एक हजार परिवारलाई लालपुर्जा

एक हजार परिवारलाई लालपुर्जा
काठमाडौँ, माघ २६ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिविहीनलाई लालपुर्जा वितरणको काम पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । सिरहाको मिर्चैया नगरपालिका–१ र २ मा लालपुर्जा वितरण कार्यक्रममा श्रेष्ठले २०२१ यता नापी हुँदा गाउँब्लकका रूपमा थन्किएका लालपुर्जा वितरणलाई प्राथमिकतासाथ अघि बढाएको बताउनुभयो । उहाँले एक वर्षमा...

३२ वटै वडा भवन मौलिकता झल्किने र एकै स्वरुपका हुनेछन्ः मेयर शाक्य

काठमाडौं, माघ २४ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आफ्नै कार्यकालमा ३२ वटै वडाका आफ्नै कार्यालय भवन निर्माण–पुर्ननिर्माण कार्य सम्पन्न गर्ने नीतिलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभएको छ । आज वडा–२७ को वडा भवन शिलान्यास गर्ने सिलसिलामा उहाँले यस्तो बताउनु भएको हो । ‘२०७४ सालको स्थानीय निर्वाचनपछिको पहिलो कार्यपालिका...

नेकपा (एमाले), केन्द्रीय सचिवालयको बैठक सुरु

नेकपा (एमाले), केन्द्रीय सचिवालयको बैठक सुरु
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को सचिवालयको बैठक सुरु भएको छ। भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा निर्वाचन हुने बताइसकेका बेला चुनावको रणनीति तथा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न बोलाइएको हो । एमाले सचिवालयमा पदाधिकारी १९ जना...

एमसीसीले चर्को दबाबमा प्रचण्ड–माधब, गठबन्धन जोगाउने कि छाड्ने ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला चेपुवामा छन् । अमेरिकी सहायता परियोजना (एमसीसी) माथिको विवाद बढ्दै जाँदा पार्टी र गठवन्धनको दुईतर्फी दबाब उनीमाथि छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको एक प्रमुख घटक माओवादी केन्द्र पनि हो । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस...

रामकुमारी झाँक्रीप्रति गोकुल बास्कोटाको व्यङ्ग्य : मुखमा बेरेको कालो टेप खोलेर बोलेको सुनियो

काठमाडौं । पूर्व मन्त्री गोकुल बास्कोटाले २४ लाख डोज खोप गायब हुँदा र देशको सिमानामा विदेशीले एकलौटी सडक बनाउँदा बिगतमा केपी ओली सरकारलाई प्रश्न गर्ने नेताहरु बेपत्ता भएको टिप्पणी गरेको छ । बास्कोटाले व्यंग्य गर्दै भनेका छन्– एक सच्चा देशभक्त परमादेशी मन्त्रीले मुखमा बेरेको कालो टेप खोलेर बोलेको...

भारतलाई एमालेले भन्यो- नेपालमाथिको बलमिच्याइँ रोक

काठमाडौं – नेकपा (एमाले) ले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच पुर्‍याउने गतिविधि तत्काल रोक्न भारतसँग आग्रह गरेको छ । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गर्नुभएको हो । विज्ञप्तिमा भनिएको छ- ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ, सडकलगायत संरचना...

नारायणहिटी प्रमुखको राजीनामा

 व्यापारिक घराना बतास समूहसँग मिलेमतोमा रेस्टुरेन्ट सञ्चालन सम्झौता गरेको छानबिनमा देखिएपछि नारायणहिटी दरबार संग्रहालयका प्रमुख कार्यकारी निर्देशक भेषनारायण दाहालले पदबाट राजीनामा दिएका छन् । राजीनामा मंगलबारै स्वीकृत गर्दै मन्त्रालयले मिलेमतोमा भ्रष्टाचार भएको छानबिन प्रतिवेदनको निष्कर्ष प्रहरी र अख्तियारलाई पठाउने निर्णय गरेको छ ।  ...

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

काठमाडौँ — मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।  सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । ...

एमाले जिल्ला अधिवेशन १५ जिल्लामा नेतृत्व सर्वसम्मत

काठमाडौँ — नेकपा एमालेको जिल्ला अधिवेशनमा१५ जिल्लाको नेतृत्व सर्वसम्मत चयन भएको छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार १५ वटा जिल्ला कमिटीका अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् । हेर्नुहोस् कुन जिल्लामा को अध्यक्ष भए ः झापा दीपक कार्की मोरङ ऋषिकेश पोखरेल, पाल्पा धनेन्द्रराज घिमिरे, दाङ हुकुमबहादुर बस्नेत, डोल्पा शेरबहादुर बुढा,...

एमसीसी अघि बढाउनु सरकारको दायित्व : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले  मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग भने, ‘नेपालको विकासका लागि पूर्ववर्ति सरकारहरूको पालामै एमसीसी अगाडि बढेको हो । सरकार र एमसीसी परियोजनाको बीच धेरै वर्षअघि नै सम्झौता भएको हो । त्यो सम्झौतालाई अघि बढाउनु सरकारको दायित्व हो ।’एमसीसी परियोजना ऋणमा नभइ निशर्त अनुदान भएको प्रष्ट्याए । मन्त्री...