प्रधानमन्त्री केपी शर्मा ओलीले स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता नहुने स्पष्ट पारेका छन्। सोमबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै ओलीले अमेरिकासँग प्रस्तावित एसपीपी सम्झौतामा सहमति नदिने बताए। जहाजबाट ओर्लिने क्रममा मुलुकको आर्थिक समृद्धि र एसपीपीबारे सोधिएको प्रश्नमा उनले ठोस जवाफ दिएका हुन्। पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

राष्ट्रपति रामचन्द्र पौडेलले दुई नयाँ न्यायाधीशको नियुक्ति गरे

राष्ट्रपति रामचन्द्र पौडेलले मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार, राष्ट्रपति पौडेलले न्याय परिषद्को सिफारिसमा आधारित भएर आइतबार निरौला र पाण्डेयलाई यो पदमा नियुक्ति दिएका हुन्। न्यायाधीश निरौला यसअघि उच्च अदालत पाटनका मुख्य न्यायाधीश थिए भने पाण्डेय...

रवि लामिछानेलाई १३ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति

जिल्ला अदालत कास्कीले गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई थप १३ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेसहित गोरखा मिडिया नेटवर्कका पूर्व उपाध्यक्ष छविलाल जोशी, गिबी एन्ड ग्रुपकी कर्मचारी गीता पछाई र नेचर हर्ब्स इन्टरनेसनलका सञ्चालक रामबहादुर खनाललाई सूर्यदर्शन सहकारी ठगी...