पूर्वराजा ज्ञानेन्द्रलाई ०८४ को चुनाव लड्न चुनौती

नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर संसदमा आउन चुनौती दिएकी छिन् । आइतबार प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले सत्तामा फर्किने मन भए चुनाव लडेर आउन आह्वान गरिन् । ‘सत्तामा नै यदि फर्किने चाहना छ भने टीका लगाएर या कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपयोग गर्दै २०८४...

नेपालले आज बलियो टिम म्यानमारसँग खेल्दै

नेपालले आज बलियो टिम म्यानमारसँग खेल्दै
काठमाडौं : चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले आज बलियो टिम म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले आज साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लिग चरणको अन्तिम खेल खेल्ने छ। यस खेलले लिगको विजेता र उपविजेताको निर्धारण गर्नेछ। यसअघि नै नेपाल र म्यानमारले २-२ जितसँगै फाइनल स्थान सुरक्षित गरेका छन्। नेपालले प्रतियोगितामा २ खेलमा...

बजारबाट आज फेरि ३० अर्ब झिक्दै राष्ट्र बैंक

आज राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ रकम बजारबाट निकासी गर्दैछ। बैंक तथा वित्तीय संस्थाहरूमा अत्यधिक तरलता भएको अवस्थामा राष्ट्र बैंकले यसलाई व्यवस्थापन गर्ने उद्देश्यले २१ दिनको लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम झिक्ने निर्णय गरेको हो। यस प्रक्रियामा बैंक तथा वित्तीय संस्थाहरूलाई आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्नका लागि आह्वान...

इरानमा सन् २०२४ मा ९७५ जनालाई मृत्युदण्ड

काठमाडौँ – इरानमा २०२४ मा मृत्युदण्डको संख्या ‘डरलाग्दो वृद्धि’ गर्दै ९७५ जनालाई मृत्युदण्ड दिइएको छ। यो तथ्यांक मानव अधिकार समूहहरू इरान ह्युमन राइट्स (आईएचआर) र टुगेदर अगेन्स्ट द डेथ पेनल्टी (ईसीपीएम) द्वारा सार्वजनिक गरिएको छ। सन् २००८ पछि इरानमा यस वर्ष मृत्युदण्डको सजाय सुनाइएको यो सबैभन्दा बढी संख्या हो। संयुक्त प्रतिवेदनमा...

पशुपति जलहरी काण्ड : विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन

काठमाडौं । पशुपति जलहरी भ्रष्टाचार काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको छ । पशुपतिनाथको शिवलिंग रहेको स्थानको गर्भगृहमा सुनको जलहरी निर्माणका क्रममा झन्डै डेढकिलो (१४९१.७१८ ग्राम) सुन फरक पारी तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल र हालका सदस्यसचिव (तत्कालीन कोषाध्यक्ष) डा. मिलनकुमार थापाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर...

स्वास्थ्य मन्त्रालयले आजदेखि हरेक शुक्रबार नियमित रूपमा भिडियो ब्रिफिङ गर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारदेखि नियमित रूपमा मन्त्रालयका गतिविधिहरूसम्बन्धी भिडियो ब्रिफिङ गर्ने निर्णय गरेको छ। मन्त्रालयले प्रत्येक शुक्रबार दिउँसो १:३० बजे ३० मिनेटको ब्रिफिङ मार्फत साताभरिका नीतिगत निर्णय, गतिविधि र स्वास्थ्य क्षेत्रका महत्त्वपूर्ण जानकारी उपलब्ध गराउने छ, मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए। आजको मिडिया ब्रिफिङमा डा. बुढाथोकीले भने, "साताभरिका नीतिगत...

म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार

काठमाडौं – थाइल्यान्डस्थित बैंकक नेपाली दूतावासले म्यानमारको मेवाडीबाट पाँच नेपाली नागरिकलाई उद्धार गरी नेपाल फर्काएको छ। दूतावासका अनुसार, ती नेपालीलाई जर्बजस्ती अनलाइन स्क्यामिङ कार्यमा संलग्न गराइएको थियो, र उनीहरूलाई उद्धार गरी शुक्रबार नेपाल फर्काइएको हो। उद्धार गरिएका पाँचजनामा चार पुरुष र एक महिला छन्। “नेपाली दूतावासले थाइल्यान्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार...

बजारमा रूख कटहरको आपूर्ति, प्रतिकिलो मूल्य कति?

हाल बजारमा रूख कटहरको आपूर्ति सुरू भएको छ। यो कटहर प्रकारको तरकारी हो। कालीमाटी तरकारी बजारका व्यवसायी कृष्ण प्रसाद पौडेलका अनुसार, भारतीय बजारबाट रूख कटहर भित्रिन थालेको छ।"एक/दुई महिना भयो भारतबाट कटहर आउने थालेको," उनले बताए।उनका अनुसार, कालीमाटी बजारमा अहिले रूख कटहरको मूल्य प्रतिकिलो १ सय ४० देखि १ सय...

माछापोखरीमा लागूऔषध कारोबार गर्ने दुई व्यक्तिलाई पक्राउ

काठमाडौँ — खैरो हेरोइनको खरिद-बिक्रीमा संलग्न दुई व्यक्तिलाई पक्राउ गरिएको छ। काठमाडौं-१६, माछापोखरीस्थित एक होटलमा लागूऔषध कारोबार गरिरहेको अवस्थामा २८.५७ ग्राम खैरो हेरोइनसहित सुनसरीका दीपक राय र नुवाकोटका सुरेन्द्र गुवाजुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। प्रहरीले दुवैलाई लागूऔषध सम्बन्धी कसूरमा ११ गतेसम्मका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति प्राप्त गरी अनुसन्धान सुरु...

सिस्नेरी खानेपानी आयोजना तीव्र गतिमा अघि बढ्ने : मन्त्री यादव

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले मकवानपुरको सिस्नेरी खोला खानेपानी आयोजना तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। सिस्नेरी आयोजना स्थलको निरीक्षण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आयोजना यथासक्य चाँडो सम्पन्न गर्न निर्देशन दिएको बताए। मन्त्री यादवले भने, "वर्षायाममा मेलम्ची खानेपानी परियोजनामा कुनै अवरोध आउनु नपरोस् र उपत्यकावासीले पानीको अभाव...