थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली महिला टोली घोषणा

फाइल तस्बिर काठमाडौं ।थाइल्याण्डविरुद्ध हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली घोषणा गरिएको छ। मुख्य प्रशिक्षक राजेन्द्र तामाङले शुक्रबार २३ सदस्यीय नेपाली टोली सार्वजनिक गरेका हुन्। नेपालले बैंककमा दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ। पहिलो खेल मे ३० मा बन्द रंगशालामा हुनेछ भने दोस्रो खेल जुन २ मा...

लुम्बिनी प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रारम्भ : रुपन्देहीको पश्चिम नवलपरासीमाथि २१७ रनको सानदार जित

तिलोत्तमा । रुपन्देहीमा शुक्रबारदेखि लिला सेन्चुरी मेमोरियल लुम्बिनी प्रदेशस्तरीय यु–१६ छनोट क्रिकेट प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेलमै घरेलु टोली रुपन्देहीले पश्चिम नवलपरासीलाई २१७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो। टस जितेर पहिला ब्याटिङ रोजेको रुपन्देहीले ३५ ओभरको निर्धारित खेलमा ३३.१ ओभरमै सबै विकेट गुमाउँदै ३१६ रनको...

थाइल्यान्डसँग ७८ रनले पराजित भयो नेपाल

काठमाडौं, जेठ ६ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–थ्री चरणको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ। थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा सोमबार भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा १५८ रन बनायो। जवाफमा नेपालले २० ओभरमा ९ विकेट गुमाएर मात्र...

साफ यू–१९ च्याम्पियनसिप खेलेर नेपाली टिम स्वदेश फर्कियो

साफ यू–१९ च्याम्पियनसिप खेलेर नेपाली टिम स्वदेश फर्कियो
काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली यू–१९ फुटबल टिम स्वदेश फर्किएको छ। प्रतियोगिताको सेमिफाइनलमा बंगलादेशसँग पराजित भएसँगै नेपालको यात्रा त्यहीँ टुंगिएको थियो। समूह ‘बी’ मा रहेको नेपाल उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। सेमिफाइनलमा बंगलादेशसँग हार बेहोरेपछि नेपाली टोली प्रतियोगिताबाट बाहिरिएको हो। टोली मंगलबार बिहान १०:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत...

थाइल्यान्ड ग्लोबल छनोटमा पुग्यो, नेपाललाई युएईविरुद्ध जित्नैपर्ने दबाब

फाइल तस्बिर । काठमाडौं । आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा थाइल्यान्ड एक खेल बाँकी रहँदै स्थान सुरक्षित गर्न सफल भएको छ। थाइल्यान्डले आइतबार भएको खेलमा युएईलाई ५४ रनले पराजित गर्दै ८ अंक बनाएको छ र ‘सुपर थ्री’ चरणबाट ग्लोबल छनोटमा स्थान पक्का गरेको हो। अब बाँकी स्थानका लागि नेपाल र युएईबीच प्रतिस्पर्धा...

साउदी प्रो लिगको उपाधि अल–इत्तिहादलाई, बेन्जेमाको कप्तानीमा १०औँ सफलता

काठमाडौं — करिम बेन्जेमाको कप्तानीमा रहेको अल–इत्तिहादले साउदी प्रो लिगको उपाधि हात पारेको छ। बिहीबार राति अल–राइदमाथि ३–१ को जित निकालेसँगै अल–इत्तिहादले लिगको शीर्ष स्थान सुरक्षित गर्दै च्याम्पियन बनेको हो। जितमा स्टेभन बेर्जविन, ड्यानिलो पेरेरा र अब्दुलरहिम अलोबुदले गोल गरे। अल–राइदका ओउमार गोन्जालेजले सुरुवाती अग्रता दिलाएका थिए। नवौँ मिनेटमा गोन्जालेजको गोलबाट...

प्लानिङ ब्वाइज युनाइटेड ए डिभिजन लिगमा बढुवा

काठमाडौं — प्लानिङ ब्वाइज युनाइटेडले ऐतिहासिक सफलता हासिल गर्दै नेपाली फुटबलको शीर्षस्तरीय ए डिभिजन लिगमा स्थान बनाएको छ। मंगलबार सादोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बाँसबारी क्लबलाई २–० ले पराजित गर्दै प्लानिङ ब्वाइजले बी डिभिजन लिगको शिर्ष स्थानमा रहँदै ए डिभिजनमा बढुवा भएको हो। खेलमा प्लानिङ ब्वाइजका पूजन थापाले एक गोल गरेका थिए...

सन्दीप लामिछानेको घोषणा: क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने निर्णय

काठमाडौं — नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौताबाट बाहिरिने घोषणा गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत एक पोस्ट सार्वजनिक गर्दै सन्दीपले व्यक्तिगत र व्यावसायिक कारणले केन्द्रीय सम्झौताबाट अलग हुने निर्णय गरेको जानकारी दिएका हुन्। उनले सम्झौताबाट बाहिरिए पनि नेपालका लागि खेल्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।...

विराट कोहलीले लिए टेष्ट क्रिकेटबाट सन्न्यास

काठमाडौं : भारतीय पूर्वकप्तान विराट कोहलीले टेष्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। उनले क्रिकेटको सबैभन्दा लामो फम्र्याटबाट सन्न्यासको घोषणा गरेका हुन्। रोहित शर्माले टेष्ट क्रिकेटबाट सन्न्यास लिएको केही दिनमा नै विराटले पनि सन्न्यासको घोषणा गरेका हुन्। उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफ्नो सन्न्यासबारे जानकारी दिए। सन् २०११ मा टेष्ट क्रिकेटमा डेब्यु...

आइपिएल अनिश्चितकालका लागि स्थगित

नयाँदिल्ली, वैशाख २६ गते । भारतीय प्रिमियर लिग (आइपिएल) भारत र पाकिस्तान बीचको बढ्दो सीमा तनावका कारण अनिश्चितकालका लागि स्थगित गरिएको भारतीय मिडियाले शुक्रबार जानकारी दिएका छन्। धर्मशालामा बिहीबार भएको खेल रद्द भएपछि क्रिकेट अधिकारीहरूले आइपिएलको आगामी खेल स्थगित गर्ने निर्णय लिएका हुन्। धर्मशाला जम्मू सहरबाट लगभग २०० किलोमिटरको दुरीमा स्थित...