एमसीसी: अमेरिकासँग नेपालले गरेको सम्झौता किन विवादमा ?

अमेरिकासँगको विशाल अनुदान सम्झौता, मिलेनीअम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) लाई प्रतिनिधिसभामा अनुमोदनका निम्ति दर्ता गरिएको छ महिनाभन्दा धेरै भइसकेको छ। नेपाल सरकार र अमेरिकाको मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच उक्त सम्झौता भएको त झन् अढाइ वर्ष भयो। अझ एमसीसीमा नेपाल सहभागी हुने चर्चा चलेको त वर्षौँ नै भइसक्यो। अहिले आएर उक्त सम्झौता किन यति...

यसरी बन्न सफल भयो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण

अन्ततः लामो प्रयत्नपछि विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन प्राधिकरण गठन भएको छ । प्राधिकरणको स्थापना नेपालले विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापनमा महत्वपूर्ण फड्को हो । प्राधिकरण बनेसँगै विपद् जोखिम न्यूनीकरण र ब्यवस्थापनको काम एकीकृत ढंगले गर्ने बाटो खुलेको छ । तर यहिनेर भुल्न नहुने तथ्य के पनि हो भने विपद्...

न्यूजील्यान्ड ज्वालामुखी विस्फोट: ह्वाईट आईल्यान्डमा थप ज्वालामुखीको त्रास, खोजीकार्य प्रभावित

न्यूजील्यान्डको ह्वाईट आईल्यान्डको ज्वालामुखी क्षेत्रमा थप भौगर्भिक सक्रियता देखिएकाले खोजकार्य स्थगित गरिएको छ। ह्वकारी भनेर पनि चिनिने सो ज्वालामुखी सोमवार विस्फोट भएको थियो। त्यतिखेर दर्जनौँ पर्यटक सो टापुमा थिए। तीमध्ये केहीको उद्धार गरियो भने केही मृत फेला परे। छ जनाको मृत्यु भएको पुष्टि हालसम्म छ व्यक्तिको ज्यान गइसकेको पुष्टि भएको छ। अन्य आठ जना अझै हराइरहेका...

‘मानव अधिकार मेरो प्रतिवद्धतामात्र होइन, आस्था र निष्ठाको विषय हो’: प्रधानमन्त्री ओली

आज भन्दा ७१ वर्ष अगाडि अर्थात् १० डिसेम्बर १९४८ का दिन संयुक्त राष्ट्र संघको महासभाले मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष उच्च महत्वका साथ विश्व मानव अधिकार दिवस मनाउँदै आएका छौँ । यस घोषणापत्रलाई मानव अधिकारको क्षेत्रमा सबै राष्ट्र तथा समुदायहरुको साझा...

फ्लोरिडामा अमेरिकी नौसैनिकमाथि भएको आक्रमण आतङ्कवादी स्वरूपको: एफबीआई

शुक्रवार अमेरिकाको फ्लोरिडास्थित नौसैनिक शिविरमा भएको हिंसक घटनालाई आतङ्कवादी आक्रमणका रूपमा हेरिएको सङ्घीय जाँच ब्यूरो एफबीआईले जनाएको छ। त्यहाँको पेन्सकोला क्षेत्रमा प्रशिक्षण लिइरहेका एक साउदी सैनिकले आफू मारिनुअघि तीन नौसैनिकहरूको हत्या गरेका थिए। विशेष अनुसन्धानकर्ता राचेल रोजासले त्यस्तो आक्रमण एक्लै वा सङ्गठित कस्तो रूपमा भएको थियो भनेर एफबीआईले बुझिरहेको बताएकी छन्। उनले अन्य...

दिल्लीमा आगलागी: ३० जना भन्दा बढीको मृत्यु

भारतीय राजधानी दिल्लीस्थित एउटा भवनमा आगो लाग्दा कम्तीमा ३४ जनाको मृत्यु भएको छ। लोक नायक अस्पतालकी डा. रितु सक्सेनाले बताए अनुसार अहिलेसम्म मृतकको सङ्ख्या ३४ पुगेको छ। दिल्लीको पुरानो बजार क्षेत्रमा रहेको भवनमा बिहान सबेरै आगो लागेको हो। उक्त अस्पतालमा कैयौँ घाइतेको उपचार भइरहेको छ। आगो नियन्त्रणमा लिनका निम्ति २५ वटा दमकल घटनास्थलमा...

हामी ठेकेदार होइन, उपभोक्ता समितिमा विश्वास गछौः सुनिल प्रजापति

ऐतिहासिक र पुरातात्विक महत्वको प्राचिन शहर भक्तपुर । अहिले नेपाल मजदूर किसान पार्टीका नेता सुनिल प्रजापति भक्तपुर नगरपालिकाको प्रमुख (मेयर) हुनुहुन्छ । यो नगरपालिकामा नेमकिपाको सबैभन्दा बढी प्रभाव छ । संघीय संसदमा नेमकिपाकै प्रेम सुवाल निर्वाचित हुनु भएको छ । देशका अरु ठाउँमा नेमकिपाको प्रभाव सून्य जस्तै छ । तर...

बागलुङको भीमगिठेमा जीप दुर्घटना १४ जनाको मृत्यु (नामावलीसहित)

१७ मंसिर, काठमाडौं । बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् । ग १ ख ४२१९ नम्बरको जिप गुल्मी ईश्माबाट बागलुङको बुर्तिवाङ हुँदै निसीखोलाको देवीस्थानतर्फ जाँदै गर्दा बागलुङको बडीगाड गाउँपालिका-७ स्थित सडकबाट करिब ५००...

छाउगोठमा निसासिएर २१ वर्षिया किशोरीको मृत्यु

अछामकाे साँफेबगर नगरपालिका ३ की २१ वर्षिया पार्वती बुढा रावतको आइतबार राति छाउगोठमा निसासिएर मृत्यु भएको छ । प्रहरीका अनुसार शरीरमा कुनै चोटपटक नभएकोले बन्द छाउगोठमा आगो बालेकाले निस्सासिएर ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बिहान साढे ७ बजेसम्म नउठेपछि उनका जेठाजु उठाउन गए। नबोलेपछि...

नेकपाका प्रकाश राईलाई २७९५ मतले पछि पार्दै धरान उपमहानगरको मेयरमा काँग्रेसका तिलक राई विजयी

सुनसरी – नेपाली काँग्रेसका उम्मेदवार तिलक राई धरान उपमहानगरपालिकाको मेयरमा विजयी भएका छन् ।  मतगणनको नतिजाअनुसार नेकपाका उम्मेदवार प्रकाश राईलाई २७९५ मतले पछि पार्दै तिलक विजयी बनेका हुन् । काँग्रेसका तिलकले २६ हजार ७ सय ९ मत प्राप्त गरेका छन् भने नेकपाका प्रकाश...