कृषि विकास बैंक घोटाला : ८ कर्मचारीसँग पौने ३ अर्ब बिगो दाबी

काठमाडौं- अख्तियार दुरुयोग अनुसन्धार आयोगले कृषि विकास बैंकका ८ कर्मचारीसँग २ अर्ब ७१ करोड ४४ लाख रुपैयाँ बिगो असुल हुनुपर्ने माग दाबी गर्दै भष्ट्राचार मुद्दा दायर गरेको छ। आयोगले सोमबार विशेष अदालतमा बैंकको स्वयम्भू शाखाका अधिकृत केदारप्रसाद गौतमसहित ८ जनाविरुद्ध सो रकम मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो।  प्रेस विज्ञप्ति ( मिति २०७६।०८।०९...

तिब्बती शरणार्थीबारे अमेरिकाको चासो, नेपाल-चीन सुपुर्दगी सन्धि नगर्न सांसदहरूको आग्रह

अमेरिकी संसद्‌को मानवाधिकार हेर्ने संसदीय निकायका दुई सहअध्यक्षसहित आठ सांसदले तिब्बती समुदायविरुद्ध लक्षित हुन सक्ने भन्दै चीनसँग सुपुर्दगी सन्धि नगर्न नेपालको ध्यानाकर्षण गराएका छन्। अमेरिकास्थित नेपाली राजदूतलाई पत्र लेख्दै अमेरिकी कंग्रेसको टम ल्यान्टस ह्यूमन राइट्स कमिशनका दुई सहअध्यक्ष तथा अन्य छ सांसदले नेपालमा बसिरहेका तिब्बतीहरूको मानवाधिकार पूर्ण रूपमा सुनिश्चित गर्न आग्रह...

टुंगियो नेकपा निकट पत्रकारको एकता (सूचीसहित)

टुंगियो नेकपा निकट पत्रकारको एकता (सूचीसहित)
काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रेस संगठन नेपालको एकता टुंगिएको छ ।  केन्द्रीय समितिमा पूर्वएमालेनिकट प्रेस चौतारीबाट १२५ र पूर्वमाओवादीनिकट प्रेस सेन्टरबाट ११० सदस्य छन् । प्रेस सेन्टरमा यसअघि नै महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक भइसकेका छन् । यस्ताे  छ सूची संयोजक : महेश्वर दाहाल सह–संयोजक...

बर्खास्त मन्त्रीहरुद्वारा प्रधानमन्त्रीको रात्रिभोज बहिष्कार !

बालुवाटारमा शनिबार प्रधानमन्त्री ओलीले बहालवाला र हालै बर्खास्तीमा परेका मन्त्रीलाई भोज दिए । तर बर्खास्तीमा परेकामध्ये महासेठबाहेक अरु गएनन् । काठमाडौँ — २१ महिनासम्म मन्त्रीमा बहाल हुँदा नेकपा स्थायी समिति सदस्य थममाया थापाले जरुरी परेका बेला पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न पाइनन् । अपर्झट पर्दा उनले प्रधानमन्त्रीको सचिवालयमा ‘भेट्नैपर्ने छ’ भनेर खबर त...

यातायात प्रमुखसहित ३८ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । यातायातका प्रमुखसहित ३८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । यातायात व्यवस्था कार्यालयका सवारी चालक अनुमतिपत्र बाग्मती एकान्तकुना ललितपुरका तत्कालिन कार्यालय प्रमुख उपसचिव आनन्द केशरी पोखरेलसहित ३८ जना विरुद्ध मुद्दा दायर भएको हो। २०६९ वैशाख, जेष्ठ र आषाढ महिनाभित्र प्रयोगात्मक परीक्षा (ट्रायल)मा ‘फेल’ भएका १ हजार २८४ जनालाई ‘पास’...

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि अस्पतालमा

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि अस्पतालमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आइतबार पुनः ग्राण्डी अस्पताल पुगेका छन् । नियमित स्वास्थ्य परिक्षणका लागि प्रधानमन्त्री ओली आइतबार दिउँसो ग्राण्डी गएको स्रोतले बतायो। प्रधानमन्त्री ओलीले गत साता ग्राण्डीमा मिर्गौलाको डायालासिस गराएका थिए। गत कात्तिक १३ गते र १४ गते प्रधामन्त्री ओलीको दुई पटक डायलासिस...

शहरलाई सुधारौं

शहरलाई सुधारौं
बढ्दो शहरीकरणसँगै यसको ब्यवस्थापनबारे उचित नीति, नियम र कार्यान्वयनको आवश्यक्ता छ । देशैभर गाउँहरु श्हरमा बदलिदै छन् । महानगर, उपमहानगर र नगरपालिकाहरुको संख्याले हाम्रो वढ्दो शहरीकरणको चित्र देखाउछ । तर के हामी बसिरहेको शहर साच्चिकै शहर भन्न लायक छन्..? यि शहरले, शहर बन्नका लागि न्यूनतम् मापदण्ड पुरा गरेका छन् ?...

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको ‘सिइओ’को लागि ३ जनाको नाम सिफारिश, एक नम्बरमा अनिल पोखरेल

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको ‘सिइओ’को लागि ३ जनाको नाम सिफारिश, एक नम्बरमा अनिल पोखरेल
गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको सिइओको लागि अनिल पोखरेल, डा. प्रेम बहादुर थापा र विष्णु प्रसाद खरेलको नाम मन्त्रिपरिषद्मा सिफारिश गरेको छ । प्राधिकरणको कार्यकारी प्रमुख पदमा नियुक्तिको लागि प्राप्त हुन आएका दरखास्त आवेदनहरुमध्ये स्वीकृत दरखास्त आवेदनहरुका उम्मेदवारहरु मध्ये बढी अंक प्राप्त गर्ने पाँच जना...

चुनावी माहोलमा लोक तथा दोहोरी कलाकार : अबको नेतृत्व कसको ?

चुनावी माहोलमा लोक तथा दोहोरी कलाकार : अबको नेतृत्व कसको ?
‘राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान’ले अबको केहि दिनमै नयाँ नेतृत्व पाउँदैछ । आगामी मसिंर ६, ७  र ८ गते पोखरामा हुने  प्रतिष्ठानको सातौं महाधिबेशनले नयाँ नेतृत्व छान्नेछ । अहिले महाधिबेशनको अन्तिम तयारी भैरहेको आयोजकले जनाएको छ । पोखरामा हुने चुनावले त्यहाँ मात्रै होइन, काठमाडौँ र जिल्ला–जिल्लामा समेत तताएको छ...

मन्त्रिपरिषद् पुनर्गठनः कसको दबाबमा हटाइयो गोकर्ण विष्टलाई ?

मन्त्रिपरिषद् पुनर्गठनः कसको दबाबमा हटाइयो गोकर्ण विष्टलाई ?
काठमाडौं : वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन साहसिक भूमिका निर्वाह गरेका श्रममन्त्री गोकर्ण विष्टको बहिगर्मनप्रति नागरिकस्तरमा चासो र चर्चा भइरहेको छ। मलेसियाको रोजगारीमा वर्षो‌देखि कायम सिन्डिकेट हटाउने र वैदेशिक रोजगारिलाई सुरक्षित बनाउने प्रयास गरेका विष्टलाई हटाउनुपर्ने कारणबारे सामाजिक संजालमा विभिन्‍न प्रश्‍न सोधिएका छन्। विष्टको सक्रियताका कारण वैदेशिक रोजगारीमा मनोमानी गर्दै...