सबैले समन्वयको कुरा त गर्छन, तर समन्वय गर्न कसैले चाहदैनन् : नवराज प्याकुरेल

सबैले समन्वयको कुरा त गर्छन, तर समन्वय गर्न कसैले चाहदैनन् :  नवराज प्याकुरेल
नवराज प्याकुरेल अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिको आयोजना प्रमुख भएर गएको केही महिना मात्र भयो । समग्र काठमाडौंको विकासको निम्ति उहाँले के कस्तो नीति र योजना बनाइराख्नु भएको छ ? इमेज च्यानलको कार्यक्रम टक अफ द टाउनमा जगदीश खरेलले प्याकुरेलसँग गर्नुभएको कुराकानीको सम्पादित अंश...

निजामती प्रशासन किन गतिशील हुन सकेन् ? सहरी विकास मन्त्रालयका सचिव मधुसुधन अधिकारीको विश्लेषण

नेपाल सरकारका सचिव मधुसुधन अधिकारी अहिले सहरी विकास मन्त्रालयको सचिव हुनुहुन्छ । यसै सिलसिलामा कार्यक्रम टक अफ द टाउनले गरेको समग्र सहरी विकासका सम्बन्धमा गरिएको कुराकानीको सारसंक्षेप ः निजामती प्रशासन ः आधारभूत रूपमा कर्मचारीतन्त्र सिर्जनात्मक भएन, राजनीतिलाई नै सही मार्गदर्शन गर्ने गरी यसले कार्य गर्न सकेन भन्नु वा मुलुकमा...

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणलाई विज्ञहरुको सुझावः चुनौतिलाई चिर्नुस्, पैसा छैन भनेर बस्न मिल्दैन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणलाई विज्ञहरुको सुझावः चुनौतिलाई चिर्नुस्, पैसा छैन भनेर बस्न मिल्दैन
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा प्राधिकरण गठन भएर भर्खर मात्र यसले नयाँ प्रमुख पाएको छ । नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा यसले अबको बाटो कसरी लिनुपर्छ ? चुनौति के छ ? यसको भविष्य कस्तो छ ? यहीँ सेरोफेरेमा विपद् विज्ञ एवं पूर्व मन्त्री डा. गंगालाल तुलाधर तथा विपद् विज्ञ...

विपद्को जोखिम घटाउनु नै मेरो मुख्य प्राथमिकता हुनेछ : अनिल पोखरेल

विपद्को जोखिम घटाउनु नै मेरो मुख्य प्राथमिकता हुनेछ : अनिल पोखरेल
अनिल पोखरेल राष्ट्रिय विपद जोखिम तथा न्यूनीकरण व्यवस्थापन प्राधिकरण विपद्को क्षेत्रमा काम गर्ने पहिलो निकाय हो । यसमा भर्खर मात्र अनिल पोखरेल कार्यकारी प्रमुख भर्खर नियुक्त भएका छन् । विपद् खोजिख न्यूनीकरण तथा व्यवस्थापन ऐन र नियमावलीको प्रावधान अनुसार यो संरचना गठन भएको हो । अब यसले कसरी काम...

बाँकेको राप्ती सोनारी गाउँपालिका : विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापनमा उदाहरणीय अभ्यास

अरुले पनि सिक्ने कि ! बाँकेको राप्ती सोनारी गाउँपालिका विपद् जोखिमको दृष्टीले अति जोखिम स्थल मध्येको एक हो । यो गाउँपालिका विशेष गरी बाढी, डुवान, कटान, शितलहर र आगलागीबाट वर्षेनी प्रभावित हुँदै आएको छ । मोहना नदीको वाढीले प्रत्येक वर्ष जस्तो कटान र डुवानको समस्या ब्यहोर्दै आएका राप्ती सोनारी...

६ महिनापछि आउनुहोस् अझ राम्रो परिणाम पाउनुहुनेछ- चिरिबाबु महर्जन

६ महिनापछि आउनुहोस् अझ राम्रो परिणाम पाउनुहुनेछ- चिरिबाबु महर्जन
विपद् ब्यवस्थापनमा ललितपुर महानगरपालिका ललितपुर महानगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापनमा उल्लेख्य काम गरेको पाइएको छ । आपतकालिन केन्द्र संचालन, विपद्को स्थितिमा बस्नका लागि ठाउँठाउँमा भवन निर्माणदेखि स्वयंसेवक तयार गर्ने काम महानगरपालिकाले गरेको छ । ईमेज च्यानलको कार्यक्रम टक अफ दि टाउनका लागि जगदीश खरेलसँगको स्थलगत अध्ययन तथा कुराकानीकोक्रममा ललितपुर...

हामी ठेकेदार होइन, उपभोक्ता समितिमा विश्वास गछौः सुनिल प्रजापति

हामी ठेकेदार होइन, उपभोक्ता समितिमा विश्वास गछौः सुनिल प्रजापति
ऐतिहासिक र पुरातात्विक महत्वको प्राचिन शहर भक्तपुर । अहिले नेपाल मजदूर किसान पार्टीका नेता सुनिल प्रजापति भक्तपुर नगरपालिकाको प्रमुख (मेयर) हुनुहुन्छ । यो नगरपालिकामा नेमकिपाको सबैभन्दा बढी प्रभाव छ । संघीय संसदमा नेमकिपाकै प्रेम सुवाल निर्वाचित हुनु भएको छ । देशका अरु ठाउँमा नेमकिपाको प्रभाव सून्य जस्तै छ । तर...

भारतमा बलात्कारपछि हत्याको घटनाका चार सन्दिग्धको ‘प्रहरी इन्काउन्टरमा मृत्यु’

भारतमा बलात्कारपछि हत्याको घटनाका चार सन्दिग्धको ‘प्रहरी इन्काउन्टरमा मृत्यु’
भारतमा पशुचिकित्सकको बलात्कारपछि हत्याको घटनाका चार सन्दिग्ध व्यक्तिको 'प्रहरी इन्काउन्टरमा मृत्यु' दक्षिण भारतको हैदराबादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार सन्दिग्ध व्यक्तिहरूको "प्रहरी इन्काउन्टर"मा मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। उनीहरूलाई प्रहरीले बुधवार आफ्नो नियन्त्रणमा लिएको थियो। त्यसपछि उनीहरूलाई १४ दिनका लागि न्यायिक हिरासतमा राखिएको थियो। तेलङ्गाना प्रहरीका एक वरिष्ठ अधिकारीले...

तिब्बती शरणार्थीबारे अमेरिकाको चासो, नेपाल-चीन सुपुर्दगी सन्धि नगर्न सांसदहरूको आग्रह

अमेरिकी संसद्‌को मानवाधिकार हेर्ने संसदीय निकायका दुई सहअध्यक्षसहित आठ सांसदले तिब्बती समुदायविरुद्ध लक्षित हुन सक्ने भन्दै चीनसँग सुपुर्दगी सन्धि नगर्न नेपालको ध्यानाकर्षण गराएका छन्। अमेरिकास्थित नेपाली राजदूतलाई पत्र लेख्दै अमेरिकी कंग्रेसको टम ल्यान्टस ह्यूमन राइट्स कमिशनका दुई सहअध्यक्ष तथा अन्य छ सांसदले नेपालमा बसिरहेका तिब्बतीहरूको मानवाधिकार पूर्ण रूपमा सुनिश्चित गर्न आग्रह...

बंगलादेशका राष्ट्रपति आज नेपाल आउँदै

बंगलादेशका राष्ट्रपति आज नेपाल आउँदै
काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज मध्यान्ह नेपाल आइपुग्दैछन् ।  राष्ट्रपति आज मध्यान्ह १२ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् । उनी बंगलादेश एयरलाइन्सको उडानबाट आउनेछन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा राष्ट्रपति हमिद चार दिने भ्रमणका लागि आज नेपाल आउने भएका हुन् ।  उनलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीलगायतका उच्च अधिकारीहरुले स्वागत...