अमेरिका र चीनका लागि राष्ट्रपति पौडेलद्वारा नयाँ राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिका र चीनका लागि राजदूत नियुक्त गरेका छन्। चीनका लागि कृष्णप्रसाद ओली र अमेरिकाका लागि लोकदर्शन रेग्मीलाई राजदूतको जिम्मेवारी दिइएको छ। मन्त्रिपरिषदको सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले यो नियुक्ति गरेका हुन्। दुवै नियुक्त व्यक्तिहरूको संसदीय सुनुवाइ र अनुमोदन यसअघि नै सम्पन्न भएको थियो। ...

सन् २००६ यताकै कमजोर प्रदर्शनमा रहेको सिटी, ब्राइटनसँग २–१ ले पराजित।

काठमाडौं । पेप ग्वार्डिओला मुख्य प्रशिक्षक भएपछि पहिलो पटक म्यानचेस्टर सिटीले लगातार चार खेलमा हारको सामना गरेको छ। सन् २००६ पछि सिटीले पहिलोपटक यस्तो खराब कीर्तिमान बनाएको हो। शनिबार प्रिमियर लिग अन्तर्गत ब्राइटनसँग २–१ को पराजयले सिटीको हारको शृङ्खला जारी रह्यो। खेलको २३औं मिनेटमा एर्लिङ हाल्यान्डले गोल गर्दै सिटीलाई १–० को...

भूकम्पको पाठ: सुरक्षित घर निर्माण, जीवनको आधार!

भूकम्पको पाठ: सुरक्षित घर निर्माण, जीवनको आधार!
कार्तिक १७, २०८० (नोभेम्बर ३, २०२३) मा जाजरकोटमा भूकम्पले ठूलो क्षति पु¥यायो, जसले १५७ भन्दा बढीको ज्यान लिएको छ र सयौं मानिस घाइते भएका छन्। अहिले पीडितहरू अस्थायी टहरामा बस्न बाध्य छन्, जहाँ उनीहरूले तातो, चिसो, घाम, र वर्षाको चुनौतीको सामना गर्नुपरेको छ। बासिन्दाहरू छिटो पुनर्निर्माणको आशा गरिरहेका छन्, तर...

जाजरकोट भूकम्प पुन:निर्माणमा शहरी विकास मन्त्रालयको भूमिका के ?

शहरी विकास मन्त्रालय केन्द्रीय तहको नीति निर्माण गर्ने निकाय हो । नेपाल सरकारको मिति २०६९।०२।०५ को निर्णयानुसार शहरी विकास मन्त्रालयको गठन भएको हो । नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७४।१२।१४ को निर्णयानुसार पुर्नगठन पछि यस मन्त्रालयको हाल शहरी विकास, आवास, भवन निर्माण सम्बन्धी कार्यहरु गर्ने जिम्मेवारी रहेको छ ।शहरी विकास...

वैदेशिक लगानी बहस : विकासका लागि पुँजीलाई मात्रै होइन, अन्तर्राष्ट्रिय अभ्यासलाई पनि आत्मसात गर्नु पर्छ

नेपालमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास भइरहेको छ । राजनीतिक रुपमा परिवर्तत विभिन्न समय र कालखण्डमा भयो । तर, आर्थिक रुपान्तरणमा भने देशले गति लिन सकेको छैन । अहिले नेपालमा डिएफआइ मिसन २०२४ हुँदै छ । डिएफआइले नाफा मात्रभन्दा पनि वातावरण, जलवायू परिवर्तन लगायत नयाँ अवसरको क्षेत्रमा हेरेर लगानी गर्ने...

वास प्लान : तीनै तहका सरकारको समीक्षा, विकास साझेदारको लगानी प्रतिबद्धता

वास प्लान : तीनै तहका सरकारको समीक्षा, विकास साझेदारको लगानी प्रतिबद्धता
देशभरिका १६ वटा स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि, सात वटै प्रदेशका खानेपानी तथा सरसफाइ हेर्ने विभागीय मन्त्रालयका सचिव तथा प्रतिनिधि र संघीय सरकार, खानेपानी मन्त्रालयका सचिव तथा महाशाखा प्रमुखहरु, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक, उपमहानिर्देशक तथा अन्य विभागीय प्रमुखहरु र वास प्लान निर्माण गर्न साझेदारी गरेका संघसंस्थाका पदाधिकारीहरुको सहभागितामा...

संसदमा केपी ओलीको २८ मिनेट सम्बोधन : आवेश उत्तेजनामा नजाऔं, देशको आर्थिक अवस्था अप्ठ्यारोमा छ, हामी सबै मलेर समाधान गर्नु पर्छ

सम्माननीय सभामुख महोदय,आज हामी अलिकति नयाँ स्थितिमा सरकार पुनर्गठन भएको, राजनीतिक दलहरूको सरकारमा सहभागिताको परिस्थिति अलिकति बदलिएको र सम्माननीय प्रधानमन्त्रीज्यूले फेरि विश्वासको मतका लागि आग्रह गर्दै प्रस्ताव प्रस्तुत गर्नु भएको अवस्थामा यहाँ उपस्थित भएका छौं । हामीले सँगै मिलेर ठूल्ठूला कामहरू गरेका छौं । राम्रो काम जति सबै आफूले गरेको भन्छ–नेपाली...

समाजवादउन्मुख राज्य व्यवस्थाको बाटोमा सामाजिक सुरक्षा कोष, मधेश प्रदेशका ४७ स्थानीय तहसँग भयो सम्झौता (भिडियो सहित)

नेपाललुक संवादाताकाठमाडौ, २९ माघ २०८० । नेपालको संविधानको भाग ३ को धारा ३४ मा श्रमको हक उल्लेख छ । जहाँ, उपधारा २ मा प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुनेछ भन्ने व्यवस्था गरेको छ । जसको कार्यान्वयन अहिले सामाजिक सुरक्षा कोषले गरिरहेको छ । संविधानमा भएको...

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ‘प्रधानमन्त्री कार्यालय’ मातहत ल्याउनुको अर्को विकल्प छैन : अनिल पोखरेल

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले नेपालमा अहिले ९० प्रतिशतभन्दा बढी भवनका संरचना जोखिममा रहेको बताउनु भएको छ । इमेज च्यानलबाट प्रशारण भएको कार्यक्रम टक अफ दि टाउनमा बोल्दै उहाँले भन्नु भयो, अहिले नेपालमा जम्मा ५ प्रतिशत भवनहरु मात्रै सुरक्षित छन् । कुनै...