बर्दियामा ३ फरार प्रतिवादी पक्राउ

फाइल तस्बिर। बर्दिया — जिल्ला अदालत बर्दियाबाट विभिन्न समयमा सजाय र जरिवाना निर्धारण भएका तीन जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। फरार प्रतिवादीहरू चोरी, चेक अनादर र अंश मुद्दाका रहेका छन्। जिल्ला अदालत बर्दियाले बासगढी नगरपालिका–५ का मनिष रावललाई चोरी मुद्दामा ०८१ असोज ८ गतेको फैसलाले २ महिना कैद र ३...

श्रमजीवी पत्रकारसम्बन्धी ऐन परिमार्जन गर्ने :सञ्चार मन्त्री गुरुङ

फाइल तस्बिर। काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ लाई समसामयिक परिस्थितिअनुसार परिमार्जन गर्ने कुरा बताएका छन्। सोमबार काठमाडौँमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा मन्त्री गुरुङले ऐनमा संशोधन गर्न केही समय लाग्ने जनाउँदै वर्तमान ऐनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। उनले केही सञ्चार गृहहरूको कारण ऐन कार्यान्वयनमा...

अलपत्र पर्‍यो सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश

अलपत्र पर्‍यो सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश
काठमाडौं। ३ फागुनमा सत्तारुढ ७ दलको बैठकले भूमिसम्बन्धी अध्यादेशमा रहेका असहमतिहरूलाई समाधान गर्न कार्यदल बनाउने निर्णय गरेको थियो। त्यस समयमा जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले भनेका थिए, "सातै दलबाट एक/एक जना सदस्य रहने गरी कार्यदल बनाउने सहमति बनाएको छ। भूमिसम्बन्धी अध्यादेशमा त्यहाँ छलफल हुनेछ।" तर, सत्तारुढ दलहरूको यो निर्णय अझै कार्यान्वयनमा...

बागमती गोल्डकपको उपाधिका लागि मच्छिन्द्र र चर्च ब्वाइज भिड्दै

मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको आज फाइनल खेल हुँदैछ। बागमती–४ स्थित सहिद स्मृति रंगशालामा हुने फाइनलमा उपाधिका लागि साबिक विजेता मच्छिन्द्र क्लब र प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेड भिड्नेछन्। दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ। दुवै टिम जित निकाल्ने उद्देश्यले मैदानमा...

नेप्से परिसूचक सामान्य वृद्धि, ११ अर्बभन्दा बढीको सेयर कारोबार

काठमाडौं: आज नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७४ विन्दुमा पुगेको छ। यसदिन ३१० वटा स्क्रिप्टका २ करोड ११ लाख १० हजार ६१९ कित्ता सेयर ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार ७५८ रुपैयाँमा खरिदबिक्री भएका छन्। आज एक मात्र कम्पनीको सेयर सकारात्मक सर्किट...

नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे’ लिस्टमा परेको रिपोर्ट अहिलेको सरकारको होइन: योगेश भट्टराई

फाइल तस्बिर। सत्तारूढ नेकपा (एमाले)का सांसद योगेश भट्टराईले नेपाल सम्पत्ति शुद्धीकरणको 'ग्रे' सूचीमा परेको रिपोर्ट अहिलेको सरकारको नभएको बताएका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुन संशोधन र एकीकरण गर्नको लागि बनेको विधेयकको सैद्धान्तिक छलफलमा बोल्दै सांसद भट्टराईले नेपाल ग्रे सूचीमा परेको विषयमा सरकारको आलोचना गर्दा यो रिपोर्ट कुन...

न्हु पोखरी संरक्षण गर्न पोखरी अगाडिका संरचना ललितपुर महानगरपालिकाले भत्कायो

न्हु पोखरी संरक्षण गर्न पोखरी अगाडिका संरचना ललितपुर महानगरपालिकाले भत्कायो
काठमाडौं: ललितपुर महानगरपालिकाले लगनखेलमा रहेको न्हु पोखरीको संरक्षणका लागि पोखरी अगाडिका संरचनाहरू भत्काएको छ। ललितपुरको ऐतिहासिक महत्व बोकेको न्हु पोखरीको संरक्षण गर्ने उद्देश्यले महानगरले लगनखेलस्थित ५ नं. वडा कार्यालय भवन र अन्य संरचनाहरू भत्काएको हो। सो क्षेत्रमा रहेका पसल, टहरा र अन्य पक्की संरचनाहरू पनि महानगरको डोजरले भत्काइदिएको थियो। महानगर प्रमुख...

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, साढे ११ अर्बको सेयर कारोबार

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, साढे ११ अर्बको सेयर कारोबार
नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, साढे ११ अर्बको सेयर कारोबारपरिसूचक दोहोरो अंकले बढ्यो, साढे ११ अर्बको सेयर कारोबार काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ११.६६ अंकले बढेर २७५५.४० विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्ड‍ेक्स ०.१४ प्रतिशतले बढेर ४५८.६४ विन्दुमा कायम...

नियमित काममा फर्किए अर्थमन्त्री पौडेल

नियमित काममा फर्किए अर्थमन्त्री पौडेल
अर्थमन्त्री विष्णुप्रसाद पौडेल आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन्। फागुन ३ गते पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटनका क्रममा भएको बेलुन विस्फोटमा परी उनी घाइते भएका थिए। कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिनसम्म सघन उपचार पछि उनलाई डिस्चार्ज गरिएको थियो। त्यसपछि उनले आवश्यक कामहरू आफ्नै निवासबाट गर्दै आएका...

जुम्लाको दुर्गम गाउँ सडक सञ्जालमा जोडियो

जुम्लाको दुर्गम गाउँ सडक सञ्जालसँग जोडिएको छ। हालै सम्पन्न गरिएको ग्रामीण सडक निर्माणपछि जुम्लाका आठवटै स्थानीय तहका ६० भन्दा बढी स्थान राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन्। तिला गाउँपालिका १ रारामा तिला नदीमाथि मोटरेबल पक्की पुलको निर्माणपछि तिला गाउँपालिका ६, ७, ८ र ९ वडामा सडकको पहुँच पुगेको हो। यसका कारण यहाँका...