प्रधानमन्त्रीको अभिव्यक्ति उत्तेजनापूर्ण र चिन्ताजनक : मानवअधिकार आयोग, संयमित हुन आग्रह

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संयमित अभिव्यक्ति दिन आग्रह गरेको छ। प्रधानमन्त्री ओलीले जेठ १५ गतेका लागि प्रस्तावित जनआन्दोलनलाई लक्षित गर्दै सार्वजनिक रूपमा दिएका अभिव्यक्तिलाई आयोगले उत्तेजनापूर्ण र चिन्ताजनक ठहर गरेको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, “देशको शान्ति, सुरक्षा र अमनचयन कायम...

स्थानीय बजारमा सुनको मूल्यमा वृद्धि, चाँदीको मूल्य स्थिर

काठमाडौं — स्थानीय बजारमा आइतबार सुनको मूल्यमा महत्वपूर्ण वृद्धि देखिएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ, जुन अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा १,४०० रुपैयाँले बढेको हो। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँ तोकिएको थियो। यसैगरी, चाँदीको मूल्य...

कोशी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

विराटनगर — आर्थिक वर्ष २०८२/८३ का लागि कोशी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए। त्यसपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिएको हो। सरकारको नीति तथा कार्यक्रमप्रति विपक्षी दलका सांसद गोम्बु शेर्पा र...

ललितपुरमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार निर्माण हुँदै

काठमाडौं — ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नगरका विभिन्न स्थानमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार निर्माण भइरहेको बताएका छन्। आइतबार ललितपुरमा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम उद्घाटन गर्दै उनले विपद् जोखिमयुक्त क्षेत्रमा काम गर्न पूर्वाधार आवश्यक भएकाले चारवटा स्थानमा पूर्वाधार बनाइरहेको जानकारी दिए। महर्जनले यस वर्षका लागि पाँच करोड रुपैयाँ बजेट...

नेप्से परिसूचक ८.५७ अंकले घट्यो, ७ अर्ब ६० करोडको कारोबार

काठमाडौं — साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ८.५७ अंकले घट्दै २६७९.९८ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स १.४६ अंकले घटेर ४५६.४६ विन्दुमा पुगेको छ। दिनभरि ३१४ स्क्रिप्सको १ करोड ८५ लाख कित्ता सेयर कारोबार भई कुल कारोबार रकम ७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। ओम मेघाश्री फर्माक्युटिकल्सको सेयर १०% ले...

भिजिट भिसा काण्डमा अख्तियारको निगरानी, डीएफएल रिपोर्टको प्रतीक्षा

काठमाडौं — त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख तीर्थ भट्टराई भिजिट भिसाको नाममा भएको अनियमिततामा संलग्न भएको आशंकामा अख्तियारको निगरानीमा परेका छन्। भट्टराईसहित केही कर्मचारीले म्यानपावर र ट्राभल एजेन्टहरूसँग मिलेर खाडी मुलुकमा महिलालाई भिजिट भिसामा पठाउन आर्थिक लेनदेन गरेको प्रारम्भिक प्रमाण भेटिएको छ। अख्तियारले विमानस्थल र केही व्यक्तिको घरमा छापा मारी चार जनाको...

नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं ।नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। अधिवक्ताहरू अनन्त लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार गभर्नर नियुक्तिमा प्रक्रिया र योग्यता सम्बन्धी गम्भीर प्रश्न उठाउँदै रिट दर्ता गराएका हुन्। रिटमा गभर्नर चयन प्रक्रिया पूर्व निर्धारित जस्तो देखिएको आरोप लगाउँदै, पौडेललाई पहिले नै...

दिल्लीमा पाकिस्तानी गुप्तचर सञ्जालसँग जोडिएको आरोपमा एक नेपाली पक्राउ

काठमाडौं ।भारतको राजधानी दिल्लीमा पाकिस्तानी गुप्तचर संस्था 'आईएसआई' सँग संलग्न रहेको आरोपमा एक नेपाली नागरिक पक्राउ परेका छन्। दिल्ली प्रहरीले सञ्चालन गरेको गोप्य अपरेशन अन्तर्गत दुई जनालाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यम एनडिटिभीले जनाएको छ। दिल्ली प्रहरीका अनुसार, पक्राउ परेका मध्ये एक व्यक्ति अन्सरूल मियाँ अन्सारी नेपाली नागरिक हुन्। उनीसहित अर्का एक...

सेयर बजार १९ अंकले उकालो, बैंकिङ समूहमा उत्साह

काठमाडौँ । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक १९.१४ अंकले वृद्धि भई २,६८८.९१ मा पुगेको छ। आजको दिन ९ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ। बजारमा आज १०४ कम्पनीको सेयर मूल्यमा वृद्धि देखिएको छ भने १४२ कम्पनीको...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चारजना काठमाडौंबाट पक्राउ

काठमाडौं । विदेशमा रोजगारी दिलाइदिने बहानामा लाखौं रुपैयाँ ठगी गरेको आरोपमा चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले पीडितको उजुरीको आधारमा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका–४ बसोबास गर्दै आएका तनहुँ भानु नगरपालिका–८ का ४३ वर्षीय विकास गुरुङ,...