बर्नमाउथसँग हार्‍यो म्यानचेस्टर युनाइटेड

बर्नमाउथसँग हार्‍यो म्यानचेस्टर युनाइटेड
म्यानचेस्टर युनाइटेड बर्नमाउथसँग पराजित भएको छ। इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा युनाइटेड ०-३ गोलले पराजित भएको हो। युनाइटेडलाई हराउन बर्नमाउथका डिन हुइजसेन, जस्टिन क्लुइभर्ट र एन्टोइन सिमेन्योले गोल गरे। युनाइटेडले एउटा पनि जवाफी गोल फर्काएन। जितसँगै बर्नमाउथ अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। उसले १७ खेलबाट ३१ अंक जोडेको छ। युनाइटेड समान...

विद्युत् वितरण प्रणाली सुधारका लागि जुट्यो लगानी

काठमाडौँ — देशभित्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवं आधुनिकीकरण गर्न ७२ अर्ब ९३ लाख रुपैयाँ (५३ करोड ७० लाख अमेरिकी डलर)को लगानी जुटेको छ । विद्युत् प्रसारण र वितरण प्रणाली विस्तार एवं सुधारका लागि एसियाली विकास बैंक...

नेपाली भूमिमा हस्तक्षेप नगर्ने बताएपछि भारतीय एक्स्काभेटर र चालक ६ घण्टापछि नियन्त्रणमुक्त

नेपाली भूमिमा हस्तक्षेप नगर्ने बताएपछि भारतीय एक्स्काभेटर र चालक ६ घण्टापछि नियन्त्रणमुक्त
कैलाली । भारतीय पक्षले नेपाली भूमिमा हस्तक्षेप नगर्ने बताएपछि एक्स्काभेटर र चालकलाई नियन्त्रण मुक्त गरिएको छ । महाकाली नदीमा तटबन्ध बनाउने क्रममा भारतीय पक्षले महाकालीको धार नै परिवर्तन गर्नेगरी हिजो एक्स्काभेटर नेपाली भूमितर्फ ल्याएको थियो । बिहान करिब ११ बजे सदरमुकाम खलङ्गाको वीरेन्द्र वन क्षेत्रनजिकै चालक भास्कर पाठकले भारतीय एक्स्काभेटर नेपाली भूमितर्फ ल्याएका...

आत्महत्या न्यूनीकरण गर्न गृह मन्त्रालय र केयूबीच समझदारीपत्रमा हस्ताक्षर

गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्ययन–अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार गृह मन्त्रालयका विपद् महाशाखा प्रमुख डा. टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक स्वास्थ्य विभाग प्रमुख डा. दिपक कुँवरले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । गृहमन्त्री रमेश लेखकले अब गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको प्रयासमा आत्महत्याको...

रूस-युक्रेन युद्धमा उत्तर कोरियाका ११०० सैनिक मारिएको दाबी

रूस-युक्रेन युद्धमा उत्तर कोरियाका ११०० सैनिक मारिएको दाबी
सोल — दक्षिण कोरियाले रूस-युक्रेन युद्धमा उत्तर कोरियाका हजार भन्दा बढी सैनिकको ज्यान गएको दाबी गरेको छ । दक्षिण कोरियाली अधिकारीका अनुसार युद्धमा ज्यान गुमाउने उत्तर कोरियाली सैनिकको संख्या कम्तीमा ११ सय छ । दक्षिण कोरियाली गुप्तचर निकायले डिसेम्बरमा युद्धमा प्रवेश गरेयता कम्तीमा एक सय उत्तर कोरियाली सैनिक मारिएको रिपोर्ट गत साता सांसदहरूलाई...

जर्मनीको क्रिसमस बजारमा अन्धाधुन्ध कार गुडाउँदा ५ को मृत्यु, ६८ घाइते

बर्लिन — जर्मनीको पूर्वी सहर माग्डबर्गको क्रिसमस बजारमा तीव्र गतिको कार अन्धाधुन्ध गुडाउँदा कम्तीमा ५ जनाको ज्यान गएको छ । ६८ जना घाइते छन् । घाइतेमध्ये कम्तीमा १५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् ।  प्रत्यक्षदर्शीहरूले उक्त आक्रमणपछिको अवस्था निकै भयावह रहेको बताएको बीबीसीले जनाएको छ । मानिसहरूको भीडमा गुडेको कार करिब ४ सय...

प्रधानमन्त्रीको अमेरिका भ्रमणको खर्च ४ करोड २९ लाख

प्रधानमन्त्री केपी शर्मा ओलीले गत ४ असोजदेखि १४ असोजसम्म गरेको अमेरिका भ्रमणमा राज्यकोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार विशिष्ट व्यक्तिको भ्रमण खर्चका नाममा सो रकम बराबरको बजेट परराष्ट्र मन्त्रालयका नाममा अख्तियारी दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्र संघको...

शान्तिपूर्ण राजनीतिमा आएका नेताविरुद्धको मुद्दा फिर्ता लिने प्रस्ताव हटाउँछौं:कानूनमन्त्री अजयकुमार चौरसिया

सरकारले शान्तिपूर्ण राजनीतिमा आएका दलका नेताविरुद्धको मुद्दा फिर्ता लिने प्रावधान फिर्ता लिने प्रस्ताव गरेको छ । केही नेपाल ऐन संशोधन विधेयकको दफा ६४ मा यससम्बन्धी व्यवस्था प्रस्तावित छ । जहाँ सशस्त्र द्वन्द्वमा वा भूमिगत रहेको राजनीतिक शक्ति शान्तिपूर्ण राजनीतिमा आए जुनसुकै अदालतको जुनसुकै तहमा रहेको मुद्दासमेत सरकारले फिर्ता लिनसक्ने प्रावधान छ...

बार्सिलोना विरुद्ध पुनरागमन जितसहित एट्लेटिको मड्रिड शीर्ष स्थानमा

 बार्सिलोना विरुद्ध २-१ को पुनरागमन जित हात पार्दै एट्लेटिको मड्रिड स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । वैकल्पिक खेलाडी अलेजान्डर सोर्लोचले इन्जुरी टाइमको छैटौं मिनेटमा गोल गरेपछि एट्लेटिकोले रोमाञ्चक जित हात पार्दे अंकतालिकामा पनि बार्सिलोनालाई नै पछि पारेको हो । त्यसअघि खेलको ३०औं मिनेटमा पेड्रीले गावीको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता...

नेपाल एयरलाइन्सको जहाजमा अचेत भेटिएका यात्रुको उपचारका क्रममा निधन

काठमाडौँ । नेपाल एयरलाइन्सको जहाजमा अचेत अवस्थामा भेटिएका एक यात्रुको निधन भएको छ । गएराति हङकङबाट काठमाडौँका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाजमा सवार यात्रु देउमान लिम्बु अचेत अवस्थामा भेटिएकामा उनको उपचारका क्रममा केएमसी अस्पतालमा निधन भएको नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले रातोपाटीलाई जानकारी दिए । गएराति हङकङबाट काठमाडौँका लागि निगमको...