दुई महिनाभित्र स्वास्थ्य नीति ल्याउँदै गण्डकी प्रदेश सरकार

गण्डकी प्रदेश सरकारले स्वास्थ्य नीति अबको दुई महिनाभित्र ल्याउने भएको छ । कार्यक्रम टक अफ दि टाउनमा कुरा गर्दै गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव बिनोद विन्दु शर्माले अब बढीमा दुई महिनाभित्र स्वास्थ्य नीति आउँछ, त्यसमा स्वास्थ्यका सबै विषयलाई गम्भीरताका साथ समेटेका छौं । विशेषगरी मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकताका...

पुनःनिर्माणले चट्ट मध्यपुर थिमी (भिडियो सामग्री)

भत्तपुर जिल्लाको मध्यपुर थिमीमा अहिले सम्पदा पुनःनिर्माण लगभग पूरा भएको छ । आकर्षक, कलात्मक, पुरानै शैलीले मध्यपुर थिमीका पाटी पौवा, मठमन्दिर लगायतका ऐतिहासिक सम्पदा लगभग पूरा हुँदै छन् । केही पूरा भएर चट्ट आकर्षक मनै लोभाउने खालका देखिन्छन् । अहिले मठमन्दिर मात्रै होइन, सार्वजनिक सम्पदाको संरक्षण गरेर फोहोर फाल्ने डंगुर...

विपद्मा काम गर्ने पत्रकारलाई खोई सुरक्षा ?

नेपालमा हरेक वर्ष बाढी, पहिरो तथा विभिन्न प्राकृतिक विपद आइरहन्छ । त्यसमा पत्रकार सूचना सम्प्रेषण गर्न पुगिहाल्छन् । उनीहरुले विपद्को समाचार लगातार दिइराखेका हुन्छन् । उनीहरुले जसरी हुन्छ सूचना जनतासामु पु¥याउन खटिएका हुन्छन् । तर, तिनै पत्रकार आपू चाहिँ कसरी काम गर्छन ? के तिनीहरुले सुरक्षा मापदण्ड अपनाएका छन् त...

…त्यसपछि मैले प्रचण्डसँगको ४० वर्षे सम्बन्ध तोडेँ : बादल

…त्यसपछि मैले प्रचण्डसँगको ४० वर्षे सम्बन्ध तोडेँ : बादल
पूर्वगृहमन्त्री तथा नेकपा एमालेका वागमती प्रदेश इन्चार्ज रामबहादुर थापा ‘बादल’ मिडियामा कमैमात्र बोल्नुहुन्छ । उहाँ पार्टी बैठकहरूमा समेत विरलै बोल्ने नेतामा पर्नुहुन्छ । बादलको नबोल्ने स्वभाव नै उहाँको राजनीतिक पहिचान हो । पुस ५ को संसद विघटनपछि नेकपा विभाजित भयो । त्यसबेला बादल कता लाग्छन् भन्ने धेरैलाई चासो थियो ।...

गणतन्त्रका १२ वर्ष- मुसहर जनता : न भूमि न नागरिकता

नेपाललुक संवादाता । काठमाडौं ६ फागुन, २०७७ । नेपालको संविधानले कुनै पनि नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरेको छ । संविधानको भाग २ को धारा १० को उपधारा १ मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भन्ने उल्लेख गरेको छ...

हलिया मुक्ति घोषणाको १२ वर्षः हलो छुट्यो, तर दुःख छुटेन…(भिडियो सहित)

हलिया मुक्ति घोषणाको १२ वर्षः हलो छुट्यो, तर दुःख छुटेन…(भिडियो सहित)
नेपाललुक संवादाता । २३ माघ, काठमाठौं । २०६५ मा सरकारले देशभर हलिया मुक्तिको घोषणा गर्‍यो । तर, डोटी र डलेलधुरामा अझैैं पनि आफ्नो मालिककहाँ हलिया काम गरिरहेका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा हलिया प्रथा अझैं कायमै छ । ऋण लिएपछि पुस्तौंसम्म बँधुवा मजदूर बनिने हलिया प्रथा विगतमा पश्चिम नेपालमा निकै प्रचलित थियो ।...

गण्डकी प्रदेश : मानसिक स्वास्थ्यको क्षेत्रमा एक वर्षभित्र परिवर्तन हुन्छ

गण्डकी प्रदेशमा अबको एक वर्षभित्र देखिने गरि परिवर्तन हुने त्यहाँका सरोकारवालाहरुले बताएका छन् । इमेज च्यानलबाट प्रसारण हुने कार्यक्रम टक अफ द टाउनमा कुरा गर्दै उनीहरुले अब गण्डकी प्रदेशमा एक वर्षभित्र मानसिक स्वास्थ्यसँगै अरु सबै प्रकारको स्वास्थ्य सेवामा उल्लेख्य परिवर्तन आउने बताएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका...

मातृका देवकोटाको जीवन सङ्घर्षः मान्छे जन्मनु र मर्नु एउटा जीवनचक्र हो । एकदिन मर्नु नै छ भनेर मैले आत्महत्या प्रयास गरेँ

मातृका देवकोटाको जीवन सङ्घर्षः  मान्छे जन्मनु र मर्नु एउटा जीवनचक्र हो । एकदिन मर्नु नै छ भनेर मैले आत्महत्या प्रयास गरेँ
एउटा मानिस बाल्यकालदेखि मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरह्यो । उसले आत्महत्यको प्रयास ग¥यो । तर, मृत्युले उसलाई जित्न सकेन् । मातृका देवकोटा गोरखाको दुर्गम गाउँ आँपपिपल गाउँमा आजभन्दा ५० वर्ष अगाडि २०२७ सालमा जन्मिएको एउटा व्यक्ति, जो ९ कक्षा पढ्दा पढ्दै मानसिक स्वास्थ्य समस्याको संकेतहरु देखा पर्न थाले । जो व्यक्ति...