प्रधानमन्त्री केपी शर्मा ओलीसँग अष्ट्रेलियाका राजदूत लिन जोन्स्टनले शिष्टाचार भेटवार्ता 

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत लिन जोन्स्टनले शिष्टाचार भेटवार्ता गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा राजदूत जोन्स्टनले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेकी हुन् । त्यस अवसरमा प्रधानमन्त्री र राजदूतबीच नेपाल–अष्ट्रेलिया सम्बन्धका साथै आपसी हित र चासोका साझा विषयमा विचार–विमर्श भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । नेपाल...

२२ खर्ब ३२ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति

काठमाडौँ — मुलुकको विदेशी विनिमय सञ्चिति गत असोजसम्म २२ खर्ब ३२ अर्ब रुपैयाँ नाघेको छ । गत असार महिनाको तुलनामा यो ९.४ प्रतिशतले बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । प्रतिवेदनका अनुसार ०८१ असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति गत असोजसम्म २२ खर्ब ३२ अर्ब...

अमेरिकामा ट्रम्पको कार्यकाल छल्न चाहनेलाई पानीजहाजमा ४ वर्ष घुम्ने प्याकेज

अमेरिकामा डोनाल्ड ट्रम्प र रिपब्लिकनको शासन छल्न चाहनेहरूका लागि एक क्रुज कम्पनीले ४ वर्षे विश्व यात्राको भ्रमण प्याकेज ल्याएको छ। फ्लोरिडाको एक ट्राभल कम्पनीले ट्रम्पको कार्यकाल छल्न चाहनेहरूका लागि पानीजहाजमा विश्व भ्रमणको प्याकेज ल्याएको हो।  ट्रम्प विजयी घोषणा भएपछि नोभेम्बर ७ देखि नै उक्त भ्रमण प्याकेज कार्यान्वयनमा आइसकेको कम्पनीका सिइओ मिकेल पिटरसनले बताएका छन्। उनले चुनाव...

नर्वेको जितमा हालाण्डको ह्याट्रिक

एजेन्सी – एर्लिङ हालाण्डले ह्याट्रिक गरेको युइएफए नेसन्स लिगको खेलमा नर्वेले सहज जित हासिल गरेको छ । लिग बी समूह ३ मा नर्वेले आइतवार कजाकिस्तानलाई ५-० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा नर्वेको जितमा सोर्लोथ र नुसाले गोल थपे । हालाण्डले २३औं र ३७औं मिनेटमा गोल गर्दै नर्वेलाई सानदार सुरुवात दिलाएका थिए...

यूईएफए नेसन्स लिग : इटालीलाई हराएर फ्रान्स शीर्षमा

काठमाडौँ — एडरिन रेबियटको दुई गोलमा फ्रान्सले यूईएफए नेसन्स लिगमा आइतबार इटालीलाई ३–१ ले हराएको छ । यो जितसँगै फ्रान्सले लिग–वानको ग्रुप–टु जितेको छ । इटाली एकै गोल अन्तरले मात्र पराजित रहेको भए समूह विजेता हुने थियो । सानसिरोमा भएको खेलमा मार्सेली मिडफिल्डर रेबियटले दोस्रो र ६५ औं मिनेटमा एक एक गोल गरे । सन्...

बढ्न सकेन घरजग्गा कारोबार

काठमाडौँ — गत असोजको तुलनामा कात्तिकमा संख्याका आधारमा घरजग्गा कारोबार बढे पनि राजस्व घटेको छ । घरजग्गा व्यापारको सिजन कात्तिकदेखि सुरु भए पनि कारोबार बढ्न नसकेको व्यवसायी बताउँछन् । गत असोजमा ३१ हजार ४ सय १४ वटा कित्ताकाटको लिखत पारित हुँदा कात्तिकमा ३२ हजार १ सय ६० पटक कित्ताकाट लिखत पारित भएको...

राजीनामा दिए बैकुण्ठ अर्यालले

राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरह भूमिका दिएका बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन्। उनले सोमबारबाट लागू हुने गरी राजीनामा दिएको राष्ट्रिय योजना आयोग स्रोतले जानकारी दिएको छ। उनी आइतबार राष्ट्रिय योजना आयोगमा हाजिर भएका थिए। उनले कात्तिक १४ गते भ्रष्टाचार मुद्दामा सफाइ पाएका थिए। अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा उनी संलग्न भएको भन्दै गत...

रास्वपाको उम्मेदवार अपहरणमा: प्रमुख निर्वाचन आयुक्त भन्छन् “गृह मन्त्रालयले हेर्नु पर्ने हो”

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूले तय गरेको उम्मेदवारलाई 'अपहरण' गरेको भन्दै विज्ञप्ति जारी गरेको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीले निर्वाचन आयोगमा हुम्ला सर्केगाड गाउँपालिकामा रास्वपाको तर्फबाट उपाध्यक्ष पदमा सुजाता थापा र उनका श्रीमान बल थापालाई अज्ञात समूहले अपहरण गरेको भन्दै निवेदन दिएका हुन्। शनिबार दिउँसो १ बजेतिर करिब ४० देखि...

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो दुई बजे उनको निधन भएको उनका भान्जा सुरज भट्टराईले अनलाइनखबरलाई जानकारी दिए । अस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो । ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । उनी वरिष्ठ अधिवक्तासमेत हुन्...

भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण, ‘ऐतिहासिक’ परीक्षणको प्रशंसा

नयाँदिल्ली । आणविक शक्ति सम्पन्न भारतले आफ्नो पहिलो हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरेको छ । प्रतिद्वन्द्वी चीनले आफ्नो नवीनतम सैन्य उड्डयन शक्ति प्रदर्शन गरेको केही दिनपछि उच्च प्रविधियुक्त शक्तिशाली हतियारको प्रचार गर्दै रक्षामन्त्री राजनाथ सिंहले आइतबार यस सफलताका लागि योगदान पुर्‍याउने भारतीय टोलीको उच्च प्रशंसा गरेका छन् ।  हाइपरसोनिक्स प्रविधि मिसाइल प्रविधिको...