विपद् ब्यवस्थापन प्राधिकरणमा नेतृत्वको बहस

विपद् ब्यवस्थापन प्राधिकरणमा नेतृत्वको बहस
विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन राष्ट्रिय प्राधिकरणको नेतृत्वलाई लिएर बहस जारी छ । प्राधिकरण गठनको प्रक्रिया अघि बढेसँगै ईमेज च्यानलको कार्यक्रम टक अफ दि टाउनमा कस्तो ब्यक्तिले प्राधिकरणको नेतृत्व सम्हाल्न सक्छ भन्नेबारे बहस चलाइएको छ । जगदीश खरेलले चलाएको बहसमा राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र प्राधिरणकै...

विपद् जोखिम न्यूनीकरणमा स्थानीय तहलाई बलियो बनाउन सुझाव

विपद् जोखिम न्यूनीकरणमा स्थानीय तहलाई बलियो बनाउन सुझाव
अहिले स्थानीय तहहरुले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी ऐन , नियमावली बनाइरहेका छन् । अधिकांश स्थानीय तहले कानून बनाइसकेको र केही बनाउनेक्रममा रहेको भन्दै सरोकारवालाहरुले विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापनमा स्थानीय समुदायको भूमिका वढाउनुपर्नेमा जोड दिएका छन् । काठमाण्डौको भएको कार्यक्रममा विपद बिज्ञ, पूर्व शिक्षा मन्त्री डा गंगा...

विपद् जोखिम न्युनिकरणमा उल्लेख्य उपलब्धी–ईन्दू घिमिरे, सहसचिव, गृह मन्त्रालय

विपद् जोखिम न्युनिकरणमा उल्लेख्य उपलब्धी–ईन्दू घिमिरे, सहसचिव, गृह मन्त्रालय
गृह मन्त्रालयका सहसचिव तथा द्वन्द तथा विपद् ब्यवस्थापन महाशाखा प्रमुख ईन्दू घिमिरेले विपद् जोखिम न्युनिकरण र ब्यवस्थापनमा उल्लेख्य उपलब्धी हासिल भएको दाबी गरेकी छन् । ईमेज च्यानलको कार्यक्रम टक अफ दि टाउनका लागि जगदीश खरेलसँगको कुराकानीमा उनले मन्त्रालय र सम्वद्ध निकायहरुको निरन्तरको प्रयासले विपद् जोखिम न्युनिकरण र ब्यवस्थापनमा उल्लेख्य...

विपद् ब्यवस्थापनलाई उच्च महत्व दिँदै नेपाल प्रहरी र सशस्त्र प्रहरी

विपद् ब्यवस्थापनलाई उच्च महत्व दिँदै नेपाल प्रहरी र सशस्त्र प्रहरी
नेपाल लुक संवाददाता नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानीरिक्षकहरुले विपद् ब्यवस्थापनका सबै क्रियाकलापको समन्वयात्मक र प्रभावकारी ब्यवस्थापनमा थप सक्रिय भएर लाग्ने वताएका छन् । ईमेज च्यानलबाट प्रसारण हुने कार्यक्रम टक अफ दि टाउनका लागि जगदीश खरेलसँगको कुराकानीमा नेपाल प्रहरीका महानीरिक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानीरिक्षक शैलेन्द्र...

उत्तर कोरियाद्वारा नयाँ प्रकारको क्षेप्यास्त्र परीक्षण

बीबीसी-उत्तर कोरियाले दुई छोटो दुरीका क्षेप्यास्त्र समुन्द्रमा प्रहार गरेको दक्षिण कोरियाको सैन्य प्रमुखले बताएका छन्। बिहीवार बिहान ती क्षेप्यास्त्र उत्तर कोरियाको पूर्वमा रहेको ओन्सानबाट प्रक्षेपण गरिएको बताइएको छ। एक अधिकारीका अनुसार ६ सय ९० किलोमिटर पर पुगेको एउटा क्षेप्यास्त्र नयाँ प्रकारको थियो। गत महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग किम जङ-अनले अचानक भेटेपछि उत्तर...

डिभोर्सकै दिन लोग्नेलाई पर्‍यो ९ अर्बको चिठ्ठा

जब लोग्ने स्वास्नीबीचको सम्बन्धविच्छेद मुद्दाको अन्तिम सुनुवाइ अदालतमा चलिरहेको बेला लोग्नेलाई एक्कासि अर्बौँ रुपैयाँको चिठ्ठा परेको खबर आउँछ भने परिस्थितिले कस्तो मोड लेला ? अमेरिकामा हालै यस्तै अकल्पनीय घटना भएको छ । अदालतमा डिभोर्सको मुद्दाको सुनुवाइ चलिरहेका बेला लोग्नेले यस्तो खबर सुने कि खुसीले भुइँमा खुट्टा रहेन । तर अफसोच, उनको...

इरान-अमेरिका द्वन्द्व: किन लगाए ट्रम्पले इरानविरुद्ध नयाँ प्रतिबन्ध

बीबीसी-अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत् इरानमाथि थप प्रतिबन्ध लगाइएको घोषणा गरेका छन्। देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईप्रति लक्षित नयाँ प्रतिबन्धहरूलाई ट्रम्पले अमेरिकी ड्रोन खसालिएको र 'अन्य थप कुराको' प्रत्युत्तर भएको बताएका छन्। राष्ट्रपति ट्रम्पले इरानी शासनको उत्तेजक व्यवहारका लागि सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई सबैभन्दा बढी जिम्मेवार रहेको भन्दै उनीविरुद्ध...

हङ्‌कङ प्रदर्शन: सुपुर्दगी विधेयकको विरोध रोकिएन, नेत्री क्यारी लामको राजीनामा माग

अभियुक्तहरूलाई सुपुर्दगीका लागि चिनियाँ मुख्य भूभाग पठाउन सक्ने व्यवस्था गरिएको विधेयक स्थगित गर्ने घोषणा गरिएको भए पनि प्रदर्शनकारीहरूले हङ्‌कङमा सडक कब्जा गरिरहेका छन्। विधेयकको विरोधमा आइतवार झन्डै २० लाख मानिसहरू प्रदर्शनमा सहभागी भएको आयोजकहरूले दाबी गरेका छन्। पुष्टि भएमा त्यो हङ्‌कङको इतिहासकै सबैभन्दा ठूलो प्रदर्शन हुनेछ। तर प्रहरीका अनुसार आइतवारको प्रदर्शनमा झन्डै साढे...