देउवाले नैतिकताको आधारमा राजीनामा दिउँन्, नत्र विशेष महाधिवेशन बोलाइनेछ-गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई दुवै पदबाट राजीनामा दिन सुझाव दिएका छन् । एमाले-माओवादी नेतृत्वको नयाँ समीकरण बनेसँगै नेता घिमिरेले ट्वीटमार्फत देउवालाई नैतिकताको आधारमा तत्काल राजीनामा दिन भनेका हुन् । उनले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाउने पनि उल्लेख गरेका...

शक्ति सङ्घर्षमा दलहरु

अहिले मुख्य दलका नेताहरु आफ्नो नेतृत्वमा सरकार बनाउन दौडधुप गरिरहेका छन् । नेपाली काँग्रेसका सभापति एंव प्रधानमन्त्री गठबन्धनबाट फेरि पनि प्रधानमन्त्री बन्ने दौडमा छन् । तर, उनलाई आफ्नै पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले चुनौती दिइरहेका छन् । गगन आपूm प्रधानमन्त्री बन्न चाहन्छन् । त्यस्तै शंशाक कोइराला पनि आफ्नो...

नेपाल-भारत नवौँ ऊर्जा बैठक सम्पन्न, विद्युत् व्यापारमा महत्त्वपूर्ण सहमति

नेपाल-भारत नवौँ ऊर्जा बैठक सम्पन्न, विद्युत् व्यापारमा महत्त्वपूर्ण सहमति
काठमाडौँ, फागुन १३ गते । जलविद्युत् क्षेत्रको विकास र विद्युत् आदान प्रवद्र्धन लक्षित गतिविधिलाई अझै प्रभावकारी बनाउन नेपाल र भारतका ऊर्जा सचिवबीच विभिन्न सहमति भएको छ । बिहीबार काठमाडौँमा सम्पन्न दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको नवौँ बैठकले दुई देशबीच रहेका प्रसारण लाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तर्देशीय प्रसारण लाइन, अरुण–३...

एक हजार परिवारलाई लालपुर्जा

एक हजार परिवारलाई लालपुर्जा
काठमाडौँ, माघ २६ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिविहीनलाई लालपुर्जा वितरणको काम पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । सिरहाको मिर्चैया नगरपालिका–१ र २ मा लालपुर्जा वितरण कार्यक्रममा श्रेष्ठले २०२१ यता नापी हुँदा गाउँब्लकका रूपमा थन्किएका लालपुर्जा वितरणलाई प्राथमिकतासाथ अघि बढाएको बताउनुभयो । उहाँले एक वर्षमा...

३२ वटै वडा भवन मौलिकता झल्किने र एकै स्वरुपका हुनेछन्ः मेयर शाक्य

३२ वटै वडा भवन मौलिकता झल्किने र एकै स्वरुपका हुनेछन्ः मेयर शाक्य
काठमाडौं, माघ २४ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आफ्नै कार्यकालमा ३२ वटै वडाका आफ्नै कार्यालय भवन निर्माण–पुर्ननिर्माण कार्य सम्पन्न गर्ने नीतिलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभएको छ । आज वडा–२७ को वडा भवन शिलान्यास गर्ने सिलसिलामा उहाँले यस्तो बताउनु भएको हो । ‘२०७४ सालको स्थानीय निर्वाचनपछिको पहिलो कार्यपालिका...

नेकपा (एमाले), केन्द्रीय सचिवालयको बैठक सुरु

नेकपा (एमाले), केन्द्रीय सचिवालयको बैठक सुरु
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को सचिवालयको बैठक सुरु भएको छ। भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा निर्वाचन हुने बताइसकेका बेला चुनावको रणनीति तथा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न बोलाइएको हो । एमाले सचिवालयमा पदाधिकारी १९ जना...

एमसीसीले चर्को दबाबमा प्रचण्ड–माधब, गठबन्धन जोगाउने कि छाड्ने ?

एमसीसीले चर्को दबाबमा प्रचण्ड–माधब, गठबन्धन जोगाउने कि छाड्ने ?
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला चेपुवामा छन् । अमेरिकी सहायता परियोजना (एमसीसी) माथिको विवाद बढ्दै जाँदा पार्टी र गठवन्धनको दुईतर्फी दबाब उनीमाथि छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको एक प्रमुख घटक माओवादी केन्द्र पनि हो । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस...

रामकुमारी झाँक्रीप्रति गोकुल बास्कोटाको व्यङ्ग्य : मुखमा बेरेको कालो टेप खोलेर बोलेको सुनियो

काठमाडौं । पूर्व मन्त्री गोकुल बास्कोटाले २४ लाख डोज खोप गायब हुँदा र देशको सिमानामा विदेशीले एकलौटी सडक बनाउँदा बिगतमा केपी ओली सरकारलाई प्रश्न गर्ने नेताहरु बेपत्ता भएको टिप्पणी गरेको छ । बास्कोटाले व्यंग्य गर्दै भनेका छन्– एक सच्चा देशभक्त परमादेशी मन्त्रीले मुखमा बेरेको कालो टेप खोलेर बोलेको...

भारतलाई एमालेले भन्यो- नेपालमाथिको बलमिच्याइँ रोक

भारतलाई एमालेले भन्यो- नेपालमाथिको बलमिच्याइँ रोक
काठमाडौं – नेकपा (एमाले) ले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच पुर्‍याउने गतिविधि तत्काल रोक्न भारतसँग आग्रह गरेको छ । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गर्नुभएको हो । विज्ञप्तिमा भनिएको छ- ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ, सडकलगायत संरचना...