छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँले घट्यो

काठमाडौँ – नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको मूल्यसँग तुलना गर्दा छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँ घटेको हो। महासंघका अनुसार, छापावाल सुनको मूल्य मंगलबार तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिन १...

पार्टी प्यालेसबाट १४ लाख चोराइ गर्ने दुई जना पक्राउ

पोखरा-८ सिर्जनाचोक स्थित साईमन पार्टी प्यालेसको कार्यालयबाट १४ लाख ७४ हजार रुपैयाँ चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ। रुपन्देहीका ईश्वर श्रेष्ठ र स्याङजाकी पूजा श्रेष्ठलाई गत ११ माघमा चोरीको घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनीहरूसँग चोरी गरिएको १२ लाख ५२ हजार रुपैयाँ पनि बरामद गरिएको कास्कीका...

तरकारी र फलफूलको थोक मूल्यको जानकारी

कालिमाटी फलफूल र तरकारी विकास समितिले आजको लागि कृषि उत्पादनहरूको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार, प्रस्तुत गरिएको मूल्य अधिकतम थोक मूल्यको रूपमा निर्धारण गरिएको हो। आजको मूल्य सूची अनुसार, भारतीय गोलभेँडा प्रतिकेजी ७० रुपैयाँ, लोकल गोलभेँडा २५ रुपैयाँ, तराई गोलभेँडा ३० रुपैयाँ, रातो आलु ४२ रुपैयाँ, भारतीय आलु ३८...

मधेस केन्द्रित दलहरू एकजुट, कार्यदल गठन गरेर एजेण्डा तय गर्ने तयारी

मधेस केन्द्रित राजनीतिक दलहरू पुनः एकजुट हुने तयारीमा छन्। प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले संविधान र राजनीतिक दलसम्बन्धी ऐन संशोधनमा बहस गरेपछि आठ वटा मधेस आधारित दलहरूले आफ्नो एजेण्डा तय गर्नका लागि सहकार्य गर्ने निर्णय गरेका हुन्। यी दलहरूले आगामी बिहीबारसम्ममा प्रत्येक दलबाट एक प्रतिनिधि चयन गरी कार्यदल बनाउने...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुनको मूल्य रु. १ लाख ६० हजार १ सय

सोमबार सुन र चाँदीका मूल्यमा सामान्य गिरावट आएको छ। अघिल्लो दिन प्रतितोला रु. १ लाख ६० हजार ४ सयमा कारोबार भएको सुनको मूल्य आज रु. ३ सयले घटेर रु. १ लाख ६० हजार १ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य पनि आइतबारको तुलनामा घटेर प्रतितोला रु. १...

राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार घोषणा

प्रकृति संरक्षणमा योगदान पुर्‍याएका चार व्यक्तिहरूलाई यस वर्षको ‘राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार’ प्रदान गरिने भएको छ। १२औं ‘नेपाल लाटोकोसेरो (उल्लु) र हुचिल (मुहदुसा) उत्सव २०८१’ को अन्तिम दिन यो पुरस्कार वितरण गरिने छ। पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूमा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक डा. हरिप्रसाद शर्मा, पोखरा (कास्की) का हेमन्त ढकाल, काठमाडौंका पत्रकार...

एपीएफसँग न्यु डायमन्ड सोझो सेटमा पराजित

पोखरा — एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला र पुरुष भलिबल प्रतियोगिताको तेस्रो दिन मंगलबार महिलातर्फ सशस्त्र प्रहरी बल (एपीएफ) ले न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ। पोखरा रंगशालामा भएको लिग चरणको खेलमा एपीएफले न्यु डायमन्डलाई २५–२२, २५–२३ र २५–२१ को सेटमा पराजित...

धरौटी बदरको माग गर्दै रवि लामिछानेले दिए पोखरा उच्च अदालतमा निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पोखरा उच्च अदालतमा सूर्यदर्शन सहकारी ठगी मुद्दामा आफूबाट माग गरिएको ६५ लाख धरौटी बदर गर्न माग गर्दै निवेदन दिएका छन्। कास्की अदालतले लामिछानेसँग धरौटी मागेको थियो। सोमबार, लामिछानेले उक्त धरौटी बदर गरी साधारण तारेखमा मुद्दाको पुर्पक्ष गर्न पाउने माग गर्दै पोखरा उच्च अदालतमा निवेदन...

वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य :प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराधको न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग संलग्न विभिन्न निकाय बीच समन्वयको आवश्यकता भएको बताएका छन्। सम्पत्ति शुद्धीकरण निवारण दिवस २०८१ को अवसरमा शुभकामना सन्देश दिँदै उनले यस प्रणालीमा कार्यरत सूचक संस्था, नियामक निकाय, कानूनी कार्यान्वयन गर्ने निकाय र न्यायिक संस्थाहरू बीच सुसंगत समन्वयका साथ...

भीष्मको प्रतिज्ञा-गाईडलाइन बन्यो,अब पुननिर्माण यसरी शुरु हन्छ…३महिना भित्रको परिणाम यस्तो हुनेछ…

नेपाल प्राकृतिक विपद् जस्तै बाढी, पहिरो, भूकम्प लगायतका प्रकोपको उच्च जोखिमा रहेको मुलुक हो। यहाँका भौगोलिक विशेषताहरूका कारण विपद्को जोखिम प्रायः विभिन्न प्रकारका हुन्छन्। प्रत्येक वर्ष प्राकृतिक विपद्को कारण ठूलो धनजनको क्षति हुन्छ र यसलाई न्यूनीकरण गर्नका लागि सरकारले तथा विभिन्न संस्थाहरूले विविध प्रयासहरू गर्दै आएका छन्। यसै बीच, राष्ट्रिय...