अर्थमन्त्रीको प्रस्तावपछि आर्थिक विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । प्रतिनिधिसभाले आर्थिक विधेयक, २०८३ पारित गरेको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकले उक्त विधेयक बहुमतबाट स्वीकृत गरेको हो।

विधेयकमाथि दर्ता गरिएका संशोधन प्रस्तावहरूलाई सभाले स्वीकार गरेन। त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई प्रतिनिधिसभाले अनुमोदन गरेको हो।

तपाईको प्रतिक्रिया