शैलुङलाई यसरी चिनौं र बुझौं.., शैलुङमा के के छन्, आकर्षण, विशेषता र सम्भावनाहरु?

शैलुङलाई यसरी चिनौं र बुझौं.., शैलुङमा के के छन्, आकर्षण, विशेषता र सम्भावनाहरु?
नेपालको रामेछाप र दोलखा जिल्लाबीच अवस्थित शैलुङ एक अद्भुत प्राकृतिक स्वर्ग हो। काठमाडौँबाट लगभग १२०-१३० किलोमिटर टाढा रहेको यो ठाउँ प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्त्वका कारण निकै प्रख्यात छ। यहाँको हरियाली, पर्वतको दृश्य र वन्यजन्तुहरूको उपस्थिति यसलाई एक रमणीय पर्यटन गन्तव्य बनाउँछन्।। हालैको "Talk of the Town" कार्यक्रममा शैलीुङको प्रकृति र...

मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारको एक वर्षे उपलब्धि

मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारको एक वर्षे उपलब्धि
वीरेन्द्रनगर — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा पत्रकार सम्मेलन गरी आफ्नो सरकारका मुख्य उपलब्धिहरू सार्वजनिक गरेका छन्। २०८० चैत २७ गते नेकपा (माओवादी केन्द्र)को समर्थनमा बनेको सरकारको नेतृत्व लिएका कँडेलले सत्ता साझेदार फेरिए पनि अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयनमा निरन्तरता दिएको बताए। मुख्यमन्त्रीका...

महानिर्देशक भन्छन्– एक वर्ष भित्र देखिने गरि खानेपानी तथा सरसरफाइमा उपलब्धी हासिल हुन्छ…

महानिर्देशक भन्छन्– एक वर्ष भित्र देखिने गरि खानेपानी तथा सरसरफाइमा उपलब्धी हासिल हुन्छ…
काठमाडौं, हालै इमेज च्यानलको प्रसारित कार्यक्रम "Talk of the Town" मा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ उपस्थित भए। उनले पत्रकार जगदीश खरेलसँग दिगो र सुरक्षित खानेपानी तथा सरसफाई व्यवस्थापनको बारेमा सरकारका प्रयास र आगामी योजनाहरूमा कुरा गरे। महानिर्देशक रामकुमार श्रेष्ठले सरकारको लक्ष्यलाई स्पष्ट पार्दै भने, "अहिले...

प्रधानमन्त्रीको नेतृत्वमा”सफा नेपाल अभियान”शुरु हुँदै…मन्त्रीका उपलब्धि र प्रतिबद्धता यस्ता छन्…

प्रधानमन्त्रीको नेतृत्वमा”सफा नेपाल अभियान”शुरु हुँदै…मन्त्रीका उपलब्धि र प्रतिबद्धता यस्ता छन्…
वरिष्ठ पत्रकार जगदीश खरेल निरन्तर रूपमा खानेपानी र सरसफाइ सम्बन्धी बहस कार्यक्रम "Talk of Town" मार्फत जनचेतना फैलाउँदै आउनुभएको छ। यस अङ्कमा, खानेपानी मन्त्री प्रदीप यादवसँग सुरक्षित र दिगो खानेपानी तथा सरसफाइका सन्दर्भमा हालका योजनाहरू र आगामी कदमहरूबारे गहिरो छलफल भएको छ। मन्त्री यादवले यस कार्यक्रममार्फत सरकारको प्रगति र आगामी दिनमा...

पाँचौ राष्ट्रिय श्रमतथा रोजगार सम्मेलनः“आन्तरिक रोजगार प्रवद्धन दशक”घोषणा, कार्यान्वयन यसरी हुँदै…

पाँचौ राष्ट्रिय श्रमतथा रोजगार सम्मेलनः“आन्तरिक रोजगार प्रवद्धन दशक”घोषणा, कार्यान्वयन यसरी हुँदै…
राष्ट्रिय श्रम तथा रोजगारी सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। यस सम्मेलनको सफलता र उपलब्धिहरू के रहे भन्ने कुरा १६ बुँदे घोषणापत्र जारी गर्दै स्पष्ट गरिएको छ। अब सरकारको आगामी कदम कस्ता हुनेछन् भन्ने विषयमा कुराकानी गर्न यस पटक Image Channel द्वारा प्रसारितकार्यक्रम Talk of the Town मा श्रम, रोजगार र...

भूकम्पको पाठ: सुरक्षित घर निर्माण, जीवनको आधार!

भूकम्पको पाठ: सुरक्षित घर निर्माण, जीवनको आधार!
कार्तिक १७, २०८० (नोभेम्बर ३, २०२३) मा जाजरकोटमा भूकम्पले ठूलो क्षति पु¥यायो, जसले १५७ भन्दा बढीको ज्यान लिएको छ र सयौं मानिस घाइते भएका छन्। अहिले पीडितहरू अस्थायी टहरामा बस्न बाध्य छन्, जहाँ उनीहरूले तातो, चिसो, घाम, र वर्षाको चुनौतीको सामना गर्नुपरेको छ। बासिन्दाहरू छिटो पुनर्निर्माणको आशा गरिरहेका छन्, तर...

वास प्लान : तीनै तहका सरकारको समीक्षा, विकास साझेदारको लगानी प्रतिबद्धता

वास प्लान : तीनै तहका सरकारको समीक्षा, विकास साझेदारको लगानी प्रतिबद्धता
देशभरिका १६ वटा स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि, सात वटै प्रदेशका खानेपानी तथा सरसफाइ हेर्ने विभागीय मन्त्रालयका सचिव तथा प्रतिनिधि र संघीय सरकार, खानेपानी मन्त्रालयका सचिव तथा महाशाखा प्रमुखहरु, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक, उपमहानिर्देशक तथा अन्य विभागीय प्रमुखहरु र वास प्लान निर्माण गर्न साझेदारी गरेका संघसंस्थाका पदाधिकारीहरुको सहभागितामा...

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ‘प्रधानमन्त्री कार्यालय’ मातहत ल्याउनुको अर्को विकल्प छैन : अनिल पोखरेल

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ‘प्रधानमन्त्री कार्यालय’ मातहत ल्याउनुको अर्को विकल्प छैन : अनिल पोखरेल
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले नेपालमा अहिले ९० प्रतिशतभन्दा बढी भवनका संरचना जोखिममा रहेको बताउनु भएको छ । इमेज च्यानलबाट प्रशारण भएको कार्यक्रम टक अफ दि टाउनमा बोल्दै उहाँले भन्नु भयो, अहिले नेपालमा जम्मा ५ प्रतिशत भवनहरु मात्रै सुरक्षित छन् । कुनै...

Public Sanitation in ‘South Asia’

Public Sanitation in ‘South Asia’
The special Discussion program titled "South Asian Exchange on Public Sanitation" was held on Dhaka, Capital of Bangladesh.   The program was organized with the aim of discussion about the status of public sanitation in the South Asian countries specially Nepal-India and Bangladesh.  The representatives from the governments, concerned authorities and...