पदाधिकारीबाट एक जनामात्रै समानुपातिक सिफारिस गर्ने कांग्रेसको निर्णय ?

पदाधिकारीबाट एक जनामात्रै समानुपातिक सिफारिस गर्ने कांग्रेसको निर्णय ?
काठमाडौं ।नेपाली कांग्रेसले पदाधिकारीतर्फबाट समानुपातिक सांसदको बन्दसूचीमा सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नाम मात्र समेट्ने निर्णय गरेको छ। पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसद उम्मेदवारहरूको सूची अन्तिम तयारीका साथ बुझाउने क्रममा आङ्देम्बेको नाम समावेश गर्ने निर्णय गरेको हो। पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बैठकको निर्णयबारे जानकारी दिएका छन्। प्रवक्ता महतका अनुसार यसअघि समानुपातिक प्रणालीबाट...

‘बल प्रयोग गर्ने कुनै निर्देशन दिएको छैन’ : पूर्व गृहमन्त्री लेखक

‘बल प्रयोग गर्ने कुनै निर्देशन दिएको छैन’ : पूर्व गृहमन्त्री लेखक
काठमाडौं— पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ गते जेन–जी पुस्ताले आह्वान गरेको आन्दोलनका क्रममा आफूले बल प्रयोग गर्न कुनै निर्देशन नदिएको स्पष्ट पारेका छन्। सोमबार सम्बन्धित छानबिन समितिमा लिखित बयान बुझाउँदै उनले आन्दोलन शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने अनुमति लिइएको विषयमा सुरक्षा समितिको बैठकमा बल प्रयोग गर्ने कुनै निर्णय नभएको उल्लेख गरेका छन्। छानबिन...

उज्यालो नेपाल–प्रलोपा चुनावी एकताका लागि छलफलमा

काठमाडौं ।उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच चुनावी एकताका लागि छलफल हुँदै छ । उज्यालो नेपालका नेता जितराम लामाले भने, “हामीले आसन्न निर्वाचनका लागि करिब ३०–३२ वटा वैकल्पिक शक्तिसँग छलफल गरिसकेका छौँ। यही स्तरको छलफल जारी छ र छलफलपछि निर्णय हुनेछ। शनिबार राति मात्रै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)...

पुसभित्र विशेष महाधिवेशन अपरिहार्य भइसकेको छ : गगन थापा

काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस महिनाको अन्त्यभित्र विशेष महाधिवेशन आयोजना गर्नु अनिवार्य भइसकेको बताएका छन्। विशेष महाधिवेशनको माग गर्दै पार्टीभित्रबाट बुझाइएको पत्र ग्रहण गर्दै उनले पार्टी विधानमा नै यस्तो महाधिवेशनको व्यवस्था रहेकाले अब यसलाई टार्न नसकिने स्पष्ट पारे। महामन्त्री थापाका अनुसार निर्धारित समयभित्र पार्टीको १५औँ महाधिवेशन सम्पन्न हुन...

बालेन–रवि संवाद निर्णायक चरणमा ?

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच सम्भावित राजनीतिक सहकार्यका विषयमा पछिल्ला दिनहरूमा निरन्तर छलफल भइरहेको छ। स्रोतहरूका अनुसार आगामी निर्वाचनलाई केन्द्रमा राखेर संयुक्त रूपमा अघि बढ्ने विकल्पबारे उनीहरूबीच सकारात्मक संवाद अगाडि बढेको छ। हालै ललितपुर क्षेत्रमा भएको छलफलमा दुवै...

हामी निर्वाचन विरोधी होइनौं, प्रतिगमनको विरोध मात्र गरेका हौं :ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी निर्वाचन विरोधी नभएको स्पष्ट पार्नुभएको छ। एमाले राष्ट्रिय महाधिवेशनमा सहभागी स्वयंसेवक सम्मान कार्यक्रममा सम्बोधन गर्दै ओलीले पार्टीले प्रतिगमनको विरोध गरेको भए पनि निर्वाचनको विरोध नगरेको जानकारी दिनुभयो। ओलीले भने, “राष्ट्रपतिले चुनाव जाऔं भन्नुभयो। प्रधानमन्त्री पनि उपस्थित हुनु भयो। हामी निर्वाचन विरोधी होइनौं,...

सहकार्य कि अलग बाटो ? बालेन र कुलमान एक भएर देश विकास पार्टी अघि बढाउने ?

ललितपुर: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच ललितपुरको कुपन्डोलमा छलफल भइरहेको छ। बालेन शाहका निकट सहयोगी कुमार व्यञ्जनकारको निवासमा केही समयदेखि दुई नेताबीच भेटवार्ता जारी रहेको स्रोतले जनाएको छ। यसअघि पनि रवि लामिछाने र बालेन शाहबीच झण्डै छ घन्टा लामो छलफल भएको थियो। पछिल्ला...

सरकारको दृढ प्रतिबद्धता: आगामी निर्वाचन लोकतान्त्रिक, निष्पक्ष र स्वच्छ बनाउने

सरकारको दृढ प्रतिबद्धता: आगामी निर्वाचन लोकतान्त्रिक, निष्पक्ष र स्वच्छ बनाउने
काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनलाई लोकतान्त्रिक, निष्पक्ष र स्वच्छ रूपमा सम्पन्न गराउने सरकारको दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज मन्त्री खरेलले जनमत पार्टीको कार्यालय भ्रमण गर्नुभयो र त्यहाँको सकारात्मक चुनावी वातावरणले खुशी दिएको बताउनुभयो। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले निर्वाचनको कुनै विकल्प नरहेको उल्लेख गर्दै,...

जनमत पार्टी अध्यक्ष राउतको आग्रह : फागुन २१ मै निर्वाचन हुनुपर्छ

जनमत पार्टी अध्यक्ष राउतको आग्रह : फागुन २१ मै निर्वाचन हुनुपर्छ
काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रतिनिधि सभा सदस्य निर्वाचन फागुन २१ गतेमै हुनुपर्ने बताएका छन्। पार्टी कार्यालयमा सरकारको राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राउतले सरकारको कदमलाई सकारात्मक रूपमा लिएको र चुनावमा सहभागी हुने निर्णय शुरुदेखि नै तय गरिएको बताए। उहाँले जेन-जी आन्दोलनको मर्म अनुसार काम हुनुपर्ने...

रमेश लेखकले भने–पत्र आएपछि मात्रै बयान दिने कि नदिने निर्णय लिन्छु

रमेश लेखकले भने–पत्र आएपछि मात्रै बयान दिने कि नदिने निर्णय लिन्छु
काठमाडौँ, — जेनजी आन्दोलनताकाका तत्कालीन गृहमन्त्री रमेश लेखकले सरकारले गठन गरेको जाँचबुझ आयोगले पठाएको बयानका लागि पत्र अहिलेसम्म प्राप्त नभएको बताएका छन्। लेखकले बयान दिन जाने कि नजाने भन्ने निर्णय पत्र प्राप्त भएपछि मात्रै गर्ने स्पष्ट पारेका छन्। जाँचबुझ आयोगले भदौ २३ र २४ गते जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न लेखकलाई...