के संविधानले वामदेव गौतमलाई मन्त्री बन्न रोक्छ, संविधानमा के व्यवस्था छ?

धारा ७६ को उपधारा ९: राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्का सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम प्रधानमन्त्री सहित बढीमा पच्चीस जना मन्त्री रहेको मन्त्रिपरिषद गठन गर्नेछ।धारा ७८ को उपधारा १: धारा ७६ को उपधारा ९ मा जुनसुकै कुरा लेखिएको भए तापनि राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा...

प्रम ओलीद्वारा कोभिड-१९ विरुद्ध भारतसँग मिलेर लड्ने प्रतिबद्धता

काठमाडाैँ, साउन ३१ गते । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र माेदीबीच शनिबार भएकाे  टेलिफोन वार्तामा प्रम ओलीले  भारतको ७४ औँ स्वतन्त्रता दिवसको शुभकामना तथा नेपाल सरकार र जनताका तर्फबाट र आफ्नै तर्फबाट प्रधानमन्त्री मोदी, भारत सरकार र जनतालाई हार्दिक बधाई दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै उहाँले...

‘युुवा बाध्यतावस विदेश जानुुु पर्दैन’

‘युुवा बाध्यतावस विदेश जानुुु पर्दैन’
काठमाडौँ, साउन २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवा बाध्यतावस रोजगारीका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभएको छ । उहाँले भन्नुभयो, “छनोटका हिसाबले विदेश जानु बेग्लै भएको तर अवसर र रोजगारीका हिसाबले विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने रणनीतिमा सरकार छ ।”राष्ट्रिय युवा परिषद्द्वारा बुधबार आयोजित ‘अन्तर्राष्ट्रिय युवा दिवस...

कांग्रेसको पुनर्जागरणका लागि बरिस्ठ नेता पौडेलद्धारा ७ बुँदे दृष्टिकोण सार्वजनिक

कांग्रेसको पुनर्जागरणका लागि बरिस्ठ नेता पौडेलद्धारा ७ बुँदे दृष्टिकोण सार्वजनिक
काठमाडौं साउन २६ : नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको पुनर्जागरणका लागि आफ्ना ७ बुँदे दृष्टिकोण सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । लोकतान्त्रिक समाजवाद – उत्पादनमुखी अर्थनीति, गाउँमुखी विकास, जनमुखी शासन पार्टीमा नवजीवन लोकतान्त्रिक समाजवाद रहेका छन् । १. पार्टीमा नवजीवन – “निमुखालाई न्याय र विपन्नलाई आय” साकार पार्न...

भारतले भन्यो- ‘बुद्ध नेपालमै जन्मिएको विषयमा कुनै शङ्का छैन’

परराष्ट्र मन्त्रालयले गौतम बुद्धको जन्मस्थल नेपालमै रहेको भन्ने तथ्य निर्विवाद रहेको बताएको छ। भारतीय विदेशमन्त्री एस जयशङ्करले गौतम बुद्धबारे गरेको टिप्पणीलाई लिएर पत्रकारहरूले राखेको जिज्ञासाको जवाफमा नेपालको परराष्ट्र मन्त्रालयले यस्तो बताएको हो। शनिवार एउटा भर्चुअल सम्मेलनमा भारतीय विदेशमन्त्री जयशङ्करले "दुई महान् भारतीय" भन्दै गौतम बुद्ध र गान्धीको नाम लिएका थिए र उनीहरूलाई...

भ्रष्टाचारको अभियोग लागेका स्पेनका पूर्व राजा ख्वान कार्लोसले छोडे देश

स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्ने त्यहाँको राजदरबारले घोषणा गरेको छ। केही हप्ताअघि उनी भ्रष्टाचारसम्बन्धी मुद्दामा जोडिएका थिए। ८२ वर्षका कार्लोसले उक्त घोषणा आफ्ना छोरा फेलीपे षष्टमलाई लेखेको पत्र मार्फत गरेको बताइएको छ। अभियोजनकर्ताहरूले आफूसँग सोधपुछ गर्न चाहेको खण्डमा आफू उपलब्ध हुने उनले बताएका छन्। साउदी अरेबियामा एउटा हाइ-स्पीड रेलको ठेक्काका विषयमा...

ओली-प्रचण्ड आआफ्नो अडानमा टसमस भएनन्, सचिवालय बैठक बस्ने वा स्थायी कमिटी भन्नेमै विवाद

१९ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वार्ता आज पनि निष्कर्षबिहीन भएको छ । सोमबारको छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ पनि सहभागी थिए। बालुवाटार स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री एवम् नेकपा...

देश बदल्ने बाटो – पुष्पलालको सम्झना

देश बदल्ने बाटो – पुष्पलालको सम्झना
केपी शर्मा ओली नेकपाका संस्थापक महासचिव कमरेड पुष्पलालको स्मरण गर्दा म उहाँलाई भेटेका र देखेका दुई घटना सम्झन्छु । उहाँलाई मैले एकपटक भेटेको र एकपटक मात्र देखेको छु । भारतको दरभंगामा मेरो उहाँसँग पहिलो भेट भएको थियो । मलाई पहिचानसहित भेट्न दिइएको थिएन । सम्पर्क व्यक्तिबाट मैले पहिलोपल्ट उहाँसँग भेट्न पाएको...

भारतले नेपालकाे संस्कृतिमाथि अतिक्रमण गर्‍याे : प्रम अ‌ाेली

काठमाडाैं ।  ‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौं, मिचिएका छाैं, तथ्यहरुमा पनि अतिक्रमण भएको छ' - प्रधानमन्त्री केपी शर्मा ओलीले भन्‍नुभयाे । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले साेमबार आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्तीका अवसरमा गरेकाे कार्यक्रममा उहाँले भन्‍नुभयाे - 'भारतले ‘नक्कली अयोध्या’ खडा गरेर नेपालकाे सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको छ ।' भगवान रामको राज्य...

नेकपामा शक्ति संघर्ष : ओलीबाट प्रधानमन्त्री फुत्काउने प्रचण्डको प्रयास, कुनै हालतमा नछोड्ने ओलीको अडान

नेकपामा शत्तिः सघंर्षमा आइसब्रेक भएको छ । तर, आज ११ बजे बस्ने स्थायी कमिटी बैठकले त्यसको पुष्टि गर्नेछ कि शक्ति संंघर्ष मत्थर भएको हो कि होइन भन्ने । केपी ओली र प्रचण्डबीचका लगातारका वार्ता सहमतिमा नपुग्नुको कारण हो–प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न ओली तयार छैनन् । प्रचण्ड...