शहरलाई सुधारौं

शहरलाई सुधारौं
बढ्दो शहरीकरणसँगै यसको ब्यवस्थापनबारे उचित नीति, नियम र कार्यान्वयनको आवश्यक्ता छ । देशैभर गाउँहरु श्हरमा बदलिदै छन् । महानगर, उपमहानगर र नगरपालिकाहरुको संख्याले हाम्रो वढ्दो शहरीकरणको चित्र देखाउछ । तर के हामी बसिरहेको शहर साच्चिकै शहर भन्न लायक छन्..? यि शहरले, शहर बन्नका लागि न्यूनतम् मापदण्ड पुरा गरेका छन् ?...

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको ‘सिइओ’को लागि ३ जनाको नाम सिफारिश, एक नम्बरमा अनिल पोखरेल

गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको सिइओको लागि अनिल पोखरेल, डा. प्रेम बहादुर थापा र विष्णु प्रसाद खरेलको नाम मन्त्रिपरिषद्मा सिफारिश गरेको छ । प्राधिकरणको कार्यकारी प्रमुख पदमा नियुक्तिको लागि प्राप्त हुन आएका दरखास्त आवेदनहरुमध्ये स्वीकृत दरखास्त आवेदनहरुका उम्मेदवारहरु मध्ये बढी अंक प्राप्त गर्ने पाँच जना...

चुनावी माहोलमा लोक तथा दोहोरी कलाकार : अबको नेतृत्व कसको ?

‘राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान’ले अबको केहि दिनमै नयाँ नेतृत्व पाउँदैछ । आगामी मसिंर ६, ७  र ८ गते पोखरामा हुने  प्रतिष्ठानको सातौं महाधिबेशनले नयाँ नेतृत्व छान्नेछ । अहिले महाधिबेशनको अन्तिम तयारी भैरहेको आयोजकले जनाएको छ । पोखरामा हुने चुनावले त्यहाँ मात्रै होइन, काठमाडौँ र जिल्ला–जिल्लामा समेत तताएको छ...

मन्त्रिपरिषद् पुनर्गठनः कसको दबाबमा हटाइयो गोकर्ण विष्टलाई ?

काठमाडौं : वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन साहसिक भूमिका निर्वाह गरेका श्रममन्त्री गोकर्ण विष्टको बहिगर्मनप्रति नागरिकस्तरमा चासो र चर्चा भइरहेको छ। मलेसियाको रोजगारीमा वर्षो‌देखि कायम सिन्डिकेट हटाउने र वैदेशिक रोजगारिलाई सुरक्षित बनाउने प्रयास गरेका विष्टलाई हटाउनुपर्ने कारणबारे सामाजिक संजालमा विभिन्‍न प्रश्‍न सोधिएका छन्। विष्टको सक्रियताका कारण वैदेशिक रोजगारीमा मनोमानी गर्दै...

मन्त्रिपरिषद् पुनर्गठनः (सूचीसहित)

४ मंसिर,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । न् । बुधवार साँझ पठाइएको सूची ...

प्रम ओली र दाहाल शीतल निवासमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका छन् । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल बालुवाटारमा गरेलगत्तै  अध्यक्षद्धय राष्ट्रपति भेट्न पुगेका हुन् । पुनर्गठनकाे सूची बाेकेर दुई नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएका हुन् कि नबाेकि गएका हुन् भन्ने प्रष्ट...

प्रधाममन्त्री ओली र प्रचण्ड ‘वान अन वान’ छलफल हुँदै, मन्त्रीको नाम टुंग्याउने

काठमाडौं। मन्त्रीपरिषद पुनर्गठनका लागि हेरफेर हुने मन्त्रीहरुका नामका बिषयमा अहिले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी छ। शीर्ष तहका नेताहरुबीच मन्त्रिमण्डल हेरफेरका बिषयमा कुरा नमिलेपछि नेकपा सचिवालयको बैठक तीन घण्टा पर सरेको छ। ...

ह्वाइट हाउसकै कर्णेलले लगाए ट्रम्पमाथि ‘आरोप’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीमाथि छानबिन गर्न फोनमार्फत् युक्रेनलाई गरेको आग्रह अनुचित भएको बयान दिएका एक उच्च अधिकारीविरुद्ध ह्वाइट हाउस खनिएको छ। लेफ्टिनेन्ट कर्णेल एलेकजेन्डर भिन्डमनले ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी संसद्‍को तल्लो सदनले सुरु गरेको जाँचबुझ सुनुवाइमा त्यस्तो बयान दिएका हुन्। गत जुलाइ महिनामा युक्रेनी समकक्षीसँगको फोनवार्तामा ट्रम्पले अनुचित राजनीति आग्रह गरेको उनको...

मन्त्रिपरिषद् पुर्नगठन : बिहानै प्रचण्ड निवास पुगे गृहमन्त्री थापा

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापाबीच भेटघाट खासै हुने गरेको छैन । तर, मन्त्रिपरिषद् पुर्नगठन निश्चित भएपछि दुई नेताबीच भेट भएको छ ।  स्रोत अनुसार गृहमन्त्री थापा आज बिहानै पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका छन् । ‘बिहान सात बजे नै रामबहादुर थापा आउनुभएको...

बझाङमा केन्द्रबिन्दू ५.७ रेक्टरको भूकम्प, थप विवरण आउन बाँकी

उदय पोखरेल- बझाङको पौवागडी केन्द्रबिन्दु भएर ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ। मंगलबार बेलुका ७ बजेर १९ मिनेटमा सो स्थानमा केन्द्रबिन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ। यसका साथै भारतका केही ठाउँ र प्रदेश नम्बर ५ का केही जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ।...