एमाले उपाध्यक्ष भीम रावलद्वारा सांसद पदबाट राजीनामा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । रावल राजीनामा दिन संसद सचिवालयमा आएको र त्यहाँ साथीहरूले रोकेका कारण नयाँ बानेश्वरमा संसद भवनमा गएर सभामुखसमक्ष राजीनामा दिने तयारी गरेको उहाँ निकट स्रोतले बतायो । शेरबहादुर देउवालाई विश्वासको मत दिनु अघि उनले पदबाटै...

प्रधानमन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्रीको एकैदिन छिनोफानो: यस्तो त अंकगणित

प्रधानमन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्रीको एकैदिन छिनोफानो: यस्तो त  अंकगणित
हाल प्रतिनिधिसभामा सभामुखसहित २६७ सांसदको बहुमतका लागि १३४ चाहिन्छ । कांग्रेसको ६१, माओवादीको छक्कवहादुर लामासहित ५० र उपेन्द्र बाबुराम पक्षको कम्तीमा १६ सांसद हुने अनुमान छ । त्यस्तै राष्ट्रिय जनमोर्चाको एक भोट पनि विपक्षी गठबन्धनमा जानेछ । त्यति हुँदा पनि १२९ सिटमात्र हुन्छ ।  यदि २१ जनाले राजीनामा दिए भने एमालेको...

प्राकृतिक विपद्को सामना : राष्ट्रिय नारा र नवीन कार्ययोजनासहित अघि बढौं: केपी शर्मा ओली

मुलुकका विभिन्न भाग यतिबेला डढेलो र आगलागीको चपेटाले आक्रान्त छन् । यस्ता विभिन्न प्राकृतिक विपद्हरू हामीकहाँ आइरहन्छन् । हामीले सकेसम्म यिनको स्थायी समाधान खोज्ने बाटो अबलम्वन गर्नुपर्छ । यसमा तत्कालका लागि उद्दार, राहत, पुनःबसोवासको व्यवस्था गर्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुराचाहिँ हामीले स्वास्थ्य क्षेत्रमा ‘निरोगी नेपाल’ लाई मूल नीति भनेजस्तै...

गणतन्त्रका १२ वर्ष- मुसहर जनता : न भूमि न नागरिकता

नेपाललुक संवादाता । काठमाडौं ६ फागुन, २०७७ । नेपालको संविधानले कुनै पनि नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरेको छ । संविधानको भाग २ को धारा १० को उपधारा १ मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भन्ने उल्लेख गरेको छ...

समृद्धि मात्रै होइन, सामाजिक न्याय र समानतासहितको समाज निर्माण गर्न अघि बढेका छौं: प्रधानमन्त्री ओली

यस कार्यक्रमका सभापति महोदय, यस कार्यक्रममा विद्युतीय माध्यमबाट जोडिनु भएका सम्पूर्ण साथीहरु, आम दाजुभाइ तथा आदरणीय दिदीबहिनीहरु ! आज २९औं अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको दिवस । सन् १९९१ देखि संयुक्त राष्ट्र संघको पहलमा यो दिवस मनाउन सुरु गरिएको हो । यस दिवसले हामी सबैलाई फेरि एक पटक एउटा सभ्य, हिंसारहित र...

सामाजिक सुरक्षा दिवसमा प्रमकाे भिडियाे सन्देश

सामाजिक सुरक्षाको नयाँ र उन्नत अवधारणाकाे सुरुवात गरेका छौं : प्रम https://www.youtube.com/watch?v=0PjzwA5Kq5k&feature=emb_logo सन्देशकाे पूर्णपाठ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु ! आज सामाजिक सुरक्षा दिवस । यस दिवसको अवसरमा म ज्येष्ठ नागरिकदेखि बालबालिकासम्म सबैमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।सामाजिक सुरक्षा मानव जातिको सुरक्षा, मानव जातिको भविष्यको सुरक्षा र सुरक्षाको सुनिश्चित्ताको प्रश्न हो । यससम्बन्धमा मानव...

ज्येष्ठ नागरिकलाई सम्मान गरौँ : प्रम

काठमाडौँ, असोज १६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिक असाधारण ज्ञानको भण्डार भएको बताउनुभएको छ । ज्येष्ठ नागरिकलाई सम्मानजनक जीवन र सम्मानपूर्वक व्यवहार गर्दै त्यो ज्ञान नयाँ पुस्ताले सिक्नुपर्नेमा उहाँले जोड दिनुभयो । ३०औंँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले ज्येष्ठ नागरिक एउटा...