अमेरिकामा कोरोनाको संक्रमणले मृत्यु हुनेको संख्या ६ पुग्यो

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ । वासिङ्टनमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएसँगै अमेरिकाका कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो । कोरोनाको संक्रमण देखिएपछि वासिङ्टनमा आपतकालिन स्थितिको घोषणा गरिएको छ । यसअघि अमेरिकामा कोरोना भाइरसका कारण दुई जनाको...

प्रदेश नं २ को नाम र राजधानी टुङ्गो लगाउन मतदान हुने

आगामी फागुन २३ गते प्रदेश नम्बर २ को नाम र स्थायी राजधानी टुङ्ग्याउन प्रदेश सभामा मतदान हुने भएको छ । पटक पटक सहमतिको प्रयास भएपनि सफलता हात नलागेपछि मतदानबाट प्रदेशसभाको नाम र राजधानी टुङ्गो लगाउन लागिएको हो । प्रदेश सभा सचिवालयका अनुसार प्रदेशको नाम र राजधानी टुङ्गो लगाउन फागुन २३...

होली पर्व सुरु

आजबाट होली पर्व सुरु भएको छ । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ ।काठमाण्डौको बसन्तपुरमा चीर ठड्याइएसँगै फागु अर्थात् होली पर्व सुरु भएको हो । आज बिहान ७ बजेर ५७ मिनेटको शुभ साइतमा विधिपूर्वक हनुमान ढोका परिसरमा चीर ठड्याइएको हो । बसन्तपुरमा चीर ठड्याएपछि...

नेकपा प्रदेश नं १ को भेला तथा प्रशिक्षण स्थगित

आजका लागि तय भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश नम्बर १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम स्थगित गरेको छ । कोरोना भाइरस संक्रमणको खतरा हुने भन्दै प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण स्थगित गरिएको नेकपाले जनाएको छ । यसअघि हिजो सरकारले ठूला सभा समारोह लगायतका कार्यक्रम नगर्न सबैमा अपील...

प्रधानमन्त्रीले अस्पताल भर्ना हुनु अघि गरे व्यापक हेरफेर

काठमाडौं । मन्त्रिपरिषद्को आइतबार बसेकोबैठकले चीनका लागि नेपाली राजदूत लिलामणी पौडेललाई फिर्ता बोलाएको छ । उनको ठाउँमा पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेलाई सिफारिसगरेको छ ।  राजदूत पौडेल बालुवाटार जग्गा घोटाला लगायत विभिन्न भ्रष्टाचार काण्डमा मुछिएको भनी प्रचारित छन् । विभिन्न भ्रष्टाचार काण्डमा मुछिएका व्यक्तिलाई राजदूत बनाएको भनी चीनले लिलामणीप्रति...

देउवाले बनाए १३ विभाग, अब पेलेरै जाने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र पेलेरै जाने रणनीति लागू गरेका छन् । उनले विपक्षी समूहको असहमति हुँदाहुँदै आज पार्टीका १३ वटा विभागका प्रमुख घोषणा गरेका छन् ।  उनले विपक्षी रामचन्द्र खेमासँगको सहमति नलिई विभाग घोषणा गरेका हुन् । उनले प्रवक्ता विश्वप्रकाश शर्मालाई प्रचार विभाग...

कोरोनाभाइरसः अहिलेसम्मको अवस्था के छ ?

५० भन्दा बढी देशमा कोरोनाभाइरस सङ्क्रमण फैलिएको छअहिलेसम्म ८३,६५० जनालाई सङ्क्रमण भएको छ र २,७९१ जनाको मृत्यु भएको छबेलारुस, लिथुआनिया, नेदरल्यान्ड्स, न्यूजील्यान्ड र नाइजेरियामा पहिलोपटक सङ्क्रमण देखिएको छजापानको समुद्र किनारमा भएको डायमन्ड प्रिन्स नामक जहाजमा सवार एक ब्रिटिश यात्रुको मृत्यु भएको छसंसारभरका ठूला शेअर बजारहरू ओरालो लागेको छइरानमा बिहीवार रातीसम्म...

अफगान शान्ति सम्झौता: १८ वर्ष लामो युद्ध अन्त्य गर्न अमेरिका र तालिबानबीच सम्झौतामा हस्ताक्षर

अमेरिकाले अफगानिस्तानबाट हजारौँ सैनिक फिर्ता गर्न सहमति जनाउँदै तालिबानसँग शान्ति सम्झौतामा शनिवार हस्ताक्षर गरेको छ। अमेरिका र तालिबानबीच भएको सम्झौताअन्तर्गत यदि तालिबानले आफ्ना प्रतिबद्धताहरू कायम राखे अमेरिका र उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) का साझेदारहरूले १४ महिनाभित्र आफ्ना सबै फौज अफगानिस्तानबाट फिर्ता गर्नेछन्। कतारमा भएको सम्झौतापछि १८ वर्षभन्दा लामो समयदेखिको द्वन्द्व अन्त्य...

सिरियाद्वारा टर्कीमाथि आक्रमण, २९ सैनिक मारिए

सिरियाले गरेको हवाई हमलामा टर्कीका कम्तीमा २९ जना सेना मारिएको टर्कीका प्रान्तीय गभर्नरले बताएका छन्। उनका अनुसार इड्लिबमा भएको हमलामा त्यो भन्दा बढी सङ्ख्यामा सैन्य अधिकारीहरू घाइते भएका छन्। अन्य विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या धेरै छ। द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स नामक समूह अनुसार बिहीवार साँझ भएको हवाई हमलामा...

न दुलाहा आए, न जन्ती

टीकाटालोमा चारजना साथीमात्रै लिएर पुगेका केटाले आफूलाई डाक्टरको छोरा इन्जिनियर बताएका थिए । बिहेका दिन बेपत्ता भएपछि उनको भनिएको घरमा पुग्दा खुल्यो, त्यहाँ एउटा कोठा भाडामा लिएर बसेका रहेछन्, नाम नक्कली रहेछ । काठमाडौँ — बानेश्वरस्थित एक पार्टी प्यालेसमा मंगलबार विवाहको भोज थियो । करिब सात सय जनाका लागि...